जेठ ०७, २०८१, सोमबार
               

झापाको कचनकवल गाउँपालिका सिल

नेपाल फ्ल्यास
जेठ ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । झापाको कचनकवल गाउँपालिका सिल गरिएको छ । 

३३ जना कोरोना संक्रमित भेटिएपछि साे गाउँपालिका सिल गरिएको हो । 

समुदायमा संक्रमित फैलिन नदिन सो गाउँपालिका सिल गरिएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाले अब स्वास्थ्य र सुरक्षाका अत्यवश्यक सवारीसाधन र व्यक्तिबाहेक अन्य व्यक्तिले गाउँपालिकामा हिँडडुल गर्न नपाउने जनाएको छ । 

उनका अनुसार, ज्ल्लिाका क्वारेन्टाइनमा राखिएकामध्ये एक सय जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । 

तीमध्ये हालसम्म ३३ जना संक्रमित भेटिएका हुन् । 


कस्तो लाग्यो ?

यो पनि