जेठ ०७, २०८१, सोमबार
               

कोरोनाबाट विश्वभर तीन लाख तीन हजारको मृत्यु (सूचीसहित)

नेपाल फ्ल्यास
जेठ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसको संक्रमणले विश्वभरमा तीन लाख तीन हजार ७० जनाको ज्यान लिइसकेको छ ।

संक्रमितको संख्या ४५ लाख २१ हजार १७४ पुगेको छ । १७ लाख २ हजार ११३ जना उपचारपछि ठीक भएका छन् । त्यसैगरी कुल संक्रमितको संख्या ४४ लाख ७८ हजार ५६५ जना पुगेको छ भने १६ लाख ८२ हजार ८७२ जना उपचारपछि ठीक भइसकेका छन् ।

सबैभन्दा बढी मानवीय क्षति अमेरिकाले भोगेको छ । त्यसपछि बेलायत, इटाली, स्पेन, फ्रान्स र ब्राजिल छन् ।

संक्रमणको आधारमा अमेरिकापछि स्पेन र त्यसपछि रुस आएको छ । रुसमा दैनिक १० हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

भारत बढी संक्रमित मुलुकको १२औँ स्थानमा छ भने मृत्यु हुनेमा १६औँमा परेको छ ।

सबै देशको विवरण :

    देश संक्रमित मृत्यु निको
अमेरिका
USA
१४,५६,७४५ ८६,९०० ३,१७,९८८
स्पेन
Spain
२,७२,६४६ २७,३२१ १,८६,४८०
रुस
Russia
२,५२,२४५ २,३०५ ५३,५३०
बेलायत
UK
२,३३,१५१ ३३,६१४ -
इटाली
Italy
२,२३,०९६ ३१,३६८ १,१५,२८८
ब्राजिल
Brazil
२,०२,९१८ १३,९९३ ७९,४७९
फ्रान्स
France
१,७८,८७० २७,४२५ ५९,६०५
जर्मनी
Germany
१,७४,९७५ ७,९२८ १,५०,३००
टर्की
Turkey
१,४४,७४९ ४,००७ १,०४,०३०
१० इरान
Iran
१,१४,५३३ ६,८५४ ९०,५३९
११ चीन
China
८२,९२९ ४,६३३ ७८,१९५
१२ भारत
India
८१,९९७ २,६४९ २७,९६९
१३ पेरु
Peru
८०,६०४ २,२६७ २५,१५१
१४ क्यानडा
Canada
७३,४०१ ५,४७२ ३६,०९१
१५ बेल्जियम
Belgium
५४,२८८ ८,९०३ १४,१११
१६ साउदी अरेबिया
Saudi Arabia
४६,८६९ २८३ १९,०५१
१७ नेदरल्यान्ड्स
Netherlands
४३,४८१ ५,५९० -
१८ मेक्सिको
Mexico
४०,१८६ ४,२२० २६,९९०
१९ चिली
Chile
३७,०४० ३६८ १५,६५५
२० पाकिस्तान
Pakistan
३५,७८८ ७७० ९,६९५
२१ इक्वेडर
Ecuador
३०,५०२ २,३३८ ३,४३३
२२ स्विट्जरल्यान्ड
Switzerland
३०,४६३ १,८७२ २७,१००
२३ स्वीडेन
Sweden
२८,५८२ ३,५२९ ४,९७१
२४ पोर्चुगल
Portugal
२८,३१९ १,१८४ ३,१९८
२५ कतार
Qatar
२८,२७२ १४ ३,३५६
२६ बेलारुस
Belarus
२६,७७२ १५१ ८,१६८
२७ सिंगापुर
Singapore
२६,०९८ २१ ५,९७३
२८ आयरल्यान्ड
Ireland
२३,८२७ १,५०६ १९,४७०
२९ युएई
UAE
२१,०८४ २०८ ६,९३०
३० बंगलादेश
Bangladesh
१८,८६३ २८३ ३,३६१
३१ पोल्यान्ड
Poland
१७,६१५ ८८३ ६,६९६
३२ युक्रेन
Ukraine
१६,८४७ ४५६ ४,१४३
३३ इजरायल
Israel
१६,५७९ २६५ १२,५२१
३४ रोमानिया
Romania
१६,२४७ १,०५३ ९,०५३
३५ जापान
Japan
१६,१२० ६९७ ९,८६८
३६ अस्ट्रिया
Austria
१६,०५८ ६२६ १४,४०५
३७ इन्डोनेसिया
Indonesia
१६,००६ १,०४३ ३,५१८
३८ कोलम्बिया
Colombia
१३,६१० ५२५ ३,३५८
३९ दक्षिण अफ्रिका
South Africa
१२,७३९ २३८ ५,६७६
४० कुवेत
Kuwait
११,९७५ ८८ ३,४५१
४१ फिलिपिन्स
Philippines
११,८७६ ७९० २,३३७
४२ डोमिनिक गणतन्त्र
Dominican Republic
११,३२० ४२२ ३,३५१
४३ दक्षिण कोरिया
S. Korea
१०,९९१ २६० ९,७६२
४४ इजिप्ट
Egypt
१०,८२९ ५७१ २,६२६
४५ डेनमार्क
Denmark
१०,७१३ ५३७ ८,८०५
४६ सर्बिया
Serbia
१०,३७४ २२४ ४,०८४
४७ पानामा
Panama
८,९४४ २५६ ६,०६७
४८ चेक गणतन्त्र
Czechia
८,३५१ २९३ ५,२४१
४९ नर्वे
Norway
८,१९६ २३२ ३२
५० अर्जेन्टिना
Argentina
७,१३४ ३५३ २,३८५
५१ अस्ट्रेलिया
Australia
६,९८९ ९८ ६,३०१
५२ मलेसिया
Malaysia
६,८१९ ११२ ५,३५१
५३ मोरोक्को
Morocco
६,६०७ १९० ३,३१०
५४ अल्जेरिया
Algeria
६,४४२ ५२९ ३,१५८
५५ बहराइन
Bahrain
६,१९८ १० २,३५३
५६ फिनल्यान्ड
Finland
६,१४५ २८७ ४,३००
५७ अफगानिस्तान
Afghanistan
५,६३९ १३६ ६९१
५८ काजखस्तान
Kazakhstan
५,५७१ ३२ २,५३१
५९ माल्डोभा
Moldova
५,५५३ १९४ २,२२८
६० घाना
Ghana
५,५३० २४ ६७४
६१ नाइजेरिया
Nigeria
५,१६२ १६७ १,१८०
६२ ओमान
Oman
४,३४१ १८ १,३०३
६३ लक्जेमवर्ग
Luxembourg
३,९१५ १०३ ३,६६५
६४ आर्मेनिया
Armenia
३,८६० ४९ १,५७२
६५ हङ्गेरी
Hungary
३,३८० ४३६ १,१६९
६६ बोलिभिया
Bolivia
३,१४८ १४२ ३३९
६७ इराक
Iraq
३,१४३ ११५ २,०२८
६८ थाइल्यान्ड
Thailand
३,०१८ ५६ २,८५०
६९ क्यामरुन
Cameroon
२,९५४ १३९ १,५५३
७० अजरबैजान
Azerbaijan
२,८७९ ३५ १,८३३
७१ ग्रीस
Greece
२,७७० १५६ १,३७४
७२ उज्बेकिस्तान
Uzbekistan
२,६४५ ११ २,१३६
७३ गुनिया
Guinea
२,४७३ १५ ८९५
७४ होन्डुरस
Honduras
२,२५५ १२३ २३७
७५ क्रोएसिया
Croatia
२,२२१ ९४ १,८५०
७६ बोस्निया हर्जगोभिना
Bosnia and Herzegovina
२,२१८ १२२ १,२७२
७७ सेनेगल
Senegal
२,१८९ २३ ८४२
७८ बुल्गेरिया
Bulgaria
२,१०० ९९ ५३१
७९ आइभरी कोस्ट
Ivory Coast
१,९७१ २४ ९३०
८० क्युवा
Cuba
१,८३० ७९ १,३८३
८१ सुडान
Sudan
१,८१८ ९० १९८
८२ आइसल्यान्ड
Iceland
१,८०२ १० १,७८०
८३ स्टोनिया
Estonia
१,७५८ ६२ ९०९
८४ उत्तरी मेसोडोनिया
North Macedonia
१,७२३ ९५ १,२३५
८५ लिथुनिया
Lithuania
१,५११ ५४ ९३४
८६ न्युजिल्यान्ड
New Zealand
१,४९७ २१ १,४११
८७ स्लोभाकिया
Slovakia
१,४७७ २७ १,११२
८८ स्लोभेनिया
Slovenia
१,४६४ १०३ २६७
८९ ग्वाटेमाला
Guatemala
१,३४२ २९ १२१
९० सोमालिया
Somalia
१,२८४ ५३ १३५
९१ जिबोटी
Djibouti
१,२८४ ९०५
९२ डिआरसी
DRC
१,२४२ ५० १५७
९३ मायोट
Mayotte
१,२१० १६ ६२७
९४ अल साल्भाडोर
El Salvador
१,११२ २३ ४०५
९५ गाबोन
Gabon
१,१०४ १० १८२
९६ किर्गिस्तान
Kyrgyzstan
१,०८२ १२ ७३५
९७ हङकङ
Hong Kong
१,०५२ १,००९
९८ ट्युनिसिया
Tunisia
१,०३२ ४५ ७७०
९९ माल्दिभ्स
Maldives
९८२ ४५
१०० लाट्‌भिया
Latvia
९६२ १९ ६२७
१०१ श्रीलंका
Sri Lanka
९२५ ४४५
१०२ गुयना-बिसाउ
Guinea-Bissau
९१३ २६
१०३ Tajikistan
Tajikistan
९०७ २९
१०४ साइप्रस
Cyprus
९०७ १७ ४८१
१०५ अल्बानिया
Albania
८९८ ३१ ६९४
१०६ लेबनान
Lebanon
८८६ २६ २३६
१०७ नाइजर
Niger
८७६ ५० ६७७
१०८ कोस्टारिका
Costa Rica
८३० ५३५
१०९ माली
Mali
७७९ ४६ ४३६
११० बुर्किना फासो
Burkina Faso
७७३ ५१ ५९२
१११ एन्डोरा
Andorra
७६१ ४९ ५९६
११२ केन्या
Kenya
७५८ ४२ २८४
११३ पराग्वे
Paraguay
७५४ ११ १८४
११४ उरुग्वे
Uruguay
७२४ १९ ५४७
११५   डाइमण्ड प्रिन्सेस (क्रुज)
Diamond Princess
७१२ १३ ६५१
११६ जर्जिया
Georgia
६६७ १२ ३८३
११७ जाम्बिया
Zambia
६५४ १२४
११८ सान मारिनो
San Marino
६४८ ४१ १७२
११९ जोर्डन
Jordan
५८६ ३९३
१२० इक्वेटेरियल गुनिया
Equatorial Guinea
५८३ १३
१२१   चेनल आइल्यान्ड्स
Channel Islands
५४९ ४३ ४५६
१२२ माल्टा
Malta
५२२ ४४३
१२३ तान्जनिया
Tanzania
५०९ २१ १८३
१२४ जमैका
Jamaica
५०९ ११८
१२५ भेनेजुएला
Venezuela
४५५ १० २२०
१२६ ताइवान
Taiwan
४४० ३८३
१२७ रियुनियन
Réunion
४४० ३५४
१२८ सिएरा लियोन
Sierra Leone
४०८ २६ ९७
१२९ चाड
Chad
३९९ ४६ ८३
१३० कंगो
Congo
३९१ १५ ८७
१३१ प्यालेस्टाइन
Palestine
३७५ ३१०
१३२ बेनिन
Benin
३३९ ८३
१३३ इजल अफ म्यान
Isle of Man
३३२ २३ २८५
१३४ मरिसस
Mauritius
३३२ १० ३२२
१३५ मोन्टेनेग्रो
Montenegro
३२४ ३०९
१३६ काबो भर्ड
Cabo Verde
३१५ ६७
१३७ भियतनाम
Vietnam
३१२ २६०
१३८ रुवान्डा
Rwanda
२८७ १६८
१३९ इथोपिया
Ethiopia
२७२ १०८
१४० नेपाल
Nepal
२४९ ३५
१४१ टोगो
Togo
२३८ ११ ९६
१४२ साओ टोमे र प्रिन्सिपे
Sao Tome and Principe
२३५
१४३ हाइटी
Haiti
२३४ १८ १७
१४४ माडागास्कर
Madagascar
२३० १०८
१४५ लाइबेरिया
Liberia
२१५ २० १०५
१४६ दक्षिण सुडान
South Sudan
२०३
१४७ मार्टिनिक
Martinique
१८९ १४ ९१
१४८ इस्वाटिनी
Eswatini
१८७ ५१
१४९ फेरोइ आइल्यान्ड्स
Faeroe Islands
१८७ १८७
१५० म्यानमार
Myanmar
१८१ ८४
१५१ फेन्च गुयना
French Guiana
१६४ १२४
१५२ युगान्डा
Uganda
१६० ६३
१५३ ग्वाडलुप
Guadeloupe
१५५ १३ १०९
१५४ जिब्राल्टर
Gibraltar
१४७ १४४
१५५   सिएआर
CAR
१४३ १०
१५६ ब्रुनाइ
Brunei
१४१ १३४
१५७ बर्मुडा
Bermuda
१२२ ६६
१५८ कोलम्बिया
Cambodia
१२२ १२१
१५९ ट्रिनिडाड एन्ड टोबागो
Trinidad and Tobago
११६ १०७
१६० मोजाम्बिक
Mozambique
११५ ३५
१६१ गुयना
Guyana
११३ १० ४२
१६२ एरुवा
Aruba
१०१ ९३
१६३ मंगोलिया
Mongolia
९८ १५
१६४ बहमास
Bahamas
९६ ११ ४१
१६५ मोनाको
Monaco
९६ ८७
१६६ केमन आइल्यान्ड्स
Cayman Islands
९३ ५४
१६७ यमन
Yemen
८५ १२
१६८ बार्बाडोस
Barbados
८५ ६५
१६९ लेचेस्टेन
Liechtenstein
८२ ५५
१७० सेन्ट मार्टिन
Sint Maarten
७६ १५ ४६
१७१ लिबिया
Libya
६४ २८
१७२ मलावी
Malawi
६३ २४
१७३ फ्रेन्च पोलिनेसिया
French Polynesia
६० ५९
१७४ सिरिया
Syria
४८ २९
१७५ अंगोला
Angola
४८ १४
१७६ मकाउ
Macao
४५ ४३
१७७ सेन्ट मार्टिन
Saint Martin
३९ ३०
१७८ इरिट्रिया
Eritrea
३९ ३८
१७९ जिम्बाबे
Zimbabwe
३७ १३
१८० निकारागुवा
Nicaragua
२५
१८१ एन्टिगुवा एन्ड बार्बुडा
Antigua and Barbuda
२५ १९
१८२ बोत्सवाना
Botswana
२४ १७
१८३ तिमोर-लेस्टे
Timor-Leste
२४ २१
१८४ गाम्बिया
Gambia
२३ १०
१८५ ग्रेनेडा
Grenada
२१ १४
१८६ मौरिटानिया
Mauritania
२०
१८७ लाओस
Laos
१९ १४
१८८ भुटान
Bhutan
१९
१८९ बेलिज
Belize
१८ १६
१९० न्यु केलेडोनिया
New Caledonia
१८ १८
१९१ सेन्ट लुसिया
Saint Lucia
१८ १८
१९२ फिजी
Fiji
१८ १४
१९३ सेन्ट भिसेन्ट ग्रेनाडिन्स
St. Vincent Grenadines
१७ १२
१९४ कुराकाओ
Curaçao
१६ १४
१९५ डोमिनिका
Dominica
१६ १५
१९६ नामिबिया
Namibia
१६ १२
१९७ बुरुंडी
Burundi
१५
१९८ सेन्ट किट्स र नेविस
Saint Kitts and Nevis
१५ १४
१९९   फकल्याण्ड आइल्यान्ड्स
Falkland Islands
१३ १३
२०० टर्क्स र क्याकोस
Turks and Caicos
१२ १०
२०१ भ्याटिकन सिटी
Vatican City
१२
२०२ मोन्टसेराट
Montserrat
११
२०३ कोमोरोज
Comoros
११
२०४ ग्रीनल्यान्ड
Greenland
११ ११
२०५ सेकेलस्
Seychelles
११ १०
२०६ सुरिनाम
Suriname
१०
२०७   एमएस जान्डम
MS Zaandam
२०८ पपुवा न्‍युगिनी
Papua New Guinea
२०९   ब्रिटिश भर्जिन आइल्यान्ड्स
British Virgin Islands
२१० सेन्ट बार्थ
St. Barth
२११ पश्चिमी सहारा
Western Sahara
२१२   क्यारिबियन नेदरल्यान्ड्स
Caribbean Netherlands
२१३ एन्गुइला
Anguilla
२१४   सेन्ट पियरे मिकेलन
Saint Pierre Miquelon
२१५ लेसोथो
Lesotho

कस्तो लाग्यो ?

यो पनि