बैशाख १७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बिमा
बिमा क्षेत्रका समस्या समाधानार्थ खरो रुपमा उत्रिन मन्त्री पौडेलको निर्देशन
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं ।अर्थमन्त्री पौडेलले बिमा क्षेत्रका समस्या समाधानका लागि खरोरुपमा उत्रन निर्देशन दिएका छन् । अर्थमन्त्री पौडेलले बिमा समितिको नवनियुक्त अध्यक्षको पद तथा गोपनियताको सपथग्रहणका क्रममा उनले सो निर्देशन दिएका हुन् । सो क्रममा उनलेबिमा क्षेत्रका समस्याकेलाउन पनि निर्देशनदिए । समस्या...
महानगरपालिकाका प्रमुखसहित १०० जनाको कोरोना बिमाको भुक्तानी भएन
नेपाल फ्ल्यास
पुस ०४, २०७७
काठमाडौं ।काठमाडौंमहानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहित १०० जनप्रतिनिधि र कर्मचारीलाई कोरोना भाइरस बिमा भुक्तानी भएको छैन । दुई महिनाअघि नै रकम भुक्तानीका लागि कागजातसहित बिमा संस्थानमा आवेदन दिएको भए पनि महानगरपालिकाका कसैको पनि बिमा गरेवापत पाउनुपर्ने रकम प्राप्त नभएको हो ।...
रामपुर नगरपालिकाले गर्यो विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
पाल्पा ।पाल्पाको रामपुर नगरपालिकाले विपन्न परिवारका सदस्यलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको छ। स्वास्थ्य बिमा गर्न नसक्ने दलित, विपन्न तथा गरिब परिवारका नागरिकलाई पहिचान गरी नगरपालिकाले निःशुल्क बिमा गरिदिन थालेको हो। स्वास्थ्य सेवामा आम नागरिकको पहुँच सुनिश्चितताका...
एक लाखको कोरोना बिमा गर्नेले अब २५ हजार मात्र पाउने
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
काठमाडौं ।एक लाखको कोरोना बिमा गर्नेले अब जम्मा २५ हजार रुपैयाँ पाउने भएको छ । बिमा समितिले आइतबार कोरोना बिमा निर्देशिका संशोधन गर्दै होम आइसोलेसनमा बस्ने संक्रमितलाई २५ हजार रुपैयाँ मात्रै दाबी भुक्तानी गर्ने नियम बनाएको हो । त्यस्तै, अस्पताल...
दोलखाको तामाकोशी गाउँपालिकाले सबै नागरिकको कोरोना बिमा गर्ने
नेपाल फ्ल्यास
भदौ २९, २०७७
दोलखाको तामाकोशी गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बिमा गर्ने भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेका बेलागाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बिमा गरिदिन लागेको हो । तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलका अनुसार गाउँपालिकाबासीको कोरोना बिमा गर्ने निर्णय भएको छ...
रिलायबल लाइफ ईन्स्याेरेन्स चौंथो वर्षमा प्रवेश
नेपाल फ्ल्यास
भदौ १५, २०७७
काठमाडाैं । आजदेखि रिलायबल नेपाल लाइफ ईन्स्याेरेन्सचौंथो वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा संस्थालाई यस उचाईमा पुर्याउन प्रत्यक्ष अप्रत्यक्ष सहयोगीवीमित, अभिकर्ता, एजेन्सी म्यानेजर, नियमनकारी निकाय, संस्थापक तथा कर्मचारीमा धन्यवाद व्यक्त गर्दै गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहिरहने कम्पनीलेजनाएकाे...
१ लाख ३० हजारले गरे कोरोना बिमा
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
कोभिड१९ लाई लक्षित गर्दै बिमा समितिले ल्याएको कोरोना बिमा पोलिसीमा आकर्षण देखिएको छ । बुधबारसम्म १ लाख ३० हजार बढीले कोरोना बिमा गरिसकेका छन् । १ लाख ३० हजार व्यक्तिको बिमाबाट ७ करोड रुपैयाँभन्दा धेरै बिमा शुल्क आर्जन भएको निर्जीवन...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय