मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
जोखिम बढ्यो, कीट छैन
नेपाल फ्ल्यास
जेठ ११, २०७७
काठमाडाैं ।कैलालीको दक्षिण पूर्वी क्षेत्रमा कोरोना परीक्षण गर्न कीटको अभाव भएको छ । यही जेठ ९ गते जानकी गाउँपालिकाका तीन जनामा कोरोना भाइरसको पुष्टि भएसँगै यो क्षेत्रमा जोखिम बढेको छ, तर परीक्षण गर्ने कीट नहुँदा जोखिम बढेको हो । कीट...
आइतबार मात्र १७ जनामा काेराेना भाइरस निकाे हुँदा ८७ जना घर फर्के
नेपाल फ्ल्यास
जेठ ११, २०७७
काठमाडौं । आइतबार १७ जनाले काेराेना जितेर घर फर्केका छन् । शनिबारसम्म ७० जना निकाे भएर घर फर्किसकेका थिए । आजकाे थप तथ्यांकसहित ८७ जनाले काेराेना जितेर घर फर्केका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएकाे छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा...
कोरोना भाइरसका कारण विश्वभर एक सय १७ नेपालीको निधन
रासस
जेठ ११, २०७७
काठमाडाैं ।महामारीका रुपमा फैलिएको कोभिड१९ संक्रमणका कारण शनिबार साँझसम्म विश्वभर एक सय १७ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पछिल्लो साता २१ नेपालीले कोरोनाका कारण ज्यान गुमाएको बताएको छ । एनआरएनले संयुक्त अरब इमिरेट्समा नौ, साउदी अरबमा...
आइतबार थपिए १९ काेराेना संक्रमित, कुल संक्रमित ६०३ जना
नेपाल फ्ल्यास
जेठ ११, २०७७
काठमाडौं । नेपालमा आइतबार १९जना कोरोना संक्रमित थपिएका छन् । आइतबार नेपालकाे विभिन्न जिल्लामा १९ जना काेराेना संक्रमति थप भएकास्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाप्रवक्ता डा विकास देवकाेटाले जानकारी दिए । मन्त्रालयका अनुसारमोरोङका १, बारा कलैयाका १, पर्साका ३, रौतहटका १, सर्लाहीका...
कोरोना संक्रमणबारे स्वास्थ्य प्रवक्ताको ब्रिफिङ (भिडियो लाइभ)
नेपाल फ्ल्यास
जेठ ११, २०७७
नेपालमा कोरोना भाइरसको संक्रमणको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस ब्रिफिङ गर्दै । हेर्नुहोस् भिडियोमा
स्वास्थ्य मन्त्रालयसँग आबद्ध सयभन्दा बढीको कोरोना परीक्षण गरिने
नेपाल फ्ल्यास
जेठ ११, २०७७
काठमाडाैं ।स्वास्थ्य मन्त्रालयसँग आबद्ध एक सयभन्दा बढी कर्मचारीको कोरोना परीक्षण गरिने भएको छ । कोभिड१९ पोजेटिभ देखिएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सकको सम्पर्कमा आएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विभागीय मन्त्री, राज्यमन्त्री तथा सचिवसहित एक सय बढी कर्मचारीको कोरोना भाइरस...
बाराका सहायक प्रहरी निरीक्षकमा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
जेठ ११, २०७७
काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराका एक सहायक प्रहरी निरीक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई कलैयास्थित जिल्ला अस्पताल लगिएको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए । यसअघि सो जिल्लाका प्रहरी कार्यालयमै कार्यरत एक सुरक्षाकर्मीलाई संक्रमण...
उहान ल्याबका प्रमुख भन्छन्, 'हाम्रो प्रयोगशालाबाट भाइरस बाहिरिएको छैन'
एजेन्सी
जेठ ११, २०७७
न्यूयोर्क । कोरोनाभाइरसको विश्वव्यापी महामारी मध्य चीनको उहान इन्स्टिच्यूट अफ भाइरोलोजीबाट प्रारम्भ भएको भन्ने ट्रम्प प्रशासनको दाबी पूर्णतः बनावटी र मनगढन्ते रहेको इन्स्टिच्यूटका निर्देशकले दाबी गरेका छन् । निर्देशक वाङ यीले आइतबार राज्यसंचालित संचारमाध्यमलाई दिएको अन्तर्वार्तामा भनेका छन्, इन्स्टिच्यूटलाई यो...
भारतमा एकैदिन दोस्रो धेरै संक्रमित थपिए
एजेन्सी
जेठ ११, २०७७
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसका कारण शनिबार एकैदिन अहिलेसम्मकै दोस्रो धेरै सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा छ हजार ६५४ जना नयाँ सङ्क्रमित पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या एक लाख २५ हजारभन्दा बढी...
एउटै गाउँपालिकामा एक सय १३ संक्रमित
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडौं । नेपालमै कोरोनाको खतरा क्षेत्र बन्न पुगेको बाँकेको नरैनापुर गाउँपालिकामा एक जनाको ज्यान जानुका साथै एक सय १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस स्थानमा शनिबार मात्रै २७ जना सङ्क्रमित थपिएका छन् । भेरी अस्पताल, नेपालगञ्जमा चाप बढेपछि...
जेलमा रहेका तीन सय बन्दीलाई कोरोना संक्रमण
एजेन्सी
जेठ १०, २०७७
कराँची । पाकिस्तानको कराँचीस्थित जेलमा मात्रै तीन सय भन्दा बढी बन्दी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । कराँची केन्द्रिय जेलभित्र पर्याप्त सतर्कता र सुविधामा ध्यान नदिइएकाले कैदीहरुमा सङ्क्रमण फैलिएको अधिकारीहरु जानकारी दिएका छन् । शनिबार सार्वजनिक भएको विवरण अनुसार क्षमताभन्दा बढी...
६६ वर्षीय क्यान्सर पीडितले जिते कोरोना
एजेन्सी
जेठ १०, २०७७
एकजना ६६ वर्षका क्यान्सर रोगीलेकोरोना भाइरस (कोभिड१९)लाई जितेका छन् ।यो भारतको खबर हो । यसले कोभिडका विरुद्धको लडाइँमा एउटा सकारात्मक सन्देशको प्रवाह गरेको बताइएको छ । कोभिड १९ को संक्रमणमा परेका उनी एक हप्ताको अस्पताल बसाईपछि उनी आज डिस्चार्ज भएका...
चीनमा अब छैनन् कोरोना संक्रमित
एजेन्सी
जेठ १०, २०७७
कोरोना भाइरस (कोभिड१९) को उद्गमस्थल चीनमा कोरोनाबाट हुने संक्रमणको दर पहिलोपटक शुन्यमा झरेको छ। चीनमा पछिल्लो समय कोरोनाको प्रभाव नियन्त्रणमा आइसकेको छ। गत वर्षको डिसेम्बर महिनाको अन्तिमबाट चीनमा कोरोना भाइरस फैलिएको थियो। त्यसयता चीनमा दैनिक कोरोना संक्रमित थपिरहेका थिए। तर...
दक्षिण कोरियामा फेरि धमाधम देखिन थाले संक्रमित, नाइट क्लब बन्द
एजेन्सी
जेठ १०, २०७७
कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गरेको ठानिएको दक्षिण कोरिएमा अहिले फेरी दिनप्रतिदिन सङ्क्रमितहरु भेटिन थालेका छन् । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार थप २३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितहरु फेरी धमाधम देखिन थालेपछि दक्षिण कोरियामा रात्री क्लव, बार, रेष्टुरेन्टलगायतका...
नेपालमा एकैदिन ६८ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडौं । नेपालमा शनिबार कोरोना संक्रमणको संख्या उल्लेख्य रुपमा बढेको छ । शनिबार अपरान्हसम्ममा ६८ जनामा संक्रमण पुष्टि भएको हो । अपराह्ण ३६ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो भने बिहान ३२ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै...
नारायणी अस्पतालबाट नौजना डिस्चार्ज
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालबाट शनिबार नौजना कोरानालाई जिती डिस्चार्ज भएका छन् । अस्पतालमा उपचार गराइरहेका ७१ जना कोरोना संक्रमितमध्ये नौजना डिस्चार्ज भएका हुन् । पछिल्लो दुईवटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पताले जनाएको छ । यसरी डिस्चार्ज हुनेहरुमा...
पुन: थपिए ३ काेराेना संक्रमित, कुल संक्रमित ५८४ जना
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडौं । नेपालमा शनिबार पुन: सुर्खेतमा ३जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाप्रवक्ता डा विकास देवकाेटाका अनुसार पुन: सुर्खेतमा ३ जना काेराेना संक्रमित थपभएका हुन् । सुर्खेतका थप हुनुअघिबाँकेका २७ जना, बैतडीमा ४, झापामा१ र बर्दियामा १...
शनिबार मात्र थपिए ६५ काेराेना संक्रमित, कुल संक्रमित ५८१ जना
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडौं । नेपालमा शनिबार पुन: ३३जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाप्रवक्ता डा विकास देवकाेटाका अनुसार पुन: ३३ जना थप भएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार बाँकेका २७ जना, बैतडीमा ४, झापामा१ र बर्दियामा १ जना गरी...
नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था (लाइभ)
नेपाल फ्ल्यास
जेठ १०, २०७७
नेपालमा कोरोना भाइरसको संक्रमणबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
सुर्खेतमा तीनजनामा कोरोना संक्रण
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडौं । भारतबाट सुर्खेत आएका तीनजनामा कोरोना संक्रमण देखिएको छ । शनिबार तीनजनामा कोरना संक्रमण पुष्टि भएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले जानकारी दिए । पीसीआर परीक्षण गर्दा तीन जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको उनले जानकारी दिए...
«
1
...
67
...
133
134
135
136
137
138
139
140
141
...
163
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय