मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
सामूहिक बलात्कार आरोपमा पक्राउ
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
ओखलढुङ्गाचम्पादेवी गाउँपालिकाकी एक १६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पीडित पक्षले प्रहरीमा दिएको जाहेरीका आधारमा १४ र १६ वर्षका दुई बालकसहित १८ वर्षका युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक मिलन बस्नेतले...
काठमाडौं उपत्यकामा थप ६७६ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामाकाठमाडौं उपत्यकामा थप ६७६जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्येधेरै कोरोना संक्रमण हुनेमा काठमाडौं जिल्ला रहेको छ । पछिल्लो २४ घन्टामा काठमाडौंमा ५५५ संक्रमित पहिचान भएका छन् ।...
पछिल्लो २४ घन्टामा १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
काठमाडौं ।पछिल्लो २४ घन्टा १ हजार ४५९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरकाप्रयोगशालामा १० हजार ३७५नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो । हाेम आइसोलेशनमा ७ हजार ६४० जना यो सँगैकुल संक्रमितको संख्या ५६हजार...
सिआइबीमा कार्यरत २६ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का २६ जना अधिकारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा एकजना प्रहरी नायब उपरीक्षक (डिएसपी) सहित २६ जनालाई संक्रमण पुष्टि भएको हो । सिआइबी) का...
पोखरा र काठमाडौंमा दुई जना कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
पोखरा । गण्डकी प्रदेशका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । एक जनाको पोखरास्थित मणिपाल अस्पतालमा र अर्का एक जनाको वीरेन्द्र सैनिक अस्पताल छाउनी, काठमाडौंमा मृत्यु भएको हो । कास्कीको पोखरा महानगरपालिकाका७० वर्षीय पुरुषको सोमबार राति ११ बजेर...
विश्वमा कति पुग्यो मृतकको संख्या ? (तथ्यांकसहित)
एजेन्सी
भदौ ३०, २०७७
विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख ३२ हजार ७४४ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । संगठनका अनुसार विश्वमा दुई करोड ९४ लाख ४५ हजार ६८८ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी...
महागरपालिकाकी कर्मचारीसहति थप ४७ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
पोखरा । गण्डकी प्रदेशमा मंगलबार बिहान थप ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा विज्ञान स्वास्थ्य प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र र चितवन मेडिकल कलेजमा गरिएको पिसिआर परीक्षणमा थप ४७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय गण्डकीले...
ललितपुर महालक्ष्मीका नगर प्रमुखलाई कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताए । उनले भने, 'म हाल किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचारका लागि बसेको छु ।...
चितवनमा ५० प्रतिशतलाई अस्पतालबाटै कोरोना सङ्क्रमण
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
चितवन । जिल्लामा कोरोना सङ्क्रमण अस्पतालहरुबाट फैलिएको अध्ययनले देखाएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा सङ्क्रमितमध्ये ५० प्रतिशतको सङ्क्रमणको माध्यम अस्पताल बनेको पाइएको हो । केन्द्रका सदस्य एवं स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार कुल...
कोरोना संक्रमित बाराकी महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
काठमाडौं । कोरोना संक्रमित बाराकी एक महिलाको मृत्यु भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेकी बारा जिल्ला जीतपुर सिमरा उपमहानगरपालिका १४ निवासी ५५ वर्षीया महिलाको सोमबार साँझ मृत्यु भएको उक्त अस्पतालले जनाएको छ । मृतक ती महिलालाई सोमबार विहान मात्रै...
दुवै मिर्गौला खराब भएका दुई महिलाको उपचारमा आर्थिक अभाव
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
झापा । मेचीनगर नगरपालिकाका आर्थिकरूपमा विपन्न दुई महिलाको दुवै मिर्गौला खराब भएपछि उपचारमा आर्थिक अभाव भएको छ । मेचीनगर१० की १७ वर्षीया अरिस्ता परियार र मेचीनगर९ की ३० वर्षीया निर्मला ढुङ्गानाको दुवै मिर्गौला खराब भएको हो । उनिहरुको हप्तामा दुईपटक...
१८ जिल्लामा एक हजारभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौं । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार एक हजारभन्दा बढी संक्रमित हुने जिल्ला उपत्यकासहित १८ वटा छन् । काठमाडौं जिल्लापछि पर्सामा सबभन्दा बढी संक्रमित देखिएका छन् । पर्सामा दुई हजार ५४४, सर्लाहीमा दुई हजार २७९, मोरङमा दुई हजार...
काठमाडौं उपत्यकामा १२ हजारभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौंंउपत्यकामा मात्र हालसम्म कोरोना भाइरस (कोभिड १९) संक्रमितको सङख्या १२ हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले काठमाडौंं उपत्यकामा हालसम्म १२ हजार २४८ जनामा संक्रमण देखिएको बताए । देशभरमा अहिलेसम्म कुल संक्रमितको सङ्ख्या ५५ हजार...
काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामाकाठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्येधेरै कोरोना संक्रमण हुनेमा काठमाडौं जिल्ला रहेको छ । पछिल्लो २४ घन्टामा काठमाडौंमा४४० संक्रमित पहिचान भएका छन् ।...
पछिल्लो २४ घन्टामा ११७० जनामा कोरोना संक्रमण पुष्टि, ८७९ जना डिस्चार्ज
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौं ।पछिल्लो २४ घन्टा ११७० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरकाप्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसँगैकुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । पछिल्लो २४ घन्टामा...
मुलुकभर १०२ पत्रकारमा कोरोना सङ्क्रमण
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौं ।नेपालमा १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । महासङ्घका अनुसार तीमध्ये सबैभन्दा बढी प्रदेश २ मा २८ जनामा कोरोना सङ्क्रमण...
नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको छ । शान्ति सैनिकको टोलीलाई सुडान पुर्याएर स्वदेशफर्किएका उनमा सोमबार कोरोना पुष्टि भएको हो । उनको स्वाब आइतबार संकलन गरिएको थियो । नेपाल एयरलाइन्सका एक अधिकारीका अनुसार कोरोना...
दुई पटक पिसिआर पोजेटिभ आएकी महिलामा मृत्युपश्चात् कोरोना नेगेटिभ
नेपाल फ्ल्यास
भदौ २९, २०७७
वीरगञ्ज ।वीरगञ्जकोनारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचाररत एक महिलाको मृत्युपश्चात् कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।कोरोना संक्रमित वीरगञ्ज महानगरपालिका-१० की ५५ वर्षीया महिलाकोमृत्युपश्चात कोरोना रिपोर्ट नेगेटिभ आएको हो । यसअघि क्रमश: उनमाभदौ१२ गरिएको पहिलो र२२ गते गरिएको दोस्रो पिसिआर परीक्षणमा...
कोरोनाका कारण सिरहामा एक महिलाको मृत्यु
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौं । सिरहामा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।सिरहाको कर्जन्हा नगरपालिका३ बन्दिपुरकी ३३ वर्षीया महिलाको मृत्यु भएको हो । लामो समयदेखि ज्वरोका कारण पीडित उनीजनकपुरस्थित काब्या अस्पताल जनकपुरमा उपचाररत थिइन् । उपचारकै क्रममा सो अस्पतालमापिसिआर परीक्षण गर्दा उनमा कोरोनापुष्टि...
भैरहवा भीम अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ २९, २०७७
बुटवल ।भैरहवास्थित भीम अस्पतालमा ५८ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको शिवराज नगरपालिका-५ का ५८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।बुटवलमा बस्दै आएका उनीभदौ २३ गते स्वास्थ्यमा समस्या देखिएसँगै भीम अस्पतालमा भर्ना भएका थिए । सोही...
«
1
...
34
...
67
68
69
70
71
72
73
74
75
...
130
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय