जेठ ०६, २०८१, आइतबार
               

नेपालमा शनिबार थपिए १ हजार २०४ संक्रमित

नेपाल फ्ल्यास
असोज ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा थप १ हजार २०४ कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

 योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ७९७ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ छ । हाल संस्थागत आइसोलेसनमा ९ हजार १५३ जना रहेका छन् 


कस्तो लाग्यो ?

यो पनि