जेठ ०१, २०८१, मंगलबार
               

रिलायबल लाइफ ईन्स्याेरेन्स चौंथो वर्षमा प्रवेश

नेपाल फ्ल्यास
भदौ १५, २०७७

ADVERTISEMENT

काठमाडाैं । आजदेखि रिलायबल नेपाल लाइफ ईन्स्याेरेन्स चौंथो वर्षमा प्रवेश गरेको छ ।

वार्षिकोत्सवको अवसरमा संस्थालाई यस उचाईमा पुर्‍याउन प्रत्यक्ष अप्रत्यक्ष सहयोगी वीमित, अभिकर्ता, एजेन्सी म्यानेजर, नियमनकारी निकाय, संस्थापक तथा कर्मचारीमा धन्यवाद व्यक्त गर्दै गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहिरहने कम्पनीले जनाएकाे छ । 

रिलायबलले हालसम्म १७ वटा बीमा याेजनाहरू ल्याएकाे छ भने गत आर्थिक वर्षमा १ अर्ब ६० कराेड बीमा संकलन गरेकाे जनाएकाे छ । 

हाल रिलायबलले आफ्ना ८३ वटा शाखा कायालयमार्फत सेवा दिइरहेकाे छ ।


कस्तो लाग्यो ?

यो पनि