मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
यसरी बढाउनुुहोस् रोग प्रतिरोधी क्षमता
नेपाल फ्ल्यास
असार २०, २०७८
कोरोनाका कारणकतिले ज्यान गुमाए, कतिले परिवार । कतिले शारीरिक/मानसिक तनाव र पीडा झेले। कुनै पनि संक्रामक रोगबाट बच्न भौतिक दूरी त कायम राख्नुपर्छ नैऽ यससँगैशारीरिक सरसफाईमा ध्यान दिनुका साथैपोषिलो र सन्तुलित खानपान गर्नुपर्छ । र, शरीरमा रोगसँग लड्ने क्षमता बढाउनुपर्छ...
बेनी अस्पतालमा इन्डोस्कोपी सेवा सञ्चालनको तयारी अन्तिम चरणमा
नेपाल फ्ल्यास
असार १९, २०७८
गलेश्वर । म्याग्दीको बेनी अस्पतालमा इन्डोस्कोपी सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । एकसाता भित्र सञ्चालनमा ल्याउने गरी आवश्यक उपकरणहरु जडान गर्न लागिएको अस्पताल विकास समितिले जनाएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ३० लाख रुपैयाँ बजेटबाट उपकरण...
नेपालमा कोरोना जित्ने दर ९४ प्रतिशत
नेपाल फ्ल्यास
असार १८, २०७८
काठमाडौं । नेपालमा कोरोना निको हुने दर ९४ प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ४५१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । सङ्क्रमणको निको हुने दर ९४ प्रतिशत रहेको छ । हालसम्म ६ लाख तीन हजार...
रवि पन्छिए जनमैत्री अस्पतालबाट, नि:शुल्क उपचारको आशामा भर्ना भएका बिरामी भए बन्धक
नेपाल फ्ल्यास
असार १४, २०७८
कोभिड सङ्क्रमित बिरामीको उपचारको लागि सरकार नभए पनि हामी छौँ भन्दै सहयोग सङ्कलन गरेका रवि लामिछानेले अहिले सो अस्पतालमा रहेका बिरामीको सम्पर्कमा नआउँदा दर्जनौँ बिरामीलाई मर्का परेको छ । नि:शुल्क उपचारको नाममा रवि फाउन्डेसनको नाममा देशविदशेबाट सहयोग जुटेको र त्यसको...
कर्णालीमा ९१ प्रतिशत कोरोना संक्रमित निको
नेपाल फ्ल्यास
असार १३, २०७८
कर्णाली । कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र कोरोना संक्रमण जितेर घर फर्कनेको सङ्ख्या १२४ पुगेको छ । कर्णालीमा एक लाख २० हजार २७८ को आरटी पिसिआर र ३३ हजार...
‘भेरोसेल’ खोपको दोस्रो डोज असार २२ देखि दिइने
नेपाल फ्ल्यास
असार ११, २०७८
सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा यही असार २२ गतेदेखि ज्येष्ठ नागरिकलाई लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भेरोसेल खोप पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाइने जनाएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण...
नेपालमा आज २ हजार ४७४ संक्रमित थपिए
नेपाल फ्ल्यास
असार १०, २०७८
नेपालमा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार साँझ सार्वजनिक गरेको विवरण अनुसार हालसम्म देशभर मृत्यु हुने संक्रमितका संख्या आठ हजार ९१८ पुगेको छ । पछिल्लो २४ घन्टामा दुई हजार ४७४ जना संक्रमित...
कोरोना उपचार अब निजी अस्पतालमा नगरिने
नेपाल फ्ल्यास
असार ०८, २०७८
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब कोभिड-१९ को सङ्क्रमितको उपचार सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजमा मात्र गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना सङक्रमण घट्दै गइरहेको अवस्थामा निजी अस्पतालमा कोरोना उपचारको व्यवस्थापन नगरिने जानकारी दिए ।...
नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि
नेपाल फ्ल्यास
असार ०७, २०७८
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्टपुष्टि भएको छ । नेपालकाे नयाँ भेरियन्टपरीक्षण गराएका ४८ नमूनामा ४७ वटा नमूनामा डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टि भएको छ भने एउटा नमूनामा अल्फा भेरियन्ट (बी.१.१.७) पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ४७ वटा...
नेपालमा कोरोनाभाइरसको नयाँ म्युटेसन भेटियो
नेपाल फ्ल्यास
असार ०७, २०७८
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के४१७एन म्युटेसन भेटिएको जनाएको छ । मन्त्रालयका अनुसार नयाँ म्युटेसनलाई एवाई-१ नाम पनि दिइएको छ ।...
शनिबार थपिए २ हजार ४०० संक्रमित
नेपाल फ्ल्यास
असार ०५, २०७८
नेपालमा थप दुई हजार ४०० जना कोभिड१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात हजार १० जनाको पिसिआर तथा चार हजार ६८६ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः एक हजार ६८८ र...
विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता
नेपाल फ्ल्यास
असार ०५, २०७८
काठमाडौं । सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परिक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ नीजि अस्पतालको प्रयोगशालाको परिक्षण रिपोर्टलाई मान्यता दिने भएको हो...
शुक्रबार थपिए २ हजार ७६८ संक्रमित
नेपाल फ्ल्यास
असार ०४, २०७८
पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७६८ नयाँ संक्रमित थपिएका छन् । स्वासथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसहित कूल संक्रमितकाे संख्या ६ लाख १७ हजार ९४७ पुगेकाे छ। आज एकैदिन ४ हजार २० जनाले काेरोना जितेका छन् । आजसम्म ५...
जिल्ला स्वास्थ्य कार्यालयले खाेप लगाउन बाेलाएकाहरुलाई रित्तै फर्कायाे
नेपाल फ्ल्यास
असार ०४, २०७८
ललितपुर ।जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले विदेश जान तयार भएका नागरिकलाई खोप लगाउने कार्यक्रम अन्तिम समयमा आएर स्थगित गरेको छ । कार्यालयले विदेश जानका लागि भिसा आइसकेका र यसअघि खोपको पहिलो डोज लगाइसकेकाहरुलाई आज (शुक्रबार) बिहान १० बजेदेखि खोपकाे दाेस्राे मात्रा...
नेपालमा ८८ प्रतिशतले जिते कोरोना
नेपाल फ्ल्यास
असार ०१, २०७८
पछिल्ला केही सातायता नेपालमा कोरोना संक्रमणको दर लगातार घट्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला दिनमा कोरोना संक्रमित हुने र मृत्यु हुनेको संख्या लगातार घटिरहेको छ । पछिल्लो २४ घन्टामा १३ हजार २९० नमूना परीक्षण गर्दा दुई...
आज ५ हजार १४७ संक्रमितले जिते कोरोना
नेपाल फ्ल्यास
असार ०१, २०७८
नेपालमा आज पाँच हजार १४७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म पाँच लाख ३६ हजार दुई सय ५२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा निको हुने दर ८७.८ प्रतिशत रहेको छ । साथै थप ५३ जना कोरोना संक्रमितको...
चिकित्सा शिक्षा अध्ययनको लागि सिट संख्या तोकियो
नेपाल फ्ल्यास
असार ०१, २०७८
काठमाडौं ।चिकित्सा शिक्षा आयोगले शैक्षिक वर्ष २०७७/०७८ का लागि चिकित्सा शिक्षा अन्तगर्तका विभिन्न विधाहरुमा अध्ययनकालागि सीट संख्या निर्धारण गरेको छ । आयोगले कार्यकारी समितिको जेठ १९ र ३१ गतेको निर्णयअनुसार देशभरका मेडिकल कलेजलाई विद्यार्थी सीट संख्या निर्धारण गरेको हो ।...
हुम्लाको गल्फागाड गाउँमा ज्वरोका बिरामी बढे
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
सिमकोट । हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिका२ को गल्फागाड गाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन् । केही दिनयता सो गाउँमा बिरामीको सङ्ख्या बढेर गाउँ नै थला परेको छ । गाउँमा रुघाखोकीका बिरामी बढ्दै गए पनि उपचारका लागि नजिकमा स्वास्थ्य...
थप २ हजार ४०७ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
जेठ ३०, २०७८
काठमाडौं ।नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट १ हजार ६९४ र एन्टिजेन परीक्षणमा ७१३ जना गरी २ हजार ४०७ जना...
थप ३३८४ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
जेठ २९, २०७८
काठमाडौं । नेपालमापछिल्लो २४ घण्टामाथप ३३८४ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ । ८५०६ जनाको पीसीआर परीक्षण र ५९८८ जनामा एन्टिजेन परीक्षण उल्लेखित कोरोना संक्रमित पहिचान भएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ६ लाख ६ हजार ७७८...
«
1
...
3
...
5
6
7
8
9
10
11
12
13
...
99
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय