बैशाख २६, २०८१, बुधबार
               

चितवन मेडिकल कलेजमा एक कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
असोज ०२, २०७७

ADVERTISEMENT

चितवन । चितवन मेडिकल कलेजमा कोरोना संक्रमित एक जना युवकको मृत्यु भएको छ ।

पूर्वीनवलपरासीको देवचुली नगरपालिका-११ निवासी ३१ वर्षीय एक पुरुषको मृत्यु भएको हो । कलेजोका बिरामीको उपचारका क्रममा मृत्यु भएको हो ।

उनमा २६ गते कोरोना पुष्टि भएको थियो । सघन उपचारकक्षमा भेन्टिलेटरमा उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ । योसँगै चितवनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३०पुगेको छ। 


कस्तो लाग्यो ?

यो पनि