जेठ ०६, २०८१, आइतबार
               

कोरोना संक्रमित बाराकी महिलाको मृत्यु

नेपाल फ्ल्यास
भदौ ३०, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमित बाराकी एक महिलाको मृत्यु भएको छ।  वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेकी बारा जिल्ला जीतपुर सिमरा उपमहानगरपालिका– १४ निवासी ५५ वर्षीया महिलाको सोमबार साँझ मृत्यु भएको उक्त अस्पतालले जनाएको छ ।

मृतक ती महिलालाई सोमबार विहान मात्रै उपचारको लागि अस्पताल लगिएको बताइएको छ । कोरोना रिपोर्ट पोजेटिभ आएको केही समयमै उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डाक्टर अतुलेस कुमार चौरसियाले जानकारी दिए ।  
 


कस्तो लाग्यो ?

यो पनि