बैशाख १५, २०८१, शनिबार
               

पाटन अस्पतालमा कोरोना संक्रमित महिला र पुरुषको मृत्यु

नेपाल फ्ल्यास
भदौ ०५, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित महिला र पुरुषको मृत्यु भएको छ ।

उक्त अस्पतालमा उपचार गराइरहेका दोलखा निवासी ३० वर्षीया महिलाको आज विहान मृत्यु भएको अस्पतालले जनाएको छ भने अर्का सर्लाहीका ४६ वर्षीय पुरुषको पनि शुक्रबार विहान मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलालले  एक प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि