मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
स्वास्थ्यकर्मीले फिर्ता गरे तलबभत्ता
नेपाल फ्ल्यास
साउन ०१, २०७८
जाजरकोट । कोरोनाको समयमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीले प्राप्त गरेको तलबभत्ता फिर्ता गरेका छन् । स्वास्थ्य सेवा कार्यालयले झण्डै ४० लाख रुपैयाँ उपलब्ध गराउनका लागि प्रदेश सरकारसँग माग गरेको थियो । प्रदेश सरकारले माग गरिएको रकमभन्दा झण्डै आधा बजेट स्वास्थ्य...
एकै गाउँका १२ जना बालबालिका कोरोना संक्रमित, नयाँ भेरियन्टको शंका
नेपाल फ्ल्यास
साउन ०१, २०७८
पर्वत । पर्वतको एउटा गाउँमा १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका८ चुवामा १२ बालबालिका कोरोना संक्रमित भएका हुन् । जिल्लाभर बालबालिका संक्रमित कम मात्रामा भइरहेको अवस्थामा पछिल्लो एक हप्तामा चुवामा एकैपटक १२ बालबालिका संक्रमित भएका हुन्...
सिसिएमसी र स्वास्थ्यका पदाधिकारीसँग देउवाको छलफल : फाइजर खोप ल्याउनेबारे ब्रिफिङ
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट फाइजर खोप ल्याउन सकिने अवस्थाबारे स्वास्थ्य मन्त्रालय र सिसिएमसी पदाधिकारीसँग छलफल गरेका छन् । देउवाको निजी निवास बुढानिलकण्ठमा देउवालाई भेट्न पुगेका कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सिसिएमसी) का अध्यक्ष बालानन्द शर्मा र स्वास्थ्य...
कसले नलगाउने कोरोनाविरुद्धको खोप ?
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं । नेपालमा अहिले खोप कार्यक्रम चलिरहेको छ । काेभ्याक्स सुविधाअनुसार अमेरिकाले उपलब्ध गराएको जोन्सन एन्ड जोन्सन कम्पनीको खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकहरुले लगाइरहेका छन् । यो खोप एकै डोज लगाए पुग्छ । यसअघि विभिन्न उमेर समूहका...
२४ घण्टामा थपिए २९ सयभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
असार ३०, २०७८
काठमाडौं । पछिल्लो २४ घण्टामा (नेपालमा) थप २९०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८१०८ पिसिआर परीक्षणमा २०१० जना र ४९१६ एन्टिजेन परीक्षणबाट ८९५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणबाट पछिल्लो...
अमेरिकाले उपहारमा दिएको कोरोना खोप काठमाडाैं आइपुग्यो
नेपाल फ्ल्यास
असार २८, २०७८
काठमाडाैं । अमेरिकाले उपहारस्वरुप उपलब्ध गराएको कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आइपुगेको छ । सोमबार कतार एयरवेजको नियमित उडानमार्फत् अमेरिकाले पठाएको खोप नेपाल आइपुगेको हो । अमेरिकाले जोनसन एण्ड जोनसन कम्पनीले उत्पादन गरेको १५ लाख डोज खोप नेपाललाई उपलब्ध गराएको हो ।
आज १ हजार ८३१ मा कोरोना सङ्क्रमण
नेपाल फ्ल्यास
असार २७, २०७८
बितेको २४ घण्टामा नेपालमा थप एक हजार ८३१ जनामा कोरोना भाइरस देखा परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कूल नौ हजार २१८ को नमूना परीक्षण गर्दा थप एक हजार ८३१ मा कोरोना देखिएको हो ।...
२०२१ भित्रै सबै जनतालाई खोप : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
असार २७, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्ध लगाइने खोपका अभावमा नागरिक तड्पिनु नपर्ने स्पष्ट पारेका छन् । नेपालकै सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अधिकतम प्रयास गरेर जनताको जीउज्यानको सुरक्षामा सरकार...
वीर अस्पतालको नयाँ भवन उद्घाटन, ५०० बेड थपिने
नेपाल फ्ल्यास
असार २७, २०७८
वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनमा थप ५०० बेड थपिने भएको छ । कोभिड१९ युनिफाइड केन्द्रीय नव निर्मित भवनको उद्घाटनमा ५०० बेड थपिने अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतम जानकारी दिएका हुन् । एचडियूजनरल ५०० बेड थप्न लागिएको हो ।...
गोदावरी नगरपालिकाका पाँच स्थानमा ५०० गुर्जो रोपण
नेपाल फ्ल्यास
असार २७, २०७८
काठमाडौं । देशव्यापी गुर्जो रोपणको अभियान चलाएका अभियानकर्मी कमलबहादुर राजलवटको नेतृत्वमा ललितपुरका पाँच स्थानमा ५०० बोट गुर्जो रोपण गरिएको छ । गोदावरी नगरपालिका१ गोदामचौर, २ को विशङ्खुनारायण, ४ को बडीखेल, ९ को छम्पी र वडा नं १४ को ठैब क्षेत्रमा...
अमेरिकाले दिने १५ लाख डोज खोप भोलि नेपाल आउँदै
नेपाल फ्ल्यास
असार २७, २०७८
वाशिङ्टन । अमेरिकी सरकारले कोभ्याक्स अन्तर्गतको कोरोना भाइरस विरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समय अनुसार आइतबार नेपालका लागि प्रस्थान गर्ने र सोमबार (भोलि) बिहान नेपाल...
मुटु रोगबाट कसरी जोगिने ?
नेपाल फ्ल्यास
असार २६, २०७८
आम मानिसहरु प्राय: मुटुरोगको समस्याले पीडित छन् । खासगरी, खानपान र शारीरिक अभ्यासमा ध्यान नदिँदा सबैले थुप्रै समस्या भोग्नुपरेको छ । खानपान बढीगर्ने तर शारीरिक व्यायाममा ध्यान नदिने कारणलेगर्दा मुटुमा समस्याहुन्छ । मोटोपना धेरै भएकाहरु, धुम्रपान र मद्यपान धेरै गर्नेहरुलाई...
‘सुत्केरी पोषण उत्प्रेरणा’ कार्यक्रम
नेपाल फ्ल्यास
असार २६, २०७८
दाङ । पश्चिम दाङको बबइ गाउँपालिकाले सुत्केरी पोषण उत्प्रेरणा कार्यक्रम ल्याएको छ । सरकारी स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने गर्भवतीलाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको गाउँपालिकाकी उपाध्यक्ष सावित्री विश्कर्माले जानकारी दिइन् । स्वस्थ आमा, स्वस्थ बच्चा भन्ने मुल नाराका साथ सञ्चालनमा...
दुवै डोज खोप लगाएकाले पनि तेस्रो खोप लगाउनु पर्छ : फाइजर
नेपाल फ्ल्यास
असार २५, २०७८
काठमाडाैं ।अमेरिकी खोप निर्माता कम्पनी फाइजरले आफूले बनाएको कोरोना भाइरस विरूद्धको तेस्रो खोपका लागि अनुमति माग्ने भएको छ । कोरोनाविरुद्धको पहिलो र दोस्रो खोप लगाएकाहरुले बुस्टर डोज अर्थात तेस्रो डोज लगाउनु पर्ने फाइजरको भनाइ छ । तेस्रो खोपका लागि फाइजरले...
भारतमा फेरि जिका भाइरस भेटियो
नेपाल फ्ल्यास
असार २५, २०७८
काठमाडाैं ।भारतको केरलामा पनि जिका भाइरस भेटिएको छ । त्यहाँकी एक गर्भवतीलाई जिका भाइरसको सङ्क्रमण भएको पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि केरलामा जिका भाइरस भेटिएको थिएन । सङ्क्रमित गर्भवतीलाई ज्वरो आउने टाउको दुख्ने जस्ता समस्या देखिएपछि अस्पताल भर्ना...
ललितपुरमा भेरोसेल खोपको दोस्रो मात्रा शुक्रबार र शनिबार लगाइँदै
नेपाल फ्ल्यास
असार २३, २०७८
ललितपुर । चीनबाट खरिद गरिएको भेरोसेल खोपको दोस्रो मात्रा ललितपुरमा आउँदो शुक्रबार र शनिबार लगाइने भएको छ । मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगाउन पहिलो मात्राको खोप लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई यही असार २५ र २६ गते...
नर्भिकले जेनेटिक ल्याबसहितको आइभिएफ सेन्टर संचालनमा ल्याउँदै
नेपाल फ्ल्यास
असार २२, २०७८
काठमाडौं। थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले असार २३ गते (भोलि) देखि अत्याधुनिक सुविधा तथा प्रविधिसहित नेपालमै पहिलो जेनेटिक ल्याबसहितको आइभिएफ एन्डफर्टिलिटीसेन्टर संचालनमा ल्याउने भएको छ । विभिन्न कारणले सन्तान नभएकाहरुका लागि आधुनिक प्रविधि, उपकरणले सुसज्जित नर्भिक आइभिएफ एण्ड फर्टिलिटी सेन्टर संचालन...
विपी स्वास्थ्य प्रतिष्ठानका पदाधिकारी बर्खास्त गर्न गोविन्द प्रा.डा. केसीको माग
नेपाल फ्ल्यास
असार २२, २०७८
काठमाडौं । प्रा.डा.गोविन्द केसीले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञा प्रतिष्ठानका उपकुलपतिसहित चार जना पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् । उपकुलपति ज्ञानेन्द्र गिरीलगायत रेक्टर, रजिस्ट्रार र अस्पताल निर्देशकले प्रतिष्ठानलाई धरासायी बनाएको भन्दै डाक्टर केसीले तत्काल बर्खास्त गर्न माग गरेका हुन्...
भेरोसेलको पहिलो खोप लगाएकालाई भोलिदेखि दोस्रो डोज
नेपाल फ्ल्यास
असार २१, २०७८
काठमाडाैं । भेरोसेल खोपको पहिलो डोज लगाएका सबैले भोलिदेखि सुरु हुने खोप अभियानमा दोस्रो डोज लिन पाउने भएका छन् । एक महिनाअघि पहिलो डोज लगाएकाहरु र त्यस पहिले पनि पहिलो डोज लगाएर दोस्रो डोज लगाउन छुटेकाहरुले खोप लगाउन पाउने खोप...
नेपालमा थपिए १ हजार ६०३ जना कोरोना संक्रमित
नेपाल फ्ल्यास
असार २०, २०७८
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६०३ जना कोरोना संक्रमित थपिएका छन् । एक दिनयता २७ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजन गरी ८ हजार १ सय ३२ जनाको परीक्षण गरिएको थियो ।...
«
1
...
4
5
6
7
8
9
10
11
12
...
98
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय