मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
४३ जिल्लामा संक्रमण देखिँदा कुन जिल्ला कति प्रभावित ?
नेपाल फ्ल्यास
जेठ १३, २०७७
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा सबैभन्दा बढी प्रभावित जिल्ला बाँके रहेको छ । बाँकेमा १४६ जना संक्रमित हुँदा २१ जना निको भएका छन् भने एक जनाको मृत्यु भइसकेको छ । त्यसपछि पर्सामा ९५ जना संक्रमित छन् । त्यसमध्ये २५...
नारायणी अस्पतालबाट दुई भारतीयसहित ४३ जना डिस्चार्ज
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडाै ।वीरगञ्जस्थित नारायणी अस्पतालबाट सोमबार ४३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । लगातार गर्दा ४३ जनाको परीक्षण गर्दा दोस्रो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको जिल्ला अस्पतालका प्रमुख जयमुद ठाकुरले बताए । डिस्चार्ज हुनेमध्ये दुई जना भारतीय नागरिक र अन्य...
रियल टाइम मेसिन सञ्चालनमा
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडाैं ।प्रदेश नं २ को जनकपुरमा सोमबारदेखि रियल टाइम पिसिआर मेसिन सञ्चालनमा आएको छ । प्रदेश सरकारले खरिद गरेको दुईवटा मेसिनमध्ये एउटा जनकपुरमा सञ्चालनमा आएको छ र अर्को केही दिनमै राजबिराजमा सञ्चालनमा आउने जनाइएको छ । मेसिन सञ्चालनमा आएपछि स्वाबको...
महामारीविरुद्ध लड्न प्रधानमन्त्रीका पाँच सुझाव
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीविरुद्ध लड्न पाँचवटा विषयमा ध्यान दिन आग्रह गरेका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले महामारीविरुद्ध प्रतिरोधात्मक र उपचारात्मक दुवै विधिबाट अघि बढ्ने बताए । त्यसक्रममा उनले निरोगी नेपाल निर्माणका लागि भन्दै...
मापदण्डअनुसार क्वारेन्टिन व्यवस्थित गर्न आग्रह
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडाैं ।प्रतिनिनिधि सभाको कानुन न्याय तथा मानवअधिकार समितिले देशभर निर्माण भएका र निर्माणाधीन क्वारेन्टिन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार व्यवस्थित गर्न सरकारलाई आग्रह गरेको छ । समितिका सभापति कृष्णभक्त पोखेरलको अध्यक्षमा बसेको बस्ने व्यक्तिलाई खाना, स्वास्थ्य, सरसफाइ र सुरक्षाको उचित व्यवस्था...
कोरोनाका कारण मृत्युवरण गरेका वृद्धको सम्पर्कमा पुगेका ६ जनामा कोरोना पोजेटिभ
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत जेठ ४ गते कोरोना संक्रमणबाट मृत्यु भएका बाराकाकलैया ७ का ७० वर्षीय वृद्धको सम्पर्कमा पुगेका ६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार मृतकको सम्पर्कमा आएकाहरुको...
आइतबारकाे तुलनामा ४ गुणा बढी काेराेना संक्रमित
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं । आइतबार सरकारले२ हजार ८५६ जनाकाेकाेरोना परीक्षण गर्दा नेपालमा १९ जनामामात्र कोरोना संक्रमित देखियो। त्यसपछि धेरैलेसंक्रमण न्यून हुने आश गर्दै त्यही कामना गरे । त्यही अनुसार साेमबारकाे नियमित पत्रकार सम्मेलनमा परीक्षणकाे दायरा बढ्ने र संक्रमित घट्ने आशा गरेकाहरू पुन:...
नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे स्वास्थ्य प्रवक्ताको ब्रिफिङ (भिडियो लाइभ)
नेपाल फ्ल्यास
जेठ १२, २०७७
नेपालमा कोरोना भाइरसको संक्रमणको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
शिक्षण अस्पतालबाट पीसीआर परीक्षण सुरु
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पीसीआर प्रविधिबाट कोभिड१९ को परीक्षण सुरु भएको छ । अस्पतालमा सोमबारदेखि सो सेवा सुरु भएको हो । त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले अस्पतालमा रहेको पीसीआर प्रयोगशालाको उद्घाटन गर्दै सरकारसँग समन्वय गरेर कोभिड१९ को परीक्षणको...
कोरोना संक्रमितले अस्पताल आइसोलेसनमै मनाए इद
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं । कोरोना संक्रमितले अस्पतालको आइसोलेसनमै इद मनाएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत मुस्लिम धर्मावलम्बीले आइसोलेसनमै इद मनाएका हुन् । सोमबार बिहन नारायणी अस्पतालको आइसोलेसनमा कोरोनाको उपचारत मुस्लिम धर्मावलम्बीले नुहाइधुवाइ गरी आफ्नो परम्पराअनुसार इद मनाएका हुन् । वीरगन्ज नारायणी...
गोकर्णेश्वरका सात घर सिल
रासस
जेठ १२, २०७७
काठमाडौं । गोकर्णेश्वर नगरपालिका७ शिवचोकस्थित स्थानेश्वर मार्गमा बस्ने ३५ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रका सात घर सिल गरिएको छ । ग्राण्डी अस्पतालमा कार्यरत युवाको आमा र श्रीमतीको पिसिआर विधिबाट परीक्षण गर्न लागिएको वडाध्यक्ष केशव गुरुङले जानकारी दिए...
मृतकमा कोरोना पोजेटिभ देखिएपछि मलामीको खोजी
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं । मृतकमा कोरोना पोजेटिभ देखिएपछि अन्त्येष्टिमा सहभागी हुने मलामीको खोजी हुन थालको छ । केही दिनअघि निधन भएका बाराकरैयामाई गाउँपालिका७ उम्जनका ७० वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड१९) परीक्षण रिपोर्ट पोजेटिभ देखिएपछि मृतककाे मलामी जानेहरुकाे खाेजी भएकाे हो । निधन...
टोखाका संक्रमितमध्ये एक जना किराना पसले
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं । सोमबार ७२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये काठमाडौंको टोखा नगरपालिकाका दुई व्यक्तिमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । यसैबीच, टोखामा भेटिएका एक जना कोरोना भाइरस संक्रमित किराना पसले रहेको खुल्न...
पाकिस्तानमा पनि बढ्दैछन् कोरोना संक्रमित
एजेन्सी
जेठ १२, २०७७
पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ५६ हजार ३४९ पुगेको सोमबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा १ हजार ७४८ संक्रमित थपिएका बताइएको छ । पाकिस्तानमा संक्रमित मध्येका १ हजार...
भारतमा एकैदिन अहिलेसम्मकै धेरै संक्रमित भेटिए
एजेन्सी
जेठ १२, २०७७
नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९७७ जना संक्रमित भेटिएका हुन् । भारतमा सोामबारसम्म कोभिड१९ संक्रमितको संख्या १ लाख ३८ हजार...
नेपालमा ७२ जना कोरोना संक्रमित थपिए
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं । सोमबार थप ७२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार,नेपालमा कोराना संक्रमित व्यक्तिको संख्या ६ सय ७५ पुगेको छ । सोमबार थपिएको संक्रमितहरु धनुषा, कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके...
दुई महिने शिशुसहित एकै परिवारका १८ जना कोरोनामुक्त
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं । दुई महिने शिशुसहित एकै परिवारका १८ जना कोरोनामुक्त भएका छन् । विश्वभर महामारीका रुपले फैलिएको कोरोना भाइरस संक्रमण पुष्टि भएर नारायणी अस्पतालको आइसोलेसनमा उपचाररत बिरामीहरु डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा २ महिने शिशु र १० बालबालिका पनि...
तीन औषधालयलाई कारबाही
नेपाल फ्ल्यास
जेठ ११, २०७७
काठमाडौं ।वीर अस्पतालअगाडि सञ्चालित तीन औषधि पसललाई कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा सर्जिकल सामग्रीमा बढी मूल्य लिएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाहीस्वरुप जरिवाना गरिएको जनाएको छ । विभागका सूचना अधिकारी...
कोरोनाकै कारण मर्ने खतरा कति छ ? हामी कतिसम्म डराउने ?
एजेन्सी
जेठ ११, २०७७
निक ट्रिगल(बीबीसी) कोरोनाभाइरसलाई अदृष्य ज्यानमाराका रूपमा अर्थ्याइँदैछ। त्यसभन्दा डरलाग्दो अरू के हुन्छ र ? एउटा घातक रोगाणु जसलाई हामी देख्न सक्दैनौँ र जब यो हामी भित्र छिर्छ हामीले यसको उपचार गर्न सक्दैनौँ। त्यसैले कैयौँ मानिसहरू घर बाहिर निस्कन, जीवनका नियमित...
नुवाकोटमा पनि एक जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
जेठ ११, २०७७
काठमाडौं । आइतबार नुवाकोटमा पनि एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ककनी गाउँपालिका वडा नम्बर ३ का एक युवामा कोरोनासंक्रमण पुष्टि भएको हो । नुवाकोटबाट संक्रमितलाई काठमाडौं ल्याउने तयारी भइरहेको ककनी गाउँपालिका अध्यक्ष मानबहादुर तामाङले जानकारी दिए...
«
1
...
66
...
132
133
134
135
136
137
138
139
140
...
162
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय