बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
काठमाडौं उपत्यकामा एक हजार ४५६ सङ्क्रमित थप
नेपाल फ्ल्यास
जेठ १९, २०७८
काठमाडौं उपत्यकामा कोरोनाका एक हजार ४५६ जना सङ्क्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा एक हजार ४५६ मा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा हाल ९६९, ललितपुरमा ३०६ र...
५,३१६ संक्रमित थप हुँदा ७,२१९ ले जिते कोरोना
नेपाल फ्ल्यास
जेठ १९, २०७८
पछिल्लो २४ घण्टामा देशभर ७ हजार २१९ जना संक्रमितले कोरवना जितेका छन् । यससँगैनिको हुनेदर ८० दशमलब ८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आजसो अवधिमा ५ हजार ३१६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग
नेपाल फ्ल्यास
जेठ १९, २०७८
मुग्लिन । चितवन उद्योग संघले चितवनको इच्छाकामना गाउँपालिका र माडी नगरपालिकाका सुरक्षाकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । मङ्गलबार दुवै पालिकाभित्र कार्यरत सुरक्षाकर्मी र पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग गरिएको हो । चितवन उद्योग संघ इच्छाकामना एकाइको सहकार्यमा गाउँपालिका...
ग्राण्डी अस्पतालले घरघरमा पिसिआर परीक्षण गर्ने
नेपाल फ्ल्यास
जेठ १९, २०७८
काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले घरघरमा पिसिआर परीक्षण गर्ने भएको छ । नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमण बढेसँगै पिसिआर परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको अस्पतालले जनाएको छ । पछिल्लो समय अस्पतालले घरघरमा पुगेर बिरामीको स्वाव संकलन गर्न लागेको हो ।अस्पतालका...
डायलासिस गर्ने मिर्गौला पीडितलाई रगतको अभाव
नेपाल फ्ल्यास
जेठ १९, २०७८
दमौली । सदरमुकामस्थित दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा रगत अभाव हुँदा मिर्गौला पीडितलाई डायलासिसका लागि समस्या भएको छ । कोरोना कहर र निषेधाज्ञाका कारण जिल्लामा रक्तदानका कार्यक्रम नहुँदा रगत अभाव भएकाले डायलासिस गर्नुपर्ने मिर्गौला पीडित मारमा परेका हुन् ।...
स्वास्थ्य सामग्री हस्तान्तरण
नेपाल फ्ल्यास
जेठ १८, २०७८
बझाङ । वल्र्ड भिजन इन्टरनेसनल नेपालले जिल्ला कोभिड व्यवस्थापन समिति, बझाङलाई ७० वटा अक्सिजन सिलिण्डरसहितका विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । उक्त संस्थाको सहयोगमा जिल्लास्थित साझेदार संस्था प्रगतिशिल युवा समाजको समन्वयमा २२ लाख ६४ हजार ७ सय २८ रुपैयाँ...
कर्णालीमा ९५ प्रतिशत संक्रमितले जिते कोरोना
नेपाल फ्ल्यास
जेठ १८, २०७८
कर्णाली । पछिल्लो समयमा कर्णालीमा कोरोना संक्रमण जित्नेको सङ्ख्या बढ्दै गएको छ । सोमबार मात्र कर्णाली प्रदेशमा ५१२ कोरोना संक्रमित निको भएर घर फर्केका छन् । कर्णालीमा हालसम्म एक लाख १५ हजार ४३३ जनाको कोरोना संक्रमण परीक्षणमा १७ हजार १५०...
टीकापुर अस्पताललाई बेलायतबाट स्वास्थ्य सामग्री प्रदान
नेपाल फ्ल्यास
जेठ १७, २०७८
लण्डन । कैलालीको टीकापुर अस्पताललाई बेलायतमा बस्दै आएका तीन युवा व्यवसायीले स्वास्थ्य सामग्री प्रदान गरेका छन् । झापा बाह्रदशी गाउँपालिका राजगढ स्थायी घर भई बेलायतमा एक दशकभन्दा बढी बस्दै आएका टंक भट्टराई र काठमाडौं घर भएका आशिष महर्जन र जेनिस...
बिपी सङ्ग्रहालयको अक्सिजनसहित कोरोना उपचार केन्द्र
नेपाल फ्ल्यास
जेठ १७, २०७८
काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना तीव्ररूपमा फैलिन थालेपछि बिपी सङ्ग्रहालय सुन्दरीजलले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको मूलखर्क र ओखरेनीमा स्वास्थ्य उपचार केन्द्र स्थापना गर्ने भएको छ । गोकर्णेश्वर नगरपालिका१ का यी दुई गाउँमा अक्सिजनसहितको स्वास्थ्य जाँच केन्द्र स्थापना गर्न लागिएको सङ्ग्रहालयका...
आज संक्रमितभन्दा कोरोना जित्नेकाे संख्या २ हजार बढी
नेपाल फ्ल्यास
जेठ १५, २०७८
पछिल्लो २४ घण्टामा देशभर४ हजार ४८७ जानमा संक्रमित थपिएका छन् । १४ हजार ६ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ३११ जनामा र ७४६ जनाको एन्टिजेन परीक्षण गर्दा १७६ जनामा संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा ६ हजार ८० जना...
थाइ राजपरिवारले एक जहाज स्वास्थ्य सामग्री पठाउँदै
नेपाल फ्ल्यास
जेठ १५, २०७८
थाइल्याण्डका राजपरिवारबाट कोरोना महामारीका बेला नेपाललाई एक जहाज स्वास्थ्य सामग्री सहयोग गर्नेभएको छ । थाइल्याण्डका राजा महाबलिरालङ्कन फा बजिरक लाओचाओइहा, रानी सुधिदा बज्रसुधाविमलाक्छना र राजकुमारी बज्रकितिबा नरेन्दादीब्याभातिले व्यक्तिगत रुपमा सहयोगस्वरुप एक जहाज सामग्री नेपाललाई पठाउन लागेका हुन् । थाइ राजपरिवारले...
संक्रमित अन्तिम अवस्थामा अस्पताल आउँदा मृत्युदर बढ्यो
नेपाल फ्ल्यास
जेठ १५, २०७८
गलकोट । बागलुङ जिल्लामा अधिकांश कोरोना संक्रमित होम आइसोलेसनमा छन् । धेरै लक्षणविहिन भएपनि केही संक्रमित लक्षणसहितका छन् । कोरोनाको लक्षण देखिदा समेत स्वास्थ्यकर्मीको सम्पर्कमा नआउँदा बागलुङमा कोरोनाबाट मृत्यु हुने बढ्न थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति...
अस्पताल र आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग
नेपाल फ्ल्यास
जेठ १५, २०७८
काठमाडौं । नेपाल हस्तकला महासंघले विभिन्न अस्पताल र आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको सङ्क्रमण देखिएपछि महासंघले संक्रमितको उपचारमा सहज पुर्याउने उदेश्यले स्वास्थ्य सामाग्री सहयोग गरेको हो । महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले...
जटिल समस्याका संक्रमित निको हुँदै, अस्पतालमा चाप घट्दै
नेपाल फ्ल्यास
जेठ १५, २०७८
गलेश्वर । बेनी अस्पतालमा उपचाररत जटिल समस्या भएका कोरोना संक्रमितहरु निको हुने क्रम बढ्दै गएपछि अस्पतालमा बिरामीको चाप घट्दै गएको छ । एकसाता अघिसम्म संक्रमितको चाप रहेको अस्पतालमा पछिल्लो दुई दिनयता बिरामीको सङ्ख्या विस्तारै घट्न थालेको अस्पताल विकास समितिले जनाएको...
थाइल्यान्डद्वारा ४६ वटा अक्सिजन कन्सन्ट्रेटर प्रदान
नेपाल फ्ल्यास
जेठ १४, २०७८
थाइल्यान्डको परराष्ट्र मन्त्रालय, थाइ ओभरसिज धम्मादुतभिक्खुस र भेरापुचोङ फाउण्डेशनले नेपाललाई ४६ वटा अक्सिजन कन्सट्रेटर प्रदान गरेका छन् । नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासाफले ती उपकरण त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलमा आज भएको सङ्क्षिप्त कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधिलाई हस्तान्तरण गरेकाेपरराष्ट्र...
कोरोनामा मृत्यु र संक्रमणको ग्राफ घट्दै
नेपाल फ्ल्यास
जेठ १४, २०७८
काठमाडौं । कोरोना भाइरसबाटपछिल्लो २४ घण्टामा९६ जनाको मृत्यु भएको छ । मृत्युको ग्राफमा केही दिनयता कमी आउन थालेको हो । त्यसैगरी ६,९५१ जना संक्रमित थपिएका छन् । निको हुनेको संख्या९,८४१ पुगेको छ । संक्रमणमुक्त हुनेको ग्राफ पनि उकालो लाग्दैगएको छ...
स्वास्थ्य प्रवक्तामा डा. पौडेल
नेपाल फ्ल्यास
जेठ १४, २०७८
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेप्रवक्ताको जिम्मेवारीडा. कृष्ण पौडेललाई दिएको छ । डा. पौडेल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखसमेत रहेका छन् । यसअघि स्वास्थ्य प्रवक्ताकोजिम्मेवारीप्रा. डा. जागेश्वर गौतमलाई दिइएको थियो । उनलाई कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल (वीर) अस्पतालको प्रमुख...
अक्सिजन अभावका पोखरामा सात संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
जेठ १४, २०७८
पोखरा : अक्सिजन आवश्यक मात्रामा आपूर्ति नभएपछि पोखरामा सात जना संक्रमितको ज्यान गएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोखरामा अक्सिजन अभावमासात जनाको मृत्यु भएको हो ।अस्पतालमा हाई फ्लोको अक्सिजन आवश्यक रहेपनि सो हुन नसक्दा एक रातमै उनीहरूको मृत्यु भएको हो...
सेती प्रादेशिक अस्पतालमा संक्रमणबाट मृत्यु शून्यमा झर्यो
नेपाल फ्ल्यास
जेठ १४, २०७८
सुदूरपश्चिम । सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना भाइरसका संक्रमितको मृत्यु दर पछिल्लो २४ घण्टामा शून्यमा झरेको छ । कोरोनाको दोस्रो लहर फैलिएसँगै सो अस्पतालमा उपचाररत रहेका मध्ये पहिलो पटक मृत्यु दर बिहीबारसम्म शून्यमा झरेको हो । अस्पतालको सूचना अधिकारी दिलीपकुमार...
बेलायतद्वारा नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध
नेपाल फ्ल्यास
जेठ १४, २०७८
लण्डन । संयुक्त अधिराज्य बेलायत सरकारले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारको अनुरोध बमोजिम २६० वटा भेन्टिलेटर र भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा फेस शिल्ड सहयोगस्वरुप उपलब्ध गराएको लण्डनस्थित नेपाली दूतावस जनाएकोछ । बिहीबार अपराह्न सामानसहित...
«
1
...
4
...
8
9
10
11
12
13
14
15
16
...
100
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय