जेठ ०५, २०८१, शनिबार
               

सेफ्टी टयाङ्कीमा डुबेर बालिकाको मृत्यु

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

बाराको महागढी नगरपालिका–१ मा एक  नाबालिकाको सेफ्टी टयाङ्कीमा डुबेर आज मृत्यु भएको छ ।

अनिल लहेराको पाँच वर्षीया छोरी छायाँको घर अगाडिको सेफ्टी टयाङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

मृतक छाँयाको कलैया अस्पतालमा शव परीक्षण गरी परिवारजनको जिम्मा लगाइएको प्रवक्ता मिश्रले जानकारी दिए ।  


कस्तो लाग्यो ?

यो पनि