जेठ ०५, २०८१, शनिबार
               

नेपालमा आज थपिए १७१ संक्रमित

नेपाल फ्ल्यास
माघ २२, २०७७

ADVERTISEMENT

काठमाडौँ । नेपालमा आज थप १७१ जना कोरोना संक्रमित थप भएका छन् । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या २ लाख ७१ हजार ६०२ जना पुगेको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २२७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सहित नेपालमा हालसम्म २ लाख ६७ हजार २९२ जना उपचारपछि निको भएका छन् । साथै पछिल्लो २४ घण्टामा थप २ जनासहित मृत्यु हुनेकाे संख्या २ हजार ३३ पुगेकाे छ । 


कस्तो लाग्यो ?

यो पनि