मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
कागेश्वरी नगरपालिकाकी ४८ वर्षिया कोरोना संक्रमित महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
काठमाडौं । काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौंकागेश्वरी नगरपालिका- ९ की४८ वर्षिया महिलाको सोमबार उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार उनी कोरोनाका अतिरिक्तमुटु,पित्तथैली र मिर्गौलासमस्यााबाट...
बिपी कोइराला प्रतिष्ठानमा एक कोरोना संक्रमित युवकको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
विराटनगर । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमासिराहालहानका २२ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु भएको छ । आइतबार कोरोना संक्रमण पुष्टि भएका उनको मृत्युउपचारका क्रममा सोमबार दिउँसो ३ बजे भएको हो । संक्रमण पुष्टिपश्चात्आइसोलेसनमा राखेर उपचार गर्दैगर्दा उनकोमृत्यु भएको सो...
१५० जना डाक्टरद्वारा सामूहिक राजीनामा
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
काठमाडौं । वीरगञ्जका १५० जना डाक्टरले सामूहिक राजीनामा दिएका छन् । निजी अस्पतालमा कार्यरत डाक्टरहरूले पाँच बुँदे माग राखेर ७ दिने अल्टिमेटम दिएकाे तर पूरा नभएको भन्दै आज सामूहिक राजीनामा दिएका हुन् । एमबीबीएस डाक्टरहरूले न्यूनतम ६५ हजार तलब पाउनुपर्ने,...
कोरोना संक्रमणमुक्तपश्चात् मेयर सरावगीले गरे यस्तो उद्घोष
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी कोरोना संक्रमण मुक्त भएका छन् । उनका सपरिवारमा कोरोना संक्रमण पुष्टि भएको थियो ।हाल उनका बुबाबाहेक अरु सबै कोरोनामुक्त भई घर फर्केका छन् । काठमाडौं जाने क्रममा बिरामी भएपछि पीसीआर परीक्षण गराउँदा उनमा...
काठमाडौं उपत्यकामा संक्रमित संख्या ३ हजार ३३० पुग्यो
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
काठमाडौ । काठमाडौं उपत्यकामासोमबार अहिलेसम्मकै उच्च संख्यामा संक्रमित पुष्टि भएको छ । सोमबार राजधानी उपत्यकामा २२४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ। आज...
१८ हजार ८ सयभन्दा बढीेले जिते काेरोना, कुन प्रदेशमा कति ?
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारप्रदेश १ मा१ हजार २८३ जना, प्रदेश २ मा४ हजार २४३ जना रबागमती प्रदेशमा७७५ जनाले काेराेना जितेर घर फर्केका छन् । साथै गण्डकी...
कार्यक्षेत्र बेनीमा पोष्टिङका लागि गएका प्रहरीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
कास्की । तालिम सकेर बेनी कार्य क्षेत्रमा पोष्टिङ भएर गएका एक प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ १ गते म्याग्दीको बेनी आएर क्वारेन्टाइनमा बसेका २० वर्षीयप्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । संक्रमण...
सोमबार कोरोनाबाट ८ जनाकाे मृत्यु, कुल १५७ पुग्यो
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
विगत २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट थप ८जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाप्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण १५७ जनाको मृत्यु पुष्टि भएको छ । मन्त्रालयका अनुसारसुनसरीका १ जना, माेरङका १ जना, पर्सा...
सोमबार ७३४ जना काेरोना संक्रमित थपिए
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा ७४३जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर कुल संक्रमितको संख्या ३१२हजार ६७८जनापुगेको छ ।देशभरका प्रयोगशालामा १०हजार २३४जनाकाे पिसिआर परीक्षण गर्दा ८१८जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।...
मेडिसिटी अस्पतालले सुरु गर्यो पिसिआर टेस्ट
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताललेपिसिआर टेस्ट सुरु गरेकाे छ । मेडिसिटीमा विगत केही महिनायताकाे प्रयासपछि जडान भएकाेपिसिआर टेस्ट मेसिन र टेस्ट प्रक्रियालाई सरकारले मान्यता प्रदान गरेको हाे । मेडिसिटीमा दैनिक करिब ८ सयभन्दा बढीको स्याम्पल लिई रिपोर्ट दिन सक्ने क्षमता रहेको...
माल्दिभ्समा पनि कोभिड १९ का संक्रमित बढ्दै
एजेन्सी
भदौ ०८, २०७७
एजेन्सी । दक्षिण एसियाको सानो देश माल्दिभ्समा पनि कोभिड-९ का संक्रमितहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको बताइएको छ । माल्दिभ्सको राजधानी मालेबाट प्राप्त समाचारमा यहाँ संक्रमितहरूको संख्या ६हजार नाघेको छ । मालदिभ्समापछिल्लो समयमा कोभिड १९ का संक्रमितहरू बढिरहेकाप्राप्त समाचारमा जनाइएको हो...
पर्सा र बारामा थप ५३ जनालाई काेरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
पर्सा र बारामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा पछिल्लोपटक गरिरहेको स्वाबको नमुना परीक्षणबाट पर्सामा ३४ र बारामा १९ जना संक्रमित थपिएका हुन् । थप संक्रमितमध्ये सात जना महिला र ४६ जना पुरुष रहेको...
भक्तपुरमा कोरोना संक्रमित पुरुषको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
भक्तपुर । भक्तपुरमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमित ५४ वर्षीय पुरुषको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो । मिर्गौलासम्बन्धी रोगबाट पीडित उनलाई डायलासिसका लागि अस्पताल भर्ना गरिएको थियो ।...
निःशुल्क हवाई सेवाले दुर्गमका गर्भवतीको ज्यान जोगिँदै
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
जाजरकोट । स्वास्थ्य संस्था तथा आवश्यक उपकरणको अभावमा समस्या भोगिरहेका कर्णालीका गर्भवती महिलाको हवाई मार्गबाट उद्धार हुँदा दर्जनौँको ज्यान बचेको छ । महिला तथा बालबालिका मन्त्रालयअन्र्तगत राष्ट्रपति उद्धार कोषले कर्णालीका गर्भवती महिलाको हेलिकप्टरबाट निःशुल्क उद्धार गरेपछि ज्यान बचेको हो ।...
थप तीन सुरक्षाकर्मीमा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
काठमाडौं । गण्डकी प्रदेशमा थप तीन जना सुरक्षाकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सोमबार बिहान थपिएका आठ संक्रमितमध्ये तीन जना सुरक्षाकर्मी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित सुरक्षाकर्मीमा स्याङ्जा पुतलीबजारका र तनहुँ ब्यास नगरपालिकाका गरी दुई जना...
गण्डकीमा ६ वर्षिया बालिकासहित आठ जनामा संक्रमण
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
पोखरा । गण्डकी प्रदेशमा ६ वर्षिया बालिकासहित थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार बिहान गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिअनुसार थप आठ जनामा कोरोना पोजेटिभ देखिएको हो । नवलपुर बिनायत्रिबेणी-१ की ६ वर्षीय बालिका र...
विराटनगरमा थप एक कोरोना संक्रमित ६५ वर्षीय बृद्धको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
काठमाडौं । विराटनगरमाथप एक कोरोना संक्रमित ६५ वर्षीय बृद्धको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल (कोभिड १९) उपचार केन्द्रमा आइतबार राति विराटनगर८ निवासी बृद्धको मृत्यु भएको उक्त अस्पतालले जनाएको छ । उनको गत ४ गते भदौमा स्वाब संकलन गरिएको...
पाँच वर्षीया बालिकासहित चितवनमा थप १२ जना कोरोना संक्रमित भेटिए
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
काठमाडौं । चितवनमा थप १२ जना कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो समय पाँच वर्षीया बालिकासहित थप १२ जनामा कोरोना संक्रमित भेटिएको भरतपुर अस्पताल कोभिड१९ प्रयोगशालाले जनाएको छ । उक्त प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणको क्रममा भरतपुर महानगरपालिकाका १२ जनामा...
भरतपुर क्यान्सर अस्पतालको सबै सेवा पुनः सञ्चालन
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
चितवन । चितवनस्थित भरतपुर विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट दिइने सबै सेवाहरु आजबाट पुनः सुरु भएका छन् । अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको संक्रमण देखिएपछि गत साउन ३२ गतेबाट आकस्मिक बाहेकका सेवा बन्द गरेको थियो ।...
काठमाडौंमा कोरोना परीक्षणको दायरा बढाउने तयारी
नेपाल फ्ल्यास
भदौ ०७, २०७७
काठमाडौं । काठमाडौंमाकोरोना जोखिमलाई मध्यनजर गर्दै नगरपालिका फोरमले कन्ट्याक्ट ट्रेसिङको दायर बढाउने भएको छ। आइतबार नगरपालिका फोरमका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । यो प्रक्रिया निरन्तर रहने हो भने...
«
1
...
44
...
88
89
90
91
92
93
94
95
96
...
140
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय