मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
थप ३० जनामा संक्रमण, नेपालमा कुल संक्रमित संख्या ४८७
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडौं । नेपालमा फेरि ३० जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४८७ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान विज्ञप्ति जारी गर्दै नवलपुर, चितवन, कपिलवस्तु र सर्लाहीमा संक्रमित थपिएको जनाएको हो । सर्लाहीमा १५ जना,कपिलवस्तुमा...
एकै पटक २१ जनाले पराजित गरे कोरोनालाई
रासस
जेठ ०९, २०७७
राँझा । नेपालगञ्जका पहिलो संक्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो संक्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट निको भएका हुन् । खजुरास्थित सुशील कोइराला...
आरडीटी पोजेटिभ भेटिएपछि शंखरापुर सिल
नेपाल फ्ल्यास
जेठ ०९, २०७७
काठमाडौं । शंखरापुर नगरपालिकामा बिहीबार २९० जनामा गरिएको आडीटीका क्रममा १२ जनामा कोरोना पोजेटिभ देखिएपछि आजदेखि नगर क्षेत्र छिर्ने सबै नाका सिल गरिने भएको छ । वडा नं ४ देखि ९ सम्मका जनप्रतिनिधि, अत्यावश्यक सेवामा खटिने कर्मचारी, स्थानीयवासीलगायत कोरोनाको लक्षण...
११ जना सांसदहरूको आरडिटी रिपोर्ट पोजेटिभ
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
रुपन्देही । प्रदेश नं ५ प्रदेशसभाका सदस्यको आज कोरोना परीक्षण गरिएको छ । आरडिटी विधिबाट प्रदेशसभा सदस्य, सुरक्षाकर्मी र कर्मचारी गरी ३९८ जनाको परीक्षण गरिएकामा ११ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेशसभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठले जानकारी दिए । आरडिटी पोजेटिभ...
झापाको कचनकवल गाउँपालिका सिल
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
काठमाडौं । झापाको कचनकवल गाउँपालिका सिल गरिएको छ । ३३ जना कोरोना संक्रमित भेटिएपछि साेगाउँपालिका सिल गरिएको हो । समुदायमा संक्रमित फैलिन नदिन सो गाउँपालिका सिल गरिएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाले अब स्वास्थ्य र सुरक्षाका अत्यवश्यक सवारीसाधन...
संक्रमितको सम्पर्कमा रहेका स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
काठमाडौं । संक्रमितको सम्पर्कमा रहेका स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना संक्रमितको सम्पर्कमा रहेका अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ स्थित छायाँ पोलिक्लिनिकका १० स्वास्थ्यकर्मीको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो । गुल्मी मदानेका कोरोना संक्रमित शिक्षकले उपचार गराएको खुलेपछि...
नौ कम्पनीबाट उत्पादित कीट कोरोना परीक्षणका लागि सिफारिस
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
काठमाडाैं ।सरकारले नौ कम्पनीबाट उत्पादित कीट कोरोना परीक्षणका लागि सिफारिस गरेको छ । सरकारले चीनका सात कम्पनी अमेरिका र क्यानडाका एक एक गरी नौ कम्पनीका कीट कोरोना परीक्षणका लागि सिफारिस गरेको हो । सरकारले सिफारिस गरेका कम्पनीका कीटको प्रयोग गरी...
नेपालमा कोरोना जित्नेकाे संख्या ४९ पुग्यो
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
काठमाडौं । नेपालमा थप ४ जनाले काेराेना भाइरसलाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा गराइएकाे जानकारी अनुसारटेकु अस्पतालबाट चार जना संक्रमित निको भएर घर फर्केका हुन् । उनीहरू सबै जना ९ दिनमा डिस्चार्ज भएका...
नेपालमा कोरोना संक्रमणबारे स्वास्थ्य प्रवक्ताको ब्रिफिङ (भिडियो लाइभ)
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
नेपालमा कोरोना भाइरसको संक्रमणको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस ब्रिफिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
टेकु अस्पतालबाट डिस्चार्ज भए काठमाडौं र भक्तपुरका चार संक्रमित
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत चार जना कोरोना भाइरस संक्रमित बिहीबार डिस्चार्ज भएका छन् । कोरोनाभाइरस (कोभिड१९) को रिपोर्ट दुई पटकसम्म नेगेटिभ आएपछि चार जना डिस्चार्ज भएका हुन् । अस्पतालको आइसोलेसनमा उपचाररत चार जना संक्रमितलाई...
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित १६४को स्वाब परीक्षण
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित मातहतका कर्मचारीको जनाको नोजल स्वाब सङ्कलन गरिएको हो । प्रदेशसभाको बैठकमा कोरोना भाइरसको जोखिम हुन नदिन स्वाब सङ्कलन गरिएको जनाइएको छ । बैठक...
गुल्मीका कोरोना संक्रमितको मृत्यु
रासस
जेठ ०८, २०७७
बुटवल । अस्पतालमा उपचाररत गुल्मी मदाने गाउँपालिका६ निवासी कोरोना भाइरस संक्रमित ४१ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको रुपन्देहीको तिलोत्तमामा रहेको क्रिमसन अस्पतालमा उपचारका क्रममा आज बिहान ७ः१० बजे मृत्यु भएको प्रदेश नं ५ सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा...
राप्ती प्रतिष्ठान पुनः सञ्चालन
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
काठमाडाैं ।दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजदेखि पुनः सम्पूर्ण स्वास्थ्य सेवा पुनः सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा बुधबार विज्ञप्ति निकालेर सेवा बन्द गरेको प्रतिष्ठानले चौतर्फी विरोध आएसँगै सेवा पुनः सञ्चालन गरेको हो । प्रतिष्ठानले जारी गरेको...
पेरुमा एक लाख संक्रमित, 'हरर फिल्म' हेरेजस्तो अवस्था
एजेन्सी
जेठ ०८, २०७७
लिमा । दक्षिण अमेरिकी राष्ट्र पेरुमा कोरोनाभाइरसबाट संक्रमितको संख्या एक लाख नाघेको छ । तीन हजारभन्दा बढीको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दक्षिण अमेरिकामा ब्राजिल र मेक्सिको पछि पेरुमा सबैभन्दा बढी व्यक्ति संक्रमित देखिएका छन् । गत...
भारतमा एक लाख १२ हजारभन्दा बढी संक्रमित
एजेन्सी
जेठ ०८, २०७७
नयाँदिल्ली । गत २४ घण्टामा भारतमा ५ हजार ६०९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै भारतमा बिहीबारसम्म कोभिड१९ संक्रमितको संख्या १ लाख १२ हजार ३५९ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । बिहीबार बिहान जारी तथ्याङ्कअनुसार...
'डेन्जर जोन'मा झापा, कति पुगे संक्रमित ?
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
झापा । झापामा कोराना भाइरसको संक्रमण देखिएका व्यक्तिको सङ्ख्या २७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा कचनकवल गाउँपालिका वडा नं ३, ६ र ७ का १५ थपिएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा...
सबै नाका बन्द, पैदल आवत जावतमा समेत रोक
नेपाल फ्ल्यास
जेठ ०८, २०७७
खोटाङ । कोरोना भाइरसको जोखिम हुन नदिन रावाबेँसी गाउँपालिकाले सीमानाकामा हुने आवत जावतमा रोक लगाएको छ । हलेसी तुवाचुङ नगरपालिकामा एक युवकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि सो गाउँपालिकाले बन्दाबन्दीको अवधिभर सबै प्रकारका गाडी तथा पैदल आवत जावतमा रोक लगाएको...
'एकैदिन अहिलेसम्मकै धेरै संक्रमित थपिए, कोरोना अन्त्य हुन गाह्रो देखियो'
एजेन्सी
जेठ ०८, २०७७
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वमा कोरोना भाइरसको संक्रमण झनझन् बढेको भन्दै यो महामारी अन्त्य हुन निकै लामो समय लाग्ने देखिएको बताएको छ। बुधबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको डब्लूएचओले जनाएको छ। पछिल्लो २४ घण्टामा विश्वका...
४७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ, घरटोल सिल
रासस
जेठ ०८, २०७७
सिन्धुली । जिल्लामा आरडिटी विधिबाट कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ आउनेको पिसिआर विधिबाट जाँच गरिएको छ । पिसिआर विधिबाट जाँच गर्न स्वाब संकलन गरी ५० जनाको प्रादेशिक अस्पतालमा पठाइएको थियो । तीमध्ये ४७ मा कोरोना भाइरस नेगेटिभ आएको सिन्धुली अस्पतालका...
अन्योलमै कोरोना परीक्षण केन्द्र
रासस
जेठ ०८, २०७७
सुर्खेत । प्रदेश सरकारले छिञ्चुमा स्थापना गर्ने तयारी गरेको कोरोना परीक्षण केन्द्र स्थान विवादका कारण अन्योलमा परेको छ । भारतबाट फर्किएकाहरुको पिसिआर विधिबाट कोरोना परीक्षण गर्ने उद्देश्यले भेरीगङ्गा नगरपालिकामा स्थापना गर्ने भनिएको परीक्षण केन्द्रको अझै टुङ्गो लाग्न सकेको छैन ।...
«
1
...
68
...
135
136
137
138
139
140
141
142
143
...
164
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय