मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
कपिलबस्तुमा तीन जनामा संक्रमण पुष्टि, नेपालमा कुल संक्रमित २७६ जना
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
काठमाडौैं । नेपालमा फेरि तीन जना संक्रमित थपिएका छन् । थपिएका तीनै जना कपिलबस्तुका हुन् । यसअघि आजै शनिबार ६जना संक्रमित थपिएका थिए । योसहित आज थपिनेको संख्या ९ पुगेको छ भने कुल संक्रमितको संख्या २७६ जना पुगेको छ ।
नेपालमा काेरोना संक्रमितकाे संख्या २७३ पुग्यो
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
काठमाडौैं । नेपालमा आज शनिबारफेरि ६जना संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या २७३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएकाे परीक्षणमाबर्दिया, सिराहा, पर्सा, चितवन र सर्लाहीमा थप भएका हुन् । स्वास्थ्य तथा जनसंख्या...
एक महिना पनि पदमा टिकेनन् स्वास्थ्यमन्त्री
एजेन्सी
जेठ ०३, २०७७
ब्राजिलका स्वास्थ्यमन्त्री नेल्सन टिशले राजीनामा दिएका छन् । एक महिनाभित्र ब्राजिलका दुई जना स्वास्थ्यमन्त्रीले राजीनामा दिइसकेका छन् । शुक्रबार स्वास्थ्य मन्त्रालयले स्वास्थ्य मन्त्री नेल्सनले राजीनामा दिएको पुष्टि गरेको थियो । उनी स्वास्थ्य मन्त्री पदमा एक महिनाभन्दा पनि कम समय रहे...
नेपालमा काेरोना संक्रमितकाे संख्या २६७ पुग्यो
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौैं । नेपालमा आज शुक्रबारफेरि ९जना संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या २६७जना पुगेको छ । स्वास्थ्य तथा जननसंख्या मन्त्रालयका अनुसार वीरगञ्जका ९ र १० वर्षीय तथा काठमाडौंका ७ वर्षीय गरी ३ जनाबालकसहित ९ जनामा कोराेना पोजेटिभ देखिएकाे हाे...
र्यापिड टेस्टमा काठमाडौं महानगरका ३१ जनामा कोभिड पोजेटिभ
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग मातहतमा रहेका ३१ जनामा कोरोना संक्रमणको आशंका देखिएको छ । उनीहरूको र्यापिड टेस्टमा रिपोर्ट पोजेटिभ आएकोले उनीहरू संक्रमित भएको अन्तिम पुष्टि भने यो होइन । विभागका ९३४ जना कर्मचारीमध्ये ६६४ जनाको आरडिटि (र्यापिड...
काठमाडौंमा यसरी हुँदैछ कोरोना परीक्षण
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं उपत्यकामा कोभिड१९ को सङ्क्रमणको जोखिम हुन नदिन काठमाडौं महानगरपालिकाले कोरोना परीक्षणलाई निरन्तरता दिएको छ । बिहीबार कालीमाटी तरकारी बजार विकास समितिमा कार्यरत कर्मचारी, थोकबिक्रेता, मजदूर तथा चालक गरी एक हजार ३४ को परीक्षण गरिएको थियो । ती मध्ये ७००...
कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे स्वास्थ्य प्रवक्ताको ब्रिफिङ (भिडियो लाइभ)
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
कोरोना भाइरसको संक्रमणको नेपालको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस ब्रिफिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
बाँदरमा गरिएको परीक्षणमा कोरोनाभाइरसको खोप प्रभावकारी
एजेन्सी
जेठ ०२, २०७७
ब्रिटेनस्थित अक्सफर्ड यूनिभर्सिटीमा कोरोनाभाइरसविरुद्ध विकास गरिएको एउटा खोपको प्रारम्भिक परिणाम उत्साहजनक देखिएको उक्त अनुसन्धानमा संलग्न अमेरिकी तथा ब्रिटिश वैज्ञानिकहरूले बताएका छन्। उक्त अनुसन्धानमा छवटा बाँदरमा खोप दिएर परीक्षण गरिएको र त्यो कोरोनाभाइरसविरुद्ध प्रभावकारी देखिएको थियो। अब मानिसमा उक्त खोपको परीक्षण...
भारतबाट आएका थिए कोराना संक्रमित आठै जना
रासस
जेठ ०२, २०७७
बाँके । बाँकेको नरैनापुरमा आज भेटिएका कोरोना संक्रमित आठै जना तीन दिनअघि अवैध नाकाबाट नेपाल भित्रिएको पाइएको छ । जिल्लाको राप्तीपारि दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुरको सीमामा भारतका विभिन्न शहरमा मजदूरी गर्न गएका स्थानीयवासी अलपत्र परेपछि गाउँपालिकाले उद्धार गरेर क्वारेन्टाइनमा...
मोटरसाइकल चढ्न मानेका थिएनन्, नवलपुरका कोरोना संक्रमित
रासस
जेठ ०२, २०७७
चितवन । मोटरसाइकल चढाएर अस्पताल लगिदिने आग्रहलाई कोरोना भाइरस संक्रमित एक व्यक्तिले अस्वीकार गरेका छन् । पैदलै भरतपुर कोरोना विशेष अस्पताल आएका ती व्यक्तिलाई बाटोमा मोटरसाइकल सवार एक जनाले अस्पताल पुर्याइदिन्छु भन्दा उनले त्यो आग्रहलाई अस्वीकार गरेका हुन् । भरतपुरको...
यस्तो खानेकुराहरुले ‘हर्ट अट्याक’को जोखिम बढाउँछ ?
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
हिजोआज मुुटुको बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको पाइन्छ । जसले गर्दा हृदयघातको सम्भावना पनि बढाएको छ । यस्तो अवस्थामा मुटु स्वस्थ राख्नको लागि केही यस्ता खानेकुराको अत्यधिक सेवन गर्नहुँदैन । जुन खानाले झनै हृदयघातको सम्भावना बढाउँछ । स्वस्थ्य रहनको लागि...
थप ९ जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या २५८
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमित संख्या २५८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र नेपालगन्जमा गरिएको परीक्षणमा नयाँ संक्रमित भेटिएका हुन् । त्यसमध्ये एक जना...
कोरोनाबाट विश्वभर तीन लाख तीन हजारको मृत्यु (सूचीसहित)
नेपाल फ्ल्यास
जेठ ०२, २०७७
काठमाडौं । कोरोना भाइरसको संक्रमणले विश्वभरमा तीन लाख तीन हजार ७० जनाको ज्यान लिइसकेको छ । संक्रमितको संख्या ४५ लाख २१ हजार १७४ पुगेको छ । १७ लाख २ हजार ११३ जना उपचारपछि ठीक भएका छन् । त्यसैगरी कुल संक्रमितको...
कोरोनाबाट विश्वभर मृत्युको संख्या तीन लाख पार, संक्रमित ४४ लाख (सूचीसहित)
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणले विश्वभरमा तीन लाखको ज्यान गइसकेको छ । पछिल्लो तथ्यांक अनुसार मृत्यु हुनेको संख्या तीन लाख २२० जना पुगेको छ । त्यसैगरी कुल संक्रमितको संख्या ४४ लाख ७८ हजार ५६५ जना पुगेको...
विना स्वीकृत जिनेटिक अनुसन्धान गरेको भन्दै स्पष्टीकरण माग
रासस
जेठ ०१, २०७७
काठमाडौं ।नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले नेपालका कोभिड१९ ले सङ्क्रमित एक युवाको अनुवांशिक (जिनेटिक)परिषद्को स्वीकृति वेगर विदेशीसँग मिलेर अनुसन्धान गरेको भन्दै ६जना चिकित्सकलाई स्पष्टीकरण सोधेको छ । परिषद्का प्रशासन शाखा प्रमुख युवराज खरेलले पत्र लेख्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा रञ्जित शाह...
काठमाडौंमा एकसहित तीन संक्रमित थपिए, कुल संख्या २४९
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौं । नेपालमा फेरि तीन जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २४९ जना पुगेको छ । त्यसमध्ये ३५ जना उपचारपछि निको भएका छन् । थपिएका संक्रमित एक जना काठमाडौंका दहचोकका ७ वर्षीय बालक हुन् । जनकपुरकी...
प्रदेश-५ : ९५ कोरोना संक्रमित, व्यवस्थापनमा समस्या
रासस
जेठ ०१, २०७७
रुपन्देही ।प्रदेश नं ५ मा कोरोना (कोभिड१९) संक्रमित बढ्दै गएको छ । जिल्लाका ९५ नागरिकमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयले जनाएको छ । आजसम्म रुपन्देहीमा २८, कपिलवस्तुमा ४०, बाँकेमा २५ तथा नवलपरासी र बर्दियामा एकएकजनामा कोरोना...
विभिन्न प्रदेशमा स्वास्थ्य सामग्री पठाइयो
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौं ।कोभिड१९ को परीक्षण दायरा बढाउने उद्देश्यले सरकारले विभिन्न प्रदेशमा हवाई तथा स्थलमार्गबाट १४ हजार ७०० थान र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) किट पठाएको छ । प्रदेश नं १, प्रदेश नं २, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा हवाई तथा स्थलमार्गबाट आरडिटीसहित...
२४ घण्टाभित्र १ हजार ३७३ जनाको पिसिआर परीक्षण
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
काठमाडौं । सरकारले पछिल्लो २४ घण्टामा १ हजार ३६३ जनाको पिसिआर विधिबाटनमूना परीक्षण गरेकाेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय परीक्षणकाे दायरा बढाउनुका साथै तिब्र बनाइएकाे छ । हालसम्म२२ हजार ६ सय ६४ जनाको पिसिआर र ६२ हजार ३...
कोरोना संक्रमणबारे स्वास्थ्य प्रवक्ताको ब्रिफिङ (भिडियो लाइभ)
नेपाल फ्ल्यास
जेठ ०१, २०७७
नेपालमा कोरोना भाइरसको संक्रमणको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस बिफ्रिङ गर्दै । हेर्नुहोस् भिडियोमाः
«
1
...
70
...
139
140
141
142
143
144
145
146
147
...
166
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय