असोज ०६, २०८१, आइतबार
               

एकै परिवारका ९ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
भदौ १६, २०७७

ADVERTISEMENT

रुपन्देहीमा एकैपरिवारका ९ जनामा काेरोना संक्रमण देखिएकाे छ । रोहिणी गाउँपालिका-३ चैनपुर टोलका एकै परिवारका ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हाे ।

गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवका अनुसार सोमबार साँझ आएको पीसीआर रिपोर्टमा उनीहरूमा संक्रमण देखिएको हाे । 

भदौ ८ गते ६२ जनाको स्वाब परीक्षणका लागि पठाएको मध्ये २९ जनाको रिपोर्ट आउदा एकै परिवारका ९ र अन्य ४ जनामा कोरोना पोजेटिभ देखिएको हाे । अन्यको रिपोर्ट आउन बाँकी छ ।


कस्तो लाग्यो ?

यो पनि