जेठ ०५, २०८१, शनिबार
               

भरुवा बन्दुकसहित पक्राउ

नेपाल फ्ल्यास
माघ २३, २०७७

ADVERTISEMENT

सिरहा । लहान नगरपालिका-२४ मलहनबाट १ थान भरुवा बन्दुक, बारुद र फलामको ब्यारिङसहित धनगढीमाई नगरपालिका-१२ बिष्णुपुरकट्टी बस्ने ४२ वर्षीय खडकबहादुर मगरलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

अस्थाई प्रहरी पोष्ट पक्किटोलबाट गस्तीमा खटिएको प्रहरीले अचानक बन्दुकको अवाज आएपश्चात तलासी गर्ने क्रममा सोही ठाउँस्थितमा उखु घारीमा उक्त हतियारसहित उनलाई लुकेर बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि