मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
नेपालमा शनिबार थपिए १ हजार २०४ संक्रमित
नेपाल फ्ल्यास
असोज ०३, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा थप १ हजार २०४कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।...
ललितपुरमा चार जना कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज ०३, २०७७
ललितपुर । ललितपुरका दुई अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार, ललितपुरको पाटन अस्पतालमा तीन जना र मेघा अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । पाटन अस्पतालमा ललितपुरकी ६८ र ७५...
शशांक कोइराला डिस्चार्ज, कोरोना रिपोर्ट भने पोजेटिभ नै
नेपाल फ्ल्यास
असोज ०३, २०७७
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार आएपछि उनी आज (शनिबार) डिस्चार्ज भएका हुन् । उनी गत मंगलबार ओम अस्पताल भर्ना भएका थिए । भदौ २३ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको...
चिकित्सक र सैनिकसहित ६६ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
असोज ०३, २०७७
पोखरा । गण्डकी प्रदेशमा आज (शनिबार) बिहान थप ६६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ४०२ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा शनिबार बिहान जारी पहिलो र दोस्रो विज्ञप्तिअनुसार ६६ जना नयाँ...
इच्छाकामना गाउँपालिकामा १० शय्याको आइसोलेशन
नेपाल फ्ल्यास
असोज ०३, २०७७
चितवन । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्लाको इच्छाकामना गाउँपालिकाले १० श्ययाको आइसोलेशन तयार गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ मुग्लिनमा रहेको थकाली सेवा समाजको भवनमा पाँच र गाउँपालिका परिसरको स्वास्थ्य चौकीमा पाँच श्ययाको आइसोलेशन निर्माण गरिएको हो ।...
गण्डकी प्रदेशमा थपिए १५ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
असोज ०३, २०७७
काठमाडौं । आज (शनिबार) गण्डकी प्रदेशमा १५ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशका चार जिल्लामा गरी आज १५ जना संक्रमित थपिएपछि गण्डकी प्रदेशभर कोरोना संक्रमित संख्या तीन हजार ३५१ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी...
प्रदेश नं १ मा १६६ संकमित थप
नेपाल फ्ल्यास
असोज ०२, २०७७
विराटनगर । प्रदेश न. १ मा पछिल्लो २४ घण्टामा १६६ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये ५७ महिला र १०९ पुरुष रहेका छन् । थपिएका संक्रमितमा मोरङमा १००, सुनसरीमा ५६, झापामा आठ र उदयपुरमा दुई जना रहेका सामाजिक...
‘६० वर्ष नाघेकाहरू घरबाहिर ननिस्कनू’
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्ष उमेर नाघेकालाई घरबाहिर ननिस्कन अपिल गरेको छ । शुक्रबार देशभर हालसम्मकै धेरै संक्रमित देखिएपछि यस्तो आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौमतले संक्रमणको अवस्था खराब भएको भन्दै ६० वर्षभन्दा माथिको...
अवस्था धेरै खराब हुँदै गइरहेको छ : स्वास्थ्य मन्त्रालय
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सबैलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम काम गर्न जुलुस, धर्ना तथा भिडभाड नगर्न मन्त्रालयले सबैलाई आग्रह गरेको हो । 'अहिले काठमाडौं लगायत विभिन्न शहरमा...
भेन्टिलेटर र आइसियूमा कति छन् संक्रमित ?
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काठमाडौं । नेपालमा हाल ३६ जना कोरोना भाइरस संक्रमित विभिन्न अस्पतालको भेन्टिलेटरमा उपचाररत छन् । प्रदेश १ मा एक जना, बागमती प्रदेशमा ३४ जना र प्रदेश ५ मा एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ...
यी हुन् 'कोरोना फ्री' ६ जिल्ला
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काठमाडौं । नेपालमा ६ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ । अहिले यी जिल्लामा एक जना पनि कोरोना संक्रमित छैनन् । ९...
काठमाडौं उपत्यकामामा थपिए अहिलेसम्मकै बढी संक्रमित
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) मा थप ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको...
नेपालमा एकैदिन थपिए दुई हजारभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा थप दुई हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी...
रुकुमपश्चिममा थपिए २३ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काठमाडौं ।रुकुमपश्चिममा शुक्रबार अहिलेसम्मकै धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबै चौरजहारी नगरपालिकाका छन् । संक्रमितमध्ये १४ पुरुष र नौ महिला छन् । चौरजहारी प्रयोगशालामा एक सय ३९ जनाको पिसिआर टेस्ट गर्दा २३ जनामा कोरोना संक्रमण देखिएको हो...
दुई वर्षीय बालकसहित ५६ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
असोज ०२, २०७७
पोखरा । गण्डकी प्रदेशमा आज (शुक्रबार) थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले पोखरा महानगरका १७ जना सहित गण्डकी प्रदेशमा ५६ जना कोरोना संक्रमित थपिएको जनाएको छ । पोखराको वडा नं. १ का ३८ वर्षीय...
भारतमा ५२ लाखभन्दा बढी संक्रमित
एजेन्सी
असोज ०२, २०७७
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अहिलेसम्मकै धेरै पुगेको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ९६ हजार ४२४ जना सङ्क्रमित भएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या ५२ लाखभन्दा बढी पुगेको छ ।...
नगरपालिका प्रमुखलाई कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असोज ०२, २०७७
चितवन । रत्ननगर नगरपालिका प्रमुख (मेयर) नारायण वनलाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीवार आएको रिपोर्टमा उनमा कोरोना पुष्टि भएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गत भदौ २८ गते उनकोे स्वाब संकलन गरिएको थियो । आफन्तलाई अस्पताल उपचार...
देउवाको कोरोना रिपोर्ट नेगेटिभ
नेपाल फ्ल्यास
असोज ०२, २०७७
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कोरोनारिपोर्ट नेगेटिभ आएको छ । उनको घरमा काम गर्ने एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बिहीबार सभापति देउवा र उनको परिवारका सबै सदस्यको स्वाब संकलगन गरिएको थियो । केही दिनअघि उनका दुई सहयोगीलाई ज्वरो...
चितवन मेडिकल कलेजमा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज ०२, २०७७
चितवन ।चितवन मेडिकल कलेजमा कोरोना संक्रमित एक जना युवकको मृत्यु भएको छ । पूर्वीनवलपरासीको देवचुली नगरपालिका-११ निवासी ३१ वर्षीय एक पुरुषको मृत्यु भएको हो । कलेजोका बिरामीको उपचारका क्रममा मृत्यु भएको हो । उनमा२६ गते कोरोना पुष्टि भएको थियो ।सघन...
युवाद्वारा कोरोना अस्पतालमा रोबोट निर्माण
नेपाल फ्ल्यास
असोज ०२, २०७७
मङ्गलबारे । इलामका युवाहरुले यन्त्र (रोबोट) निर्माण गरेका छन् । पाँच युवाले कोरोना अस्पतालमा प्रयोग गर्नेगरी सो यन्त्रको निर्माण गरेका हुन् । निर्माण गरेको यन्त्रलाई इलाम अस्पतालमा प्रदर्शनसमेत गरिएको छ । कोरोनाका कारण बिरामीलाई औषधि दिन चिकित्सक तथा नर्सहरु डराइरहेको...
«
1
...
33
...
65
66
67
68
69
70
71
72
73
...
129
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय