बैशाख २१, २०८१, शुक्रबार
               

नेपालमा आज २ हजार ४७४ संक्रमित थपिए

नेपाल फ्ल्यास
असार १०, २०७८

ADVERTISEMENT

नेपालमा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार साँझ सार्वजनिक गरेको विवरण अनुसार हालसम्म देशभर मृत्यु हुने संक्रमितका संख्या आठ हजार ९१८ पुगेको छ । 

पछिल्लो २४ घन्टामा दुई हजार ४७४ जना संक्रमित थपिएका छन् । पछिल्लो  पटक १२ हजार २३२ जनाको कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ । 

यो अवधिमा दुई हजार ५१८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म पाँच लाख ७० हजार ९५८ जना कोरोनामुक्त भएका छन् । 
 


कस्तो लाग्यो ?

यो पनि