मंसिर ०७, २०८१, शुक्रबार
               

काठमाडौं र भक्तपुरका दुई संक्रमितको पाटनमा मृत्यु

नेपाल फ्ल्यास
भदौ १३, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

ललितपुर । ललितपुरस्थित पाटन अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भक्तपुरकी ६२ वर्षीया महिला र काठमाडौंकी ५१ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

भक्तपुरकी ६२ वर्षीया महिलाको आज (शनिबार) बिहान मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालयल ललितपुरले दिएको जानकारी अनुसार, काठमाडौंकी ५१ वर्षीया महिलाको गएराति मृत्यु भएको हो ।


कस्तो लाग्यो ?

यो पनि