जेठ ०६, २०८१, आइतबार
               

काठमाडौं उपत्यकामा थपिए ४३१ कोरोना संक्रमित

नेपाल फ्ल्यास
भदौ २७, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौं उपत्यकामा ४३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै ३७७ जना संक्रमित थपिएका छन् ।। त्यसैगरी भक्तपुरमा १७ जना र ललितपुरमा ३७ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि