असोज ०६, २०८१, आइतबार
               

२० हजार ८ सयभन्दा बढीले जिते काेरोना

नेपाल फ्ल्यास
भदौ १४, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६७ जना काेरोना संक्रमणमुक्त भएका छन् ।

देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।  

हालसम्म २० हजार ८२२ जना निको भएर घर फर्किएका छन् । यो कूल संक्रमितको ५४ प्रतिशत हो । 


कस्तो लाग्यो ?

यो पनि