बैशाख २३, २०८१, आइतबार
               

आमहड्तालका क्रममा जलाइएको ट्याक्सीचालकले प्राप्त गरे सहयोग

नेपाल फ्ल्यास
माघ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । बिहीबार दाहाल-नेपाल(नेकपा)ले गरेको आमहड्तालका क्रममा जलाइएको ट्याक्सीचालकलाई केही सहयोग रकम प्राप्त भएको छ । 

ट्याक्सी चलाएर जीवन धान्दै आएका कुम्भनारायण श्रेष्ठलाई काठमाडौं विश्वविद्यालयमा अध्ययनरत समून्द्र तिमल्सिनाले ८ हजार रुपैयाँ नगद सहयोग गरेका हुन् । प्रदेश ३ औँ ०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सी बिहीबार प्रदर्शनकारीले गोंगबुमा जलाएका थिए । 

तिमल्सिनाको पहल श्रेष्ठलाई नगद सहयोग गर्ने अभियान पनि सुरु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि