मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
मोरङका दुई र महोत्तरीमा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ २९, २०७७
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड१९ अस्पतालमा उपचारका क्रममा मोरङका दुई कोरोना संक्रमितको मृत्यु भएको छ । तीमध्ये कुनै दीर्घ रोग नभएका एक ४० वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मोरङको धनपालथान६ का ती युवकको आइतबार...
गैँडाकोटकी कोरोना संक्रमित ६२ वर्षीया वृद्धाको मृत्यु
नेपाल फ्ल्यास
भदौ २९, २०७७
चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट नगरपालिका९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा...
४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौं । ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत मोरङका ४० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । आइतबार राती मोरङ जिल्ला धनपाल गाउँपालिका ६ निवासी कोरोना संक्रमित पुरुषको मृत्यु...
मृत शिशु जन्माएकी सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
नेपाल फ्ल्यास
भदौ २९, २०७७
सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाको पहलमा मृत शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं पठाइएको छ । हेलम्बु७ मा रहेको इचोक बर्थिङ सेन्टरमा शनिबार दिउँसो २ः३०मा सुत्केरी भएकी महिलाको अत्यधिक रक्तश्राव भइरहेकाले एम्बुलेन्सबाट लान नसकिने अवस्थामा आइतबार साँझ मनाङ एयर...
असोज चार गतेसम्म रुपन्देहीमा निषेधाज्ञा लागू
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौं । कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै रुपन्देहीमा आगामी असोज चार गतेसम्म निषेधाज्ञा लागू गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिस र जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले एक हप्तासम्म निषेधाज्ञा बढाएको हो...
विराटनगरका कोरोना संक्रमित वृद्धको मृत्यु
नेपाल फ्ल्यास
भदौ २८, २०७७
विराटनगरका एक कोरोना संक्रमित बृद्धकाे मृत्यु भएकाे छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनकाे आइतबार मृत्यु भएकाे हाे । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार आज अपरान्ह मृत्यु भएको हाे ।उनी ज्वरो, खोकी र स्वासप्रश्वासमा समस्या भएपछि सुरूमा...
अक्सफोर्ड र अस्ट्राजेनिकाको खोप परीक्षण पुनः सुरु
नेपाल फ्ल्यास
भदौ २८, २०७७
बेलायतको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनिका फर्मास्युटिकल कम्पनीले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोपको परीक्षण पुनः सुरु भएको छ । केही दिनअघि खोप लगाएका लन्डनका एक व्यक्तिमा स्वास्थ्य समस्या देखिएपछि अल्प अवधिका लागि खोप परीक्षण स्थगन गरिएको थियो । खोप परीक्षणमा...
आजकाे संक्रमितमध्ये काठमाडौंका मात्र साढे ५७ प्रतिशत
नेपाल फ्ल्यास
भदौ २८, २०७७
काठमाठौं । स्वास्थ्यतथा जनसंख्या मन्त्रालयकाे आजकाे तथ्यांकले काठमाडौं उपत्यकाकोरोना संक्रमणकाे हटस्पट देखाएकाे छ । देशभर आज १ हजार ३९ जना संक्रमित थपिएका थिए । आइतबारकाे तथ्यांकअनुसार संघीय राजधानी तथा काठमाडौं उपत्यकाकाे संक्रमणदर डर लाग्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
काठमाडौं उपत्यकामा थपिए ५९७ कोरोना संक्रमित
नेपाल फ्ल्यास
भदौ २८, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५९७जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौं उपत्यकामा ५९७जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै ४८३जना संक्रमित थपिएका छन्...
एकैदिन काठमाडौंका ६ संक्रमितकाे मृत्यु
नेपाल फ्ल्यास
भदौ २८, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ९जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोभिड-१९ संक्रमणका कारण मृत्युहुनेको संख्या ३४५पुगेकोछ । मन्त्रालयका अनुसार आज काठमाडौंका मात्र ४ पुरुष र २ मिहलासहित ६ जनाकाे मृत्यु भएकाे छ । साथै सिन्धुपाल्चोक...
सरकारले फेरि घटायो पिसिआर परीक्षणको शुल्क
नेपाल फ्ल्यास
भदौ २८, २०७७
काठमाडौं । सरकारले पिसिआर परीक्षणको शुल्क घटाएको छ । पिसिआर परीक्षणबाट कोरोना संक्रमण भए-नभएको थाहा हुन्छ । अब सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर परीक्षण हुने सरकारले बताएको छ । रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा...
बिध ल्याबमा अब पिसिआर परीक्षण दुई हजारमै
नेपाल फ्ल्यास
भदौ २८, २०७७
काठमाडौं बिध ल्याबले कोरोना परीक्षणको शुल्क पुनः घटाएको छ । ४ हजारमा कोरोना परीक्षण गराउँदै आएको यस ल्याबमा अब २ हजारमै पिसिआर परीक्षण गराउन सकिने भएको हो । सरकारको कोरोना परीक्षणको दायरा बढाउने नीतिमा सहयोग पुग्ने हिसाबले परीक्षण शुल्क घटाइएको...
भारतमा चौथो दिन पनि थपिए ९० हजारभन्दा बढी कोरोना संक्रमित
एजेन्सी
भदौ २८, २०७७
भारतमा लगातार चौथो दिन कोरोना भाइरस (कोभिड-१९) का ९० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ९४ हजार ३७२ नयाँ संक्रमित थपिएका हुन् । योसँगै भारतमा कोरोना...
आइसोलेसनमा रहेका छोराले बाबुको काजक्रिया गर्न पाएनन्
नेपाल फ्ल्यास
भदौ २८, २०७७
स्याङ्जा । कोरोना संक्रमणका कारण बाबुको मृत्यु भएपछि छोराले काजक्रिया समेत गर्न पाएनन् । पुतलीबजार नगरपालिका-१४ स्थायी घर भई पुतलीबजार-१ मा बस्दै आएका ८५ वर्षीय एक वृद्धको पोखरामा उपचारका क्रममा शनिबार मृत्यु भएपछि मृत्कका ४८ वर्षीय छोरा बाबुको काजक्रिया गर्नबाट...
अस्पतालका कर्मचारी र सैनिकसहित थप ६५ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
भदौ २८, २०७७
पोखरा । गण्डकी प्रदेशमा आज (आइतबार) बिहान थप ६५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरा, स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र चितवन मेडिकल कलेज, चितवनमा गरिएको पिसिआर परीक्षणमा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...
आइसोलेसनमा बसेकी वृद्धाको मृत्यु
नेपाल फ्ल्यास
भदौ २८, २०७७
चितवन । जिल्लामा होम आइसोलेसनमा बसेकी एक कोरोना सङ्क्रमित वृद्धाको आज बिहान मृत्यु भएको छ । भरतपुर महानगरपालिका५ की ८५ वर्षीया वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए । उनको आज बिहान ६...
गण्डकी प्रदेशमा थपिए १६ सैनिकसहित ३२ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
भदौ २८, २०७७
काठमाडौं । गण्डकी प्रदेशमा १६ जना सैनिकसहित ३२ जना कोरोना संक्रमित थपिएका छन् । आइतबार गण्डकी प्रदेशका ५ जिल्लाका ३२ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै प्रदेशमा संक्रमित सङ्ख्या २ हजार ९३५ पुगेको छ ।
२३१ कैदीबन्दीलाई कोरोना, ५ जनाको मृत्यु
नेपाल फ्ल्यास
भदौ २७, २०७७
काठमाडौं । मुलुकका विभिन्न कारागारमा अहिलेसम्म २३१ कैदीबन्दीमा कोभिड१९ संक्रमण देखिएको छ । कूल ८०० भन्दा बढीमा गरिएको परीक्षण गर्दा उनीहरूलाईसंक्रमण देखिएको हो । कारागार व्यवस्थापन विभागका अनुसार संक्रमितमध्ये आजसम्म ८६ जना निको भएर फर्किएको र १३७ उपचाररत छन् ।...
काठमाडौंका ५ जनासहित थप १४ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
भदौ २७, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १४जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोभिड-१९ संक्रमणका कारण मृत्युहुनेको संख्या ३३६पुगेकोछ । मन्त्रालयका अनुसार आज काठमाडौं, पर्सा र तनहुँका १/१ गरी ३ जना महिलाकाे मृत्यु भएकाे छ । साथै सुनसरीका...
काठमाडौं उपत्यकामा थपिए ४३१ कोरोना संक्रमित
नेपाल फ्ल्यास
भदौ २७, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौं उपत्यकामा ४३१जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै ३७७जना संक्रमित थपिएका...
«
1
...
34
...
68
69
70
71
72
73
74
75
76
...
130
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय