बैशाख २१, २०८१, शुक्रबार
               

कागेश्वरी नगरपालिकाकी ४८ वर्षिया कोरोना संक्रमित महिलाको मृत्यु

नेपाल फ्ल्यास
भदौ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं कागेश्वरी नगरपालिका- ९ की ४८ वर्षिया महिलाको सोमबार उपचारका क्रममा मृत्यु भएको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार उनी कोरोनाका अतिरिक्त मुटु, पित्तथैली र मिर्गौला समस्यााबाट पीडित थिइन् । 

मृतक महिला साउन २८ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । अस्पताल भर्ना भएकी दिन उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । 

यो पनि