असोज ०६, २०८१, आइतबार
               

एमालेले फिर्ता लियो कार्णाली सरकारलाई दिएको समर्थन

नेपाल फ्ल्यास
चैत ०४, २०७७

ADVERTISEMENT

नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

भोलिबाट लागू हुने गरी केपी ओली नेतृत्वको नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमाले संसदीय दलको नेता यामलाल कँडेलले जानकारी दिए ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्तासँगै आफ्ना तीन जना मन्त्रीलाई समेत फिर्ता बोलाएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि