जेठ ०५, २०८१, शनिबार
               

गण्डकीमा कति छन् कोरोना संक्रमित ?

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशमा आज बिहान थप ९ जनामा कोरोना पुष्टि भएको छ । थपिएका सबै संक्रमित कास्कीका हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुलाई संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोन नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोदविन्दु शर्माले बताए ।

प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ५५२ पुगेको छ ।

प्रदेशमा अहिलेसम्म १३५२ जना कोरोना भाइरसमुक्त भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि