असोज ०६, २०८१, आइतबार
               

वरिष्ठ पत्रकार सुशील शर्माको निधन

नेपाल फ्ल्यास
फागुन २८, २०७७

ADVERTISEMENT

काठमाडौं । वरिष्ठ पत्रकार सुशील शर्माको शुक्रबार निधन भएको छ ।

शुक्रबार ६३ वर्षीय शर्माको काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो। 

दाहालका अनुसार शर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ।

उनी लामो समय अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीमा कार्यरत पत्रकार हुन् । 


कस्तो लाग्यो ?

यो पनि