जेठ ०७, २०८१, सोमबार
               

नेपालमा एकैदिन थप ५७ जनामा देखियो कोरोना संक्रमण

नेपाल फ्ल्यास
बैशाख ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । 

संक्रमित सबै ५७ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना  रहेका छन् । त्यस्तै रुपन्देहीका ९, कपिलवस्तुका ८ र बाराका १ जना छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या  १ सय ९१ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि