जेठ ०५, २०८१, शनिबार
               

प्रेमिकै अगाडि प्रेमिकाको सामूहिक बलात्कार

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

दाङ । दाङको देउखुरीमा प्रेमीकै अगाडि युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

राप्ती गाउँपालिका– ३ नयाँबस्ती मसुरीयाकी १७ वर्षीया युवतीलाई राप्ती गाउँपालिका–४ का २५ वर्षीय अर्जुन विक, सोही वडाका २७ वर्षका प्रकाश नेपाली, २३ वर्षीय इसब जिसी र १९  वर्षीय भुपाल थापामगरले बलात्कार गरेको पिडित युवतीले प्रहरी समक्ष बताएकी छन् ।

पीडित युवती आफ्नो प्रेमीसँग गत साउन १६ गते दिउँसो घर नजिकको सामुदायिक जंगल नजिकै रहेको खोलामा नुहाउन गएका बेला चार जनाको समूहमा आएका समूहले प्रेमीलाई कुटपिट गरी घाइते बनाएर युवतीलाई बलात्कार गरेको पीडित युवतीको भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि