मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
भारतका गृहमन्त्री अमित शाह अस्पताल भर्ना
एजेन्सी
भदौ ०२, २०७७
भारतीय गृहमन्त्री अमित शाहपुनः अस्पताल भर्ना भएका छन् । कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट निको भएपछि पनि थकान र जीउ दुख्नेलगायतका समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । उनी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एआइआइएमएस) अस्पताल भर्ना...
निजी खर्चमा पिसिआर परीक्षण सुरु, कति लाग्छ शुल्क ?
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
चितवन । सरकारी प्रयोगशालामा मात्र पिसिआर परीक्षण हुँदै आएकामा आजदेखि निजी खर्चमा जिल्लावासीले कोरोना भाइरस संक्रमणको परीक्षण गर्न पाउने भएका छन् । यहाँको चितवन मेडिकल कलेजले अनुमति पाएसँगै जिल्लामा निजी खर्चमा सर्वसाधारणको पिसिआर परीक्षण गर्न सुरु गरेको छ । कलेजका...
पोखरामा थए एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
पोखरामाथप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । पोखरा महानगरपालिका१६ का ८७ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान १०:४० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए । गत...
भारतमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना परीक्षण
एजेन्सी
भदौ ०२, २०७७
नयाँ दिल्ली । भारतीय स्वास्थ्य मन्त्रालयले गएको २४ घन्टामा करिब नौ लाख जनामा कोरोना भााइरसको परीक्षण गरिएको बताएको छ । मन्त्रालयले भनेको छ, भारतभर (२४ घन्टामा) आठ लाख ९७ हजार जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ, जुन अहिलेसम्कै सबैभन्दा बढी...
पाटन अस्पतालमा नवलपरासी कांग्रेस उपसभापतिको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
ललितपुर । ललितपुरस्थित पाटन अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। आज (मंगलबार) बिहान ३८ वर्षका पुरुषको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । पश्चिम नवलपरासी रामग्राम नगरपालिका२ स्थायी घर भएका उनी जिल्लाका कांग्रेस उपसभापति समेत थिए । प्रदेश ५...
पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु, चिकित्सक क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
पोखरा । पोखरामा उपचाररत एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पोखराको कास्की सेवा अस्पतालमा उपचाररत तनहुँकी ५० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । सुगर र प्रेसरको समस्याबाट ग्रसित महिला साउन ३२ गते अस्पतालभर्ना भएकी थिइन्...
बानेश्वर बस्दै आएका कोरोना संक्रमित वृद्धको धुलिखेलमा मृत्यु
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
काठमाडौं । काभ्रेमा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । धुलिखेल नगरपालिका७ का ९८ वर्षीय वृद्धको मृत्यु भएको हो । धुलिखेल अस्पतालमा उपचाररत उनको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ । उनी काठमाडौं नयाँबानेश्वरमा बस्दै आएका थिए । पिसाब...
चिनियाँ कोरोना खोप दोस्रो चरणको परीक्षणमा पनि सफलता नजिक
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
काठमाडौं।कोरोना भाइरसविरूद्धको चिनयाँ खोप दोस्रो चरणको परीक्षणमा पनि सफलता नजिक पुगेपछि वैज्ञानिकहरू उत्साहित भएका छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार कोरोनाविरूद्धको चिनियाँ खोप दोस्रो चरणको परीक्षणमा पनि आशाजनक र प्रभावकारी देखिएपछि त्यसको विकासमा संलग्न वैज्ञानिकहरू उत्साहित भएका हुन् ।...
प्रदेश २ मा सोमबार थपिए १५८ जना संक्रमित
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
धनुषा । देशभरका प्रयोगशालामा ११ हजार ५२० नमुना परीक्षण गर्दा पछिल्लो २४ घण्टामाप्रदेश २ मा मात्र १५८ जना कोरोना संक्रमित पुष्टि भएका छन् । पर्सामा ७७ जना, बाराका ५९,सर्लाहीका १७ महोत्तरी, २ धनुषा ३ जना कोरोना संक्रमित थपिएका छन् ।...
बागमती प्रदेशकी उपसभामुखलाई कोरोना
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
मकवानपु्र । बागमती प्रदेशकी उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण पुष्टि भएकाे छ । सोमबार दिउँसो हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालाले काेरोनापुष्टि गरेको हो । आज आएको रिपोर्ट अनुसार उपसभामुख तामाङसहित १६ जनालाई सङ्क्रमण पुष्टि भएको...
कोरोनाबाट मृत्यु हुनेकाे संख्या १०७ पुग्यो
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं ।कोरोना संक्रमणबाटथप ३जनाको मृत्यु भएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत पुष्टि गरेकाे छ । सोमबार मन्त्रालयमा नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाबाटमृत्यु हुनेको १०७जना पुगेकाे पुष्टि गरेका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारमाेरङ, रौतहट...
कोरोनामुक्त हुनेकाे संख्या साढे १७ हजार
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाठौं ।सोमबार थप १६० जना कोरोना संक्रमित निको भई घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा निको भएकासँगै हालसम्म १७ हजार ४९५ जना संक्रमित निको भएको जानकारी दिए । यो संख्या कुल संक्रमितकाेे६४.२...
वीरगञ्जमा कोभिड-१९ परीक्षण गराउनेले एकै घन्टामा नतिजा प्राप्त गर्ने
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं । अब वीरगञ्जमा कोरोनाको परीक्षण गराउनेले एकै घन्टामा नतिजा प्राप्त गर्ने भएका छन् । एक घन्टामै कोरोना परीक्षण रिपोर्ट दिन सक्नेप्रविधि एक्सपर्ट एक्सप्रेस सार्स कोभिड२ परीक्षण सुरु भएसँगै वीरगञ्जका कोरोना संक्रमितले यो सुविधा पाउने भएका हुन् । नारायणी अस्पताललेजीन...
पर्साका मेयरसहित ३३ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
पर्सा । पर्सामा थप ३३ जनामा संक्रमण देखिएको छ ।पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियारलाई पनि कोरोना संक्रण देखिएकाे हाे ।यसैगरी पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्टमा पनि कोरोना देखिएको छ । गत साउन २६ गते पर्साका ३४ जनाको स्वाब संकलन गरेर...
बाँकेमा १५ सशस्त्र प्रहरीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ३२, २०७७
बाँकेमा १५ जना सशस्त्र प्रहरीलाईकोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार सशस्त्र प्रहरी गुल्म ४२ नं. गुल्मका २ महिलासहित १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरूकाे उपचार भइरहेकाे छ ।योसँगै...
थप २ जना कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
साउन ३२, २०७७
पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । गतसाउन २० गतेदेखि अस्पतालमा उपचाररत काठमाडौं निवासी६० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएकाे छ । त्यस्तै नारायणी अस्पतालमा शनिबार राति मृत्यु भएका रौतहटका एक युवकमा कोरोना...
विश्वभर एकैदिन थपिए २ लाख ९४ हजारभन्दा बढी संक्रमित
एजेन्सी
साउन ३२, २०७७
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरस (कोभिड१९) का दुई लाख ९४ हजारभन्दा धेरै नयाँ संक्रमित भेटिएको बताएको छ । डब्ल्युएचओका अनुसार पहिलोपटक एकैदिन धेरै कोरोना भाइरसका संक्रमितहरु फेला परेका हुन् । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार...
ओलम्पिक कमिटी कार्यालयका दुई जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)को सातदोबाटोस्थित मुख्य कार्यालयका दुई जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरुको गत बुधबार पिसिआर परीक्षण गरिएको थियो । कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठका अनुसार गत साता स्क्वास प्रशिक्षकमा कोरोना देखिएपछि सबै कमिटीका सबैको कोरोना परीक्षण...
कोरोनामुक्त हुनेको संख्या १७ हजारभन्दा बढी
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं । स्ववाथ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशका विभिन्न अस्पतालबाट उनीहरू संक्रमणमुक्त भएकास्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसहित नेपालमा हालसम्म १७ हजार ३३५...
कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १०४ पुग्यो
नेपाल फ्ल्यास
साउन ३२, २०७७
काठमाडौं ।कोरोना संक्रमणबाटथप २जनाको मृत्यु भएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत पुष्टि गरेकाे छ । आइतबार मन्त्रालयमा नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका कारण मृत्यु हुनेको १०४जना पुगेकाे पुष्टि गरेका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार...
«
1
...
47
...
94
95
96
97
98
99
100
101
102
...
143
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय