माघ ०९, २०७७, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
कोरोना अपडेट
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
पछिल्लो २४ घन्टामा ३३६ संक्रमित थप
नेपाल फ्ल्यास
९ घण्टा अघि
काठमाडौं । नेपालमापछिल्लो २४ घन्टामा ३३६जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसैगरी, सो अविधमा कोरोनाका कारण ४ जनाको ज्यान गएको छ भने २२६जना निको भएर घर फर्किएका छन् । सकृय संक्रमितकाे संख्या ३ हजार ७९९ रहेकाे छ ।...
जाडोमा यस्ता खानेकुरा खाए दम रोगीलाई ठूलो लाभ
नेपाल फ्ल्यास
१५ घण्टा अघि
जाडो लागेसँगै दमका रोगीलाई निकै समस्या हुने गर्दछ । स्वासप्रश्वास सम्बन्धी रोग भएकाले चिसोमा दम रोगीलाई श्वास फेर्नमा कठिनाई हुने गर्छ । दमको समस्या भएकाहरु विभिन्न औषधिको सहारा लिने गर्दछन् । आैषधिभन्दा पनिआफ्नो खानपानलाई सुधारेमादमको समस्याबाट ठूलो लाभ लिन सकिन्छ।...
पछिल्लो २४ घन्टामा ३१८ संक्रमित थप
नेपाल फ्ल्यास
१ दिन अघि
काठमाडौं । नेपालमापछिल्लो २४ घन्टामा ३१८जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसैगरी, सो अविधमा कोरोनाका कारण ६जनाको ज्यान गएको छ भने ३८३जना निको भएर घर फर्किएका छन् । हालसम्म नेपालका दुई लाख ६८ हजार ३१० जनालाई कोरोना भाइरसको...
जाडोमा रायोको साग खानुका यस्ता छन् फाइदा
नेपाल फ्ल्यास
१ दिन अघि
रायोको साग नखाने/नरुचाउने विरलैहोलान् । सागबाटभिटामिन पाइन्छ भन्ने पनि सबैलाई थाहा भएकै विषय हो । अहिले रायो साग पाइने मौसम हो । जाडो मौसममा सजिलै उपलब्ध हुने, चाँडो पाक्ने र स्वादिलो पनि हुने भएकाले रायोको सागको तरकारी लोकप्रिय मानिन्छ ।...
भारतबाट कोरोनाको १० लाख डोज खोप भोलि ल्याइँदै
नेपाल फ्ल्यास
१ दिन अघि
काठमाडौं । भारतले नेपाललाई कोरोना भाइरस(कोभिड-१९) विरुद्धको १०लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ । बुधबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भारतले खोप सहयोग उपलब्ध गराएको जानकारी मन्त्री हृदयेश त्रिपाठीले दिएका हुन् । उक्त परिमाणको खोप बिहीबार नै काठमाडौंमा...
पछिल्लो २४ घन्टामा ३४८ संक्रमित थप
नेपाल फ्ल्यास
२ दिन अघि
काठमाडौं । नेपालमापछिल्लो २४ घन्टामा ३४८जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसैगरी, सो अविधमा कोरोनाका कारण ४जनाको ज्यान गएको छ भने ४४१जना निको भएर घर फर्किएका छन् । हालसम्म नेपालका दुई लाख ६७ हजार ९९२जनालाई कोरोना भाइरसको संक्रमण...
भारतमा कोरोना खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु
एजेन्सी
२ दिन अघि
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु भएको छ । शनिबार कोरोना खोप लिएका दुई स्वास्थ्यकर्मीको आइतबार र सोमबार मृत्यु भएकोभारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यद्यपिदुवै स्वास्थ्यकर्मीको मृत्युको कारण भने हृदयाघात भएको बताइएको छ...
धनी देशहरूले खोपको लाइन नमिच्नू - डब्लुएचओ
नेपाल फ्ल्यास
२ दिन अघि
विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले देशहरूलाई आफ्ना निम्ति कोभिड-१९ खोपको जोहो गर्नका लागि लाइन नमिच्न आग्रह गरेका छन् । टेड्रोस एडहानोम गेहब्रेयससले 'मलाई पहिला' भन्ने शैली आफ्नै निम्ति समेत हानिकारक हुने बताए । त्यसो गर्दा खोपको भाउ र जम्माखोरी बढ्ने उनले...
पछिल्लो २४ घन्टामा ३२२ संक्रमित थप
नेपाल फ्ल्यास
३ दिन अघि
काठमाडौं । नेपालमापछिल्लो २४ घन्टामा ३२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसैगरी, सो अविधमा कोरोनाका कारण ६ जनाको ज्यान गएको छ भने ३७४ जना निको भएर घर फर्किएका छन् । हालसम्म नेपालका दुई लाख ६७ हजार ६४४जनालाई...
बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ कोरोना भइरस पुष्टि
नेपाल फ्ल्यास
३ दिन अघि
काठमाडौं ।बेलायतबाट नेपाल फर्केका तीन जनामा युके भेरिएन्ट (बी११७) नामक कोरोना भाइरस पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । तीन जनामा बेलायतमा देखिएको नयाँ स्वरूपको कोरोना पुष्टि भएको छ,...
मिर्गौला पीडित अस्पतालको शय्यामा छटपटाउँदै
नेपाल फ्ल्यास
३ दिन अघि
बलेवा । परिवारको खर्च चलाउन लामो समय वैदेशिक रोजगारीमा बसेका रामचन्द्र बोहरा दुई वर्ष पहिले घर फर्किए । शरीर अस्वस्थ भएर घर फर्किएका बोहरालाई त्यति बेला आफ्नो दुवै मिर्गौलाले काम गर्न छोडेको थाहा भयो जति बेला उनी परिवारको करकापले उनी...
पछिल्लो २४ घन्टामा २६६ संक्रमित थप
नेपाल फ्ल्यास
४ दिन अघि
काठमाडौं । नेपालमापछिल्लो २४ घन्टामा २६६जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसैगरी, सो अविधमा कोरोनाका कारण ६ जनाको ज्यान गएको छ भने ४०० जना निको भएर घर फर्किएका छन् । हालसम्म नेपालका दुई लाख ६७ हजार ३२२ जनालाई...
जीवनका समस्या र चुनौतीबाट छुट्कारा पाउन यस्ता उपाय अपनाउनुस्
नेपाल फ्ल्यास
४ दिन अघि
हरेक व्यक्तिले जीवनमा चुनौती र समस्याको सामना गरिरहेको हुन्छ ।जीवनमा यस्ता सानातिना थुप्रै कुराहरू हुन्छन्, जसले सिँधै हाम्रो जीवनमाथि प्रभावित गरिरहेको हुन्छ । जीवनमा आइपर्ने यस्ता चुनौती र समस्यासँग जुध्नका लागि हिन्दू धर्मशास्त्रमा उल्लेखित थु्रप्रै सूत्रहरू छन् । शिव महापुराणमा...
पछिल्लो २४ घन्टामा २४० संक्रमित थप
नेपाल फ्ल्यास
५ दिन अघि
काठमाडौं । नेपालमापछिल्लो २४ घन्टामा २४०जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसैगरी, सो अविधमा कोरोनाका कारण ६ जनाको ज्यान गएको छ भने ४७७जना निको भएर घर फर्किएका छन् । हालसम्म नेपालका दुई लाख ६७ हजार ५६ जनालाई कोरोना...
भारतमा कोरोना खोप लगाउन सुरु, मोदीले गरे उद्घाटन
एजेन्सी
५ दिन अघि
भारतमा कोरोनाविरुद्धको खोप लगाउन शनिबारदेखि सुरु गरिएको छ । भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गरेका हुन् । यस अभियानलाई विश्वकै सबैभन्दा ठूलो खोप अभियान भनिएको छ । अभियानअन्तर्गत सबैभन्दा पहिला कोरोनाविरुद्धको लडाइँमा अग्रपक्तिमा खटिएकाहरुलाई खोप लगाउने...
पहिलो पटक नेपालमा कोरोनाविरुद्ध खोपले पायो अनुमति
नेपाल फ्ल्यास
५ दिन अघि
काठमाडौं । सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोपलाई नेपालमा आपत्कालीन प्रयोगका लागि औषधि व्यवस्था विभागले अनुमति दिएको छ । उक्त खोप अक्सफोर्ड, एस्ट्राजेनेकासँग मिलेर बनाएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसविरुद्धको खोप...
पछिल्लो २४ घन्टामा थप दुई सय ७० जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
६ दिन अघि
काठमाडौं । नेपालमापछिल्लो २४ घन्टामादुई सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा१७२ जनामा सो भाइरस पुष्टि भएको छ ।कुलतीन हजार ८४जनामा कोरोना परीक्षण गर्दा सो संख्या पहिचान भएको हो । त्यसैगरी,...
सखरखण्ड–तरुल खाँदा हुने फाइदाहरू
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौं।नेपालीहरुले मनाउने विभिन्न चार्ड पर्वमध्ये माघे संक्रान्ति पनि एक हो । माघे संक्रान्तिमा विशेषगरीतिलको लड्डु, चाकु, घ्युतरुलसखरखण्ड जस्ता विभिन्न प्रकारका खाने कुरा खाने चनल छ । यस्ता खाने कुरा खाँदा स्वास्थ्यलाई धेरै फाइदा हुने चिकित्सकले बताउने गरेका छन् ।सखरखण्ड तथा...
आज थपिए ४४५ कोरोना संक्रमित
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं ।पछिल्लो २४ घन्टामानेपालमा ४४५जनामा कोरोना संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा ४१४ जना कोरोना पराजितगरी घर फर्किएका छन् । सो अवधिमा ५जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार योसँगै नेपालमाकोरोनाका कुल संक्रमितको संख्या...
चिनियाँ कम्पनीले उत्पादन गरेका दुई खोपबारे अनुसन्धान भइरहेको छ: विश्व स्वास्थ्य संगठन
नेपाल फ्ल्यास
पुस २९, २०७७
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनम गेब्रेयोसलेचिनियाँ कम्पनीले उत्पादन गरेका साइनोफार्म र साइनोभ्याकको आपतकालीन् प्रयोगका बारेमा अनुसन्धान भइरहेको बताएका छन् । उक्त खोपहरुको आपतकालीन प्रयोगका लागि आवश्यक पर्ने प्रक्रिया पूरा गर्ने विषयमा विश्व स्वास्थ्य संगठनका विज्ञहरुले काम गरिरहेकोबताएका हुन् ।...
«
1
2
3
4
5
6
7
8
9
...
82
...
155
»
सिफारिस
शुक्रबार कहाँ-कहाँबाट जुलुस निकाल्दैछ नेकपा दाहाल-नेपाल समूहले ?
७ घण्टा अघि
उखु किसानले गरे पुन: आन्दोलनको घोषणा
८ घण्टा अघि
कोभिड–१९विरुद्धको खोप उत्पादक कम्पनीको भवनमा आगलागी
८ घण्टा अघि
लोकप्रिय
तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही
१ दिन अघि
ओलीले मलाई र प्रचण्डलाई जेल हाल्न खोजेका थिए : माधव नेपाल
१ दिन अघि
भिसा प्रक्रिया खुकुलो बनाउने बाइडेनको तयारी
१ दिन अघि
जहाँका राष्ट्रपतिले गरे ट्रम्पको बिदाइको स्वागत
१ दिन अघि
चर्चामा
#नेकपा
#कोरोना
#मृत्यु
#पक्राउ
#नेप्से
#नेपाली कांग्रेस
#फुटबल
#डोनाल्ड ट्रम्प