मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
प्रादेशिक क्वारेन्टाइन सिल
रासस
जेठ ०८, २०७७
धनुषा । प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधाम नजीकै बनाइएको प्रादेशिक क्वारेन्टिनलाई बुधबारदेखि सिल गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको छिमेकी नगराइन नगरपालिका वडा नंं ५ गङ्गुलीमा सञ्चालित प्रादेशिक क्वारेन्टिनलाई बन्द गरिएको हो । उक्त क्वारेन्टाइनमा बसेका कोरोना शंकास्पदमध्ये पटकपटक...
ललितपुरका सबै पालिकामा कोभिड–१९ परीक्षण सुरु
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडाैं ।ललितपुरका सबै पालिकाले कोभिड१९ परीक्षण सुरु गरेका छन् । काठमाडौं उपत्यकामा कोरोना संक्रमित व्यक्ति भेटिन थालेसँगै लालितपुरका सबै स्थानीय तहले कोरोना भाइरसको परीक्षण सुरु गरेका हुन् । स्थानीय तहले स्वास्थ्य, सरसफाइ, सुरक्षा तथा राहत वितरणमा खटिएका कर्मचारी, जनप्रतिनिधि, चालक,...
'कोरोना परीक्षणको शुल्क तोकिएकै छैन, १५ हजार हल्ला मात्रै हो'
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडौं । 'कोरोना भाइरस (कोभिड१९) परीक्षण गर्न चाहने सर्वसाधारणले निजी संस्थामा गएर सशुल्क परीक्षण गर्न सक्ने' भनेर सरकारले मंगलबार निर्णय गर्यो । मंगलबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालको संयोजकत्वमा बसेको बैठकले 'आरटीपीसीआर परीक्षण स्वेच्छाले गर्न चाहने स्वदेशी तथा विदेशी नागरिकलाई राष्ट्रिय जनस्वास्थ्य...
नेपालमा कोरोना संक्रमणबारे स्वास्थ्य प्रवक्ताको ब्रिफिङ (भिडियो लाइभ)
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
नेपालमा कोरोना भाइरसको संक्रमणको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमाः
चन्द्रागिरिका नौ जनामा आरडिटी पोजेटिभ देखिएपछि...
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडौं । चन्द्रागिरि नगरपालिकाका नौ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा रहेको चन्द्रागिरि नपामा कोरोना संक्रमितको सङ्ख्या बढेसँगै गरिएको आरडिटी परीक्षणका क्रममा नौ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो । चन्द्रागिरि नपाका प्रवक्ता हरिभक्त...
गुल्मीका संक्रमितको मृत्यु नभएको क्रिमसन अस्पतालको भनाइ
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडौं । क्रिमसन अस्पतालले आफ्नो अस्पतालमा रहेका कोरोना संक्रमितको मृत्यु नभएको जनाएको छ । बुधबार मध्यान्ह विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना संक्रमित बिरामीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको हो । प्रदेश सरकारका मन्त्री, स्थानीय...
काठमाडौं उपत्यकामा संक्रमित संख्या लुकाउँदै सरकार !
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
पछिल्ला केही घटनाक्रमले स्वास्थ्य मन्त्रालयले काठमाडौँ उपत्यकाभित्र संक्रमितको सङ्ख्या कम देखाउने प्रयास गरेको पुष्टि भएको छ । हिजो मङ्गलबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा ३८ वटा जिल्लामा संक्रमण फैलिएको बताउँदै केही नयाँ जिल्लाहरूको नामसमेत लिए ।...
गोकर्णेश्वरमा पनि भेटिए कोरोना संक्रमित, १२ दिनअघि आएका थिए काठमाडौं
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडौं । गोकर्णेश्वर नगर वडा नं ४ किसिगालमा एकजना पुरुषमा कोरोना संक्रमण प्रमाणित भएपछि त्यस क्षेत्रलाई सिल गरी ट्रेसिङ गर्न लागिएको छ । अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा हल्का सवारी चालक पदमा कार्यरत ५८ वर्षीय संक्रमित वैशाख २५ गते आफैँ...
भारतमा कति पुग्यो मृतकको संख्या ?
एजेन्सी
जेठ ०७, २०७७
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा पाँच हजार ६११ जना संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख ६ हजार ७५० पुगेको छ । भारतमा विगत २४...
कालीमाटीका सबै प्रहरी क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीका दुई जना प्रहरी अधिकृतमा कोरोना संक्रमण देखिएपछि डेढ सय प्रहरी अधिकृतलाई क्वारेन्टाइनमा राखिएको छ । महानगरीय प्रहरी वृत्त, कालिमाटी, कालिमाटी महिला सेल, ट्राफिक प्रहरी प्रभाग, मातहतको बल्खु, कलंकी र स्यूचाटारका प्रहरीलाई क्वारेन्टाइनमा राखिएको हो...
कोरोना पुष्टि भएको २३ घण्टापछि आइसोलेसनमा
रासस
जेठ ०७, २०७७
दैलेख । कोरोना सङ्क्रमण पुष्टि भएको २३ घण्टापछि कोरोना संक्रमित युवाको उपचार शुरु भएको छ । कर्णाली प्रदेशका पहिलो सङ्क्रमित युवाको उपचारमा भने अन्योलता देखिएपछि २३ घण्टापछि उनलाई दैलेखको आइसोलेशनमा ल्याइएको छ । सुर्खेत लैजाने वा दैलेखको आइसोलेशनमा राख्ने भन्ने...
कीर्तिपुरका चार जनाको आरडिटी पोजेटिभ
रासस
जेठ ०७, २०७७
काठमाडौं । कीर्तिपुर नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा कर्मचारीको आरडिटी परीक्षणमा चार जना पोजेटिभ देखिएको छ । फ्रन्टलाइनमा कार्यरत १३६ जनप्रतिनिधि तथा कर्मचारीको सोमबार र मंगलबार आरडिटीबाट कोरोना परीक्षण गरिएको नगरपालिकाले जनाएको छ । बाँकी स्वास्थ्यकर्मी, कर्मचारी तथा पत्रकारको समेत परीक्षण...
उपत्यकाको इन्स्योरेन्स कम्पनीकी कर्मचारीलाई पनि कोरोना सङ्क्रमण
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडौं ।उपत्यकामा रहेका अत्यावश्यक सेवाका कार्यालयहरूमा पनि कोभिड १९ को सङ्क्रमण देखा पर्न थालेका छन् । बुधवार कालीमाटी प्रहरी वृत्तका दुई जना प्रहरीमा कोभिड १९ को सङ्क्रमण पुष्टि हुँदा उपत्यकामै रहेको एक इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीमा पनि कोरोना सङ्क्रमण देखिएको...
कालीमाटीका प्रहरीमा कोरोना संक्रमण, ६ इकाइ सिल
नेपाल फ्ल्यास
जेठ ०७, २०७७
काठमाडौं । महानगरीय प्रहरी वृत्त, कालीमाटीमा कार्यरत दुई जना प्रहरी अधिकारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि प्रहरीका ६ वटा इकाइ सिल गरिएको छ । कालीमाटी वृत्तसँगै रहेको महानगरीय ट्राफिक प्रहरी प्रभाग र महिला सेललाई सिल गरिएको हो । बल्खु, कलंकी...
कोरोना संक्रमित बस्ने भक्तपुरको द्यौला बस्ती सिल
रासस
जेठ ०७, २०७७
भक्तपुर । भक्तपुर नगरपालिका५ भेलुखेलस्थित द्यौला बस्तीमा आज बिहान प्रहरीले सिल गरेको छ । भेलुखेलका ४२ वर्षीय एक पुरुषलाई कोरोना परीक्षणमा पोजेटिभ देखिएपछि उनलाई मध्यराति १ बजे आइसोलेटेड एम्बुलेन्समा राखेर अस्पताल लगिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले...
भरतपुर अस्पतालमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ
रासस
जेठ ०७, २०७७
चितवन । उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएका एक जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार उपचारका क्रममा मृत्यु भएका ६८ वर्षीय एक वृद्ध र उपचारका क्रममा रहेकी ३२ वर्षीया एक महिलाको नतिजा नेगेटिभ...
अब पैसा तिरेर स्वेच्छिक कोरोना परीक्षण गर्न पाइने
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं । कोरोना भाइरसको लक्षण नदेखिए पनि स्वेच्छिक रुपमा शुल्क तिरेर पिसिआर परीक्षण गर्न पाइने भएको छ । पीसीआर परीक्षण गर्न चाहने व्यक्तिले सार्वजनिक स्वास्थ्य संस्थाहरुमा तोकिएको दरमा परीक्षण गराउने नीतिगत व्यवस्था गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।...
सर्वाधिक संक्रमित बाँकेमा, प्रदेश ५ मा मात्रै १७६ संक्रमित (जिल्लागत सूचीसहित)
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४०२ जना पुग्दा यो ३६ जिल्लामा फैलिएको छ । संक्रमितमध्ये ३७ जना उपचारपछि ठीक भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ । प्रदेश ५ मा १७६, प्रदेश २ मा १३६ र प्रदेश १...
थपिए २७ जना कोरोना संक्रमित, नेपालमा संक्रमितकाे संख्या ४०२
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं । नेपालमा मंगलबारपुन: २७जना काेराेना संक्रमित थप भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले नियमित पत्रकार सम्मेलनमा दिएकाे जानकारी अनुसार २७ जनामा काेराेना संक्रमण पुष्टिभएकाे हाे । मंगलबार २४ पुरुष र ३ जना महिला गरी २७...
कोरोना संक्रमणबारे स्वास्थ्य प्रवक्ताको ब्रिफिङ (भिडियो लाइभ)
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
कोरोना भाइरसको संक्रमणको नेपालको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस ब्रिफिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
«
1
...
68
...
136
137
138
139
140
141
142
143
144
...
164
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय