मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
यसकारण अचानक स्थगित भयो नेकपा स्थायी कमिटी बैठक
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । बुधबार बिहान ११ बजे बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक अचानक स्थगित भएको छ । बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित भएको नेकपा सचिवालयले जानकारी गराएको छ । भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै कोरोना देखिएको र...
यसरी उपत्यका प्रवेश गरेका थिए काठमाडौं र भक्तपुरमा भेटिएका संक्रमित
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
काठमाडौं । काठमाडौं र भक्तपुरमा भेटिएका तीन जना कोरोना संक्रमित यही लकडाउनकाबीच काठमाडौं उपत्यका प्रवेश गरेको पाइएको छ। मंगलबार कोरोना संक्रमण पुष्टि भएका तीन जनामध्ये काठमाडौंकी ३३ वर्षीया महिला तथा भक्तपुरका २५ वर्षकी महिला र २७ वर्षका पुरुष छन्। तीमध्ये...
काठमाडौँ र भक्तपुरमा पनि भेटिए सङ्क्रमित, सङ्क्रमितको संख्या २१७ पुग्यो
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
काठमाडौँ र भक्तपुरमा पनि तीन जना थप सङ्क्रमित भेटिएका छन् । तीन सहित २६ जनामा नयाँ कोरोना सङ्क्रमण भेटिएको छ । यससँगै एकै दिन मङ्गलबार ८३ जना सङ्क्रमित थपिएका छन् । मङ्गलवार राति सवा १० बजे स्वास्थ्य मन्त्रालयले जारी गरेको...
आज मात्र थपिए ५७ संक्रमित
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
काठमाडौं । नेपालमा आज मंगलबार ५७ जना संक्रमित थपिएका छन् । नेपालमा संक्रमितको कुल संख्या १९१ जन पुगेको छ । एकैसातामा संक्रमितको संख्या दोब्बर बनेको हो । (*२०७७ बैशाख ३० गते राति ७:४८ बजे अद्यावधिक गरिएको : सम्पादक)
प्रदेश २ मा थपिए दुई पत्रकारसहित ४० जना संक्रमित
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
जनकपुरधाम । प्रदेश नम्बर २ मा एकैदिन ४० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । संक्रमितमा दुई जना पर्साका पत्रकार रहेको खुलेको छ । ती पत्रकारले रिपोर्टिङका क्रममा शंका लागेर नमुना परीक्षण गराएका थिए भने मङ्गलबार उनीहरु कोरोना संक्रमण भएको पुष्टि...
नर्समा पनि देखियो कोरोना संक्रमण, भारतबाटै आएका थिए थप नयाँ संक्रमित
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
कपिलवस्तु । कपिलवस्तुमा एक नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमै पहिलो पटक नर्सलाई कोरोना संक्रमण भएको यो पहिलो घटना हो । कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्समा कोरोनाभाइरस पोजेटिभ रहेको पुष्टि भएको हो । प्रदेश नम्बर ५ को प्रदेश...
पोखरामा क्वारेन्टाइन राख्न खोज्दा तीन तला माथिबाट हामफालेपछि...
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
पोखरा । भारतमा रोजगारीका लागि गएका पोखरा ८ ईन्द्रपुरीका अविशेक बस्नेत १२ दिन लगाएर आइतबार भारतको कर्नाटकबाट पोखरा आइपुगेका थिए । बस्नेत भारतबाट आएको थाहा भएपछि पोखरा महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बराले स्थानीय प्रहरी र स्वास्थ्यकर्मी...
गाउँपालिकालाई चीनकाे सहयोग
रासस
बैशाख ३०, २०७७
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकालाई चीन सरकारले स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोभिड१९ संक्रमण रोकथाममा सहयोग पुर्याउने उद्देश्यले चिनियाँ अधिकारीले गाउँपालिकाका उपाध्यक्ष दावुटी शेर्पालाई तातोपानीको सीमापुलमा स्वास्थ्य सामग्री हस्तान्तरण गरे । हस्तान्तरण गरिएका सामग्रीमा एन ९५ दुई हजार थान, सर्जिकल मास्क...
कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे स्वास्थ्य प्रवक्ताको ब्रिफिङ (लाइभ)
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
कोरोना भाइरसको संक्रमणको नेपालको पछिल्लो अवस्थाबारे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा प्रेस ब्रिफिङ गर्दै । हेर्नुहोस् भिडियोमा ।
काठमाडौंमा लकडाउन कडा पार्न प्रधानमन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा लकडाउन कडा पार्न निर्देशन दिएका छन् । कोभिड१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनाइएको उच्चस्तरीय समन्वय समितिको सिफारिसका आधारमा काठमाडौं उपत्यकामा लकडाउन खुकुलो पारिएको थियो । मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले काठमाडौंको...
नेपालमा एकैदिन थप ५७ जनामा देखियो कोरोना संक्रमण
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । संक्रमित सबै ५७ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् ।...
भारतमा ७० हजारभन्दा बढी संक्रमित
एजेन्सी
बैशाख ३०, २०७७
भारतमा कोरोना भाइरस (कोभिड१९) बाट संक्रमित हुनेको संख्या ७० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भायरसको कारण संक्रमित हुनेको संख्या ७० हजार सात सय ५६ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार...
छिमेकी जिल्लामा कोरोना सङ्क्रमति भेटिएपछि सिरहाका नाका बन्द
रासस
बैशाख ३०, २०७७
लहान । कोरोना भाइरस सङ्क्रमित भेटिएपछि सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा सतर्कता बढाइएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका३ हटेलका १८ वर्षीय युवामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै सप्तरीसँग जोडिएका सिरहातर्फका सबै नाकामा सुरक्षा व्यवस्था कडा पारिएको हो । यसअघि उदयपुर...
भुल्केमा एकै परिवारका पाँच जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
उदयपुर । नेपालकै सबैभन्दा बढी कोरोना संक्रमणको केन्द्रविन्दु बनेको छ 'उदयपुर जिल्ला' । जिल्लाको त्रियुगा नगरपालिका३ भुल्केका ५५ घर मुस्लिम परिवारका छिमेकी मात्र नभएर एकै घरपरिवारका हजुरआमा, नातिनी, ज्वाइँ तथा श्रीमान्, श्रीमतीसमेत कोरोना संक्रमित छन् । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार...
तीन दिनअघि मुम्बईबाट आएका थिए ६ जना कोरोना संक्रमित
रासस
बैशाख ३०, २०७७
लुम्बिनी । रुपन्देहीमा कोरोना संक्रमित पुष्टि भएका ६ जना लुकिछिपी सीमावारि नेपाल प्रवेश गरेको पाइएको छ । जिल्लाको समरीमाई गाउँपालिका वडा नं ७, बेतकुईया मर्चवारको भैसागाहन मदरसास्थित क्वारेन्टाइनमा रहेका ४७ मध्ये वडा नं १ का एक र वडा नं ४...
एक लाख थान आरटीडी किट आइपुग्यो
रासस
बैशाख २९, २०७७
कोरोना भाइरसको परीक्षणका लागि अत्यावश्यक मानिएको एक लाख थान आरटीडी किट आज काठमाडौँ आइपुगेको छ । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी हिमालयन एयरलाइन्सले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ती किट ल्याएको हो । स्वास्थ्य सेवा विभागले उक्त किट ढुवानी र...
थप दुई जना संक्रमित निको भएर घर फर्किए
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । नेपालमा थप दुई जना कोरोनाभाइरस संक्रमित निको भएर घर फर्किएका छन् । कोशी अञ्चल अस्पतालमा उपचाररत भोजपुरका २६ वर्षीय पुरुष र झापा र ४८ वर्षीय पुरुष रहेका छन् । योसँगै नेपालमा निको भएर घर फर्किनेको संख्या ३३ पुगेको...
भारतमा ६७ हजारभन्दा बढी संक्रमित, कति पुग्यो मृतकको संख्या ?
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
भारतमा कोरोना भाइरस (कोभिड१९) संक्रमितको संख्या सोमबारसम्म ६७ हजार १५२ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ४ हजार २२३ जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा यस प्रकोपबाट मृत्यु हुनेहरुको...
मनमोहन सिंह अस्पताल भर्ना
एजेन्सी
बैशाख २९, २०७७
भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंह अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा असहजता महसुस भएपछि ८७ वर्षीय उनलाई आइतबार राति नै भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस् ऐम्समा भर्ना गरिएको बताइएको छ । छाती दुखेर असहज महसुस...
सप्तरीमा पनि भेटिए कोराना संक्रमित
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । प्रदेश २ को सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । डाक्नेश्वरी नगरपालिका ३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धरानको वीपी कोइराला...
«
1
...
71
...
141
142
143
144
145
146
147
148
149
...
167
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय