जेठ ०५, २०८१, शनिबार
               

हराएकी वृद्ध महिलाको शव भेटियो

नेपाल फ्ल्यास
माघ २४, २०७७

ADVERTISEMENT

पाल्पा । तानसेन नगरपालिका–८ निवासी ७७ वर्षीया हिराकुमारी चिदीको शव शुक्रबार फेला परेको छ । गत पुस महिनादेखि हराएकी वृद्ध महिलाको शव जंगलमा भेटिएको प्रहरीले जनाएको छ ।

माथागढी गाउँपालिका २ रुप्सेस्थित सिप्लिकान सामुदायिक वनमा वृद्ध महिलाको शव भेटिएको हो । चिदी पुस ४ गतेदेखि हराएकोे जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाँले बताए । 


कस्तो लाग्यो ?

यो पनि