जेठ ०७, २०८१, सोमबार
               

कपिलबस्तुमा तीन जनामा संक्रमण पुष्टि, नेपालमा कुल संक्रमित २७६ जना

नेपाल फ्ल्यास
जेठ ०३, २०७७

ADVERTISEMENT

काठमाडौैं । नेपालमा फेरि तीन जना संक्रमित थपिएका छन् ।

थपिएका तीनै जना कपिलबस्तुका हुन् । यसअघि आजै शनिबार ६ जना संक्रमित थपिएका थिए । योसहित आज थपिनेको संख्या ९ पुगेको छ भने कुल संक्रमितको संख्या २७६ जना पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि