मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
विराटनगर । विराटनगरमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि घरमै आइसोलेसनमा बसेका पुरुषको मृत्यु भएको हो । विराटनगर महानगरपालिका६ सरोचियाका का ४५ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको वडाध्यक्ष विजय कामतले जानकारी दिए । ती...
कोरोना अस्पतालमा कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
बुटवल । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्यूठानको स्वर्गद्वारी नगरपालिका७ सोत्रेका ६४ वर्षीय मानबहादुर गौतमको शुक्रबार बिहान मृत्यु भएको हो । उनी भदौ १ गते अस्पतालमा भर्ना भएका थिए । भारतबाट फर्किएका...
पाटन अस्पतालमा कोरोना संक्रमित महिला र पुरुषको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितमहिला र पुरुषकोमृत्यु भएको छ । उक्त अस्पतालमा उपचार गराइरहेका दोलखा निवासी ३० वर्षीया महिलाको आज विहान मृत्यु भएको अस्पतालले जनाएको छ भने अर्का सर्लाहीका ४६ वर्षीय पुरुषको पनि शुक्रबार विहान...
थप २६ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
चितवन । भरतपुर अस्पताल कोभिड१९ प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा चितवनका २२ जनासहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट संकलन गरिएको स्वाब परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको हो...
भरतपुरमा थप एक कोरोना संक्रमित ६५ वर्षीय बृद्धको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
काठमाडौं । चितवनस्थित भरतपुर अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । रत्ननगर नगरपालिका १३ निवासी ६५ वर्षीय बृद्ध पुरूषको उपचारकै क्रममा मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । प्राप्त जानकारी अनुसार मृतक बृद्धमा कोरोना संक्रमण पुष्टि भएपछि ६...
कोरोनाका कारण काठमाडौंकी एक महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं ।कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।कोरोना भाइरस (कोभिड१९) को संक्रमणका कारण बिहीबार काठमाडौंभीमसेनस्थानकी ६५ वर्षीया महिलाको निधन भएको हो । काठमाडौं मेडिकल कलेजमा उपचार हुँदै गर्दा उनको मृत्यु भएको हो । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना...
रुसी सरकारका आलोचक नाभाल्नी अस्पताल भर्ना
एजेन्सी
भदौ ०४, २०७७
रुस सरकारका कडा आलोचक तथा विपक्षी अगुवा एलेक्सी नाभाल्नी बिहीबार अस्पताल भर्ना भएका छन् । शंकास्पद रुपमा विषाक्त पदार्थको सेवन गरेपछि उनलाई अस्पताल भर्ना गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । भ्रष्टाचारविरुद्धको फाउन्डेसनका सञ्चारसचिव किरा यर्मयशले दिएको जानकारीअनुसार बिहीबार बिहान...
जब सिम्रनले आफू कोराेना संक्रमित भएको थाहा पाइन्
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
चितवन । भरतपुर सेन्ट्रल अस्पतालमा विगत साढे दुई वर्षदेखि कार्यरत नर्स सिम्रन तिवारीलाई कोरोना संक्रमण भएको छ । उनी अहिले आइसोलेसनमा छिन् । कोरोना संक्रमितलाई दुर्व्यवहार नगर्न सबैलाई उनले आग्रह गरेकी छिन् । साथै संक्रमितहरुलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै...
थप ६ जनासहित कोरोनाबाट मृत्यु हुनेकाे संख्या १२६ पुग्यो
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १२६ पुगेको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंकी एक महिला, मकवानपुरका १ पुरुष, सप्तरीका १ पुरुष तथा...
चितवनमा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरूषको चितवन भरतपुर अस्पतालमा कोरोनाकोउपचारकाक्रममामृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनदेखिआईसीयूमा उपचाररत उनको बिहीबार मृत्यु भएको हो ।उनी क्षयरोग, फोक्सोको समस्यालगायत दीर्घरोगका बिरामी थिए । योसँगैचितवनमा कोरोना संक्रमणका कारण...
भारतका केन्द्रीय मन्त्री गजेन्द्रलाई कोरोना पुष्टि
एजेन्सी
भदौ ०४, २०७७
एजेन्सी । भारतका केन्द्रीय मन्त्री गजेन्द्रसिंह शेखावतलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जालट्विटरमार्फतआफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।भारतका जलशक्तिमन्त्री गजेन्द्रले ट्विटरमामा भनेका छन्,केही लक्षण देखिएपछि मैले कोरोना भाइरस टेस्ट गरेको थिएँ, पोजेटिभ आएको छ ।...
वीरगञ्जमा थप ५३ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
पर्सा । वीरगञ्जमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पताल वीरगञ्जले बुधबार राति सार्वजनिक गरेको पीसीआर रिपोर्टअनुसार १० महिलासहित ५३ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये एक जना बाराका वृद्ध छन् भने बाँकी ५२ जना पर्साको वीरगञ्ज...
१७ जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत १७ जना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । ट्राफिक प्रहरीका एक जना उच्च अधिकृतका अनुसार संक्रमित प्रहरीलाई क्वारेन्टाइनमा राखिएको...
कोरियामा फेरि महामारीको रुपमा फैलिँदै कोरोना
एजेन्सी
भदौ ०४, २०७७
दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पछिल्लो समय पुनः देखा परेको छ । लगभग नियन्त्रणमा आइसकेको कोरोना यसपटक राजधानी सउल तथा आसपासका क्षेत्रमा माहामारीका रुपमा फैलिएको छ । जनस्वास्थ्यविद्ले संक्रमण नियन्त्रण बाहिर जानसक्ने जनाएका छन् । कोरिया रोग नियन्त्रण...
भारतमा एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित
एजेन्सी
भदौ ०४, २०७७
काठमाडौं । भारतमा एकैदिन(पछिल्लो २४ घण्टामा) ६९ हजार १ सय ९६ जना कोरोना संक्रमित थपिएका छन् । भारतमा एकै दिनमा यति धेरै संक्रमित थपिएको यो पहिलो पटक हो । यसअघि साउन २८ गते एकै दिनमा ६७ हजार व्यक्तिमा संक्रमण पुष्टि...
खरिपाटी क्वारेन्टाइन बन्यो २०० शैय्याको आइसोलेशन
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
भक्तपुर । सरकारले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरेर ल्याएका नेपालीलाई राख्न गत फागुनमा तयार पारेको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनलाई आइसोलेशनमा परिणत गरिएको छ । चाँगुनारायण नगरपालिका७ खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनलाई २०० शैय्याको आइसोलेशन बनाएर सञ्चालनमा ल्याएको हो ।...
कोरोना संक्रमित २८ वर्षीय युवकको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
सप्तरी । सप्तरीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । उनको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । राजविराज नगरपालिका-४ का २८ वर्षीय युवकमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । केही दिनदेखि रुघा खोकी, स्वाशप्रश्वाश, दम लगायतको समस्या...
होम आइसोलेशनमा बस्ने संक्रमितलाई प्रतिदिन ३५० रुपैयाँ
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
काठमाडौं । टोखा नगरपालिकाले कोरोना पोजेटिभ भइ होम आइसोलेशनमा बस्न चाहने संक्रमितलाई सन्तुलित भोजनको लागि प्रतिव्यक्ति प्रतिदिन ३५० रुपैयाँ उपलब्ध गराउने भएको छ । उक्त नगरपालिकाको बुधबार बसेको ६० औँ नगर कार्यपालिकाको बैठकले कोरोना संक्रमित भइ होम आइसोलेशनमा बस्न चाहने...
गण्डकी प्रदेशका १६ जना सशस्त्र प्रहरी कोरोना संक्रमित
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
कास्की । पोखरा महानगरपालिका७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बुधबार साँझ जारी गरेको विज्ञप्ती अनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । गत महिना...
कोरोना संक्रमितको अनुभव, ‘बाफ लिएँ, बेसारपानी पिएँ’
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
दमौली । तनहुँको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललाई गत साउन २८ गते कोरोना संक्रमण भयो । गत साउन २२ गते भरतपुर अस्पतालमा स्वाब परीक्षण गराएका पौडेलको कोरोना पोजिटिभ देखिएको थियो ।त्यसदिन देखि होम आइसोलेशनमा बसेका पौडल बुधबार निको...
«
1
...
46
...
92
93
94
95
96
97
98
99
100
...
142
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय