बैशाख २६, २०८१, बुधबार
               

आज कति छ सुनको मूल्य ?

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । अघिल्लो दिनको तुलनामा सुनको मूल्य आज (मंगलबार) ९ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनकाे मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९०० रुपैयाँ तोकेको छ ।

आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

हाल अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भइरहको छ ।


कस्तो लाग्यो ?

यो पनि