जेठ ०६, २०८१, आइतबार
               

बलात्कार गर्ने युवक प्रहरी हिरासतबाटै भागेपछि...

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । जबरजस्ती बलात्कार गर्ने एक युवक प्रहरी हिरासतबाटै भागेका छन् ।

सोमबार साँझको समयमा बरजस्ती बलात्कार गर्ने जिल्ला रौतहट गौरस्थित प्रहरी हिरासतबाटै गौर नगरपालिका–४ निवासी २२ वर्षीय रोहितकुमार यादव भागेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

क्वारेन्टाइनमा बसेका ती यादव शौचालयको झ्यालबाट भागेको बताइएको छ ।

प्राप्त जानकारी अनुसार उनले गाउँकै एक १७ वर्षीया युवतीलाई जबरजस्ती बलात्कार गरेको र उजुरी परेपछि रौतहट प्रहरीले पक्राउ गरेको थियो । 
 


कस्तो लाग्यो ?

यो पनि