बैशाख २२, २०८१, शनिबार
               

काठमाडौं उपत्यकामा संक्रमित संख्या ३ हजार ३३० पुग्यो

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

काठमाडौ । काठमाडौं उपत्यकामा सोमबार अहिलेसम्मकै उच्च संख्यामा संक्रमित पुष्टि भएको छ । सोमबार राजधानी उपत्यकामा २२४ जनामा संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ। आज थपिएको सहित उपत्यकामा संक्रमित संख्या ३ हजार ३३० पुगेको छ । 

यो पनि