मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
उदयपुरमा घट्दै कोरोना संक्रमण
नेपाल फ्ल्यास
जेठ २९, २०७८
उदयपुर । वैशाखको तेस्रो हप्तादेखि तिब्र रुपमा वृद्धि हुँदै गएको कोरोना संक्रमण जेठको अन्तिम हप्तामा आएर उदयपुर जिल्लामा सुधार हुँदै गएको छ । स्वास्थ्य कार्यलय उदयपुरका अनुसार जेठको अन्तिम हप्तादेखि जिल्लामा कोरोना सङ्क्रमणमा निकै कमी आएको छ । बढी सङ्क्रमित...
कालिकोटमा कोरोना परीक्षणको दायरा बढाइने
नेपाल फ्ल्यास
जेठ २९, २०७८
मान्म । कालिकोटका ९ वटा स्थानीय तहमा कोरोना (कोभिड१९) को परीक्षणको दायरा बढाइने भएको छ । जिल्ला कोरोना कोरोना९कोभिड१९) महामारी विपद् व्यवस्थापन समितिको बैठकले शुक्रबार परीक्षण दायरा बढाउने निर्णय गरेको हो । कोरोना संक्रमित बढ्दै गएकाले सबै स्थानीय तहमा कोरोना...
ट्राफिक प्रहरीलाई स्वास्थ्य समाग्री सहयोग
नेपाल फ्ल्यास
जेठ २९, २०७८
गण्डकी । पोखरा उद्योग वाणिज्य संघले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोनाको महामारीको समयमा अहोरात्र खटिने ट्राफिक प्रहरीको सुरक्षालाई दृष्टिगत गर्दै ती सामग्री हस्तान्तरण गरिएको पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छेले जानकारी दिए...
नेपालमा थप दुई हजार ७०९ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
जेठ २८, २०७८
काठमाडौं । देशभर पछिल्लो२४ घण्टामा थप दुईहजार ७०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा शुक्रबार गरिएको परीक्षणका क्रममा उल्लेखित संक्रमित पहिचान भएका हुन् । पछिल्लो २४ घन्टामा ९ हजार ५९८ जनामापीसीआर परीक्षण...
थप तीन हजार ७४९ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
जेठ २७, २०७८
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप तीन हजार ७४९ जनामा कोरोना भाइरसपुष्टि भएको छ । बिहीबारस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ हजार ९०१ नमुनाको पीसीआर परीक्षण र २ हजार ८७४ र ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षण उल्लेखित संक्रमित पहिचान...
बालबालिकामा संक्रमणपछिको जटिलता देखिँदै
नेपाल फ्ल्यास
जेठ २७, २०७८
काठमाडौं । नेपालमा कोरोनाको पहिलो र दोस्रो लहरमा नै बालबालिकामा मल्टी सिस्टम इनफ्लेमेटरी सिन्ड्रोम (एमआइएससी) को संक्रमण देखिएको छ । यो बालबालबालिकामा देखिने कोभिड१९ को संक्रमणपछिको जलिटलता हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड१९ को संक्रमणको तेस्रो र चौथो लहरमा...
हिन्दु स्वयंसेवक संघ र सेवा इन्टरनेशनलद्वारा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण
नेपाल फ्ल्यास
जेठ २६, २०७८
हिन्दु स्वयंसेवक संघ नेपाल र सेवा इन्टरनेशनल नेपालले लमजुङकोमध्यनेपाल नगरपालिकाद्वारा सञ्चालित कोभिड अस्पताललाई सहयोग पुर्याएका छन् । उनीहरूले कोभिडविरुद्धको लडाइका लागि२ थान १० लिटर र ३ थान ५ लिटरका गरेर कुल ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका हुन् । सहयोग...
नेपालमा थपिए ४३४४ संक्रमित, ८१ जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ २६, २०७८
पछिल्लो २४ घण्टामा ४ हजार ३४४ जना कोभिडसंक्रमित थपिएका छन् । नेपालमा संक्रिय संक्रमितको संख्या ८० हजार ३३६ रहेको छ । कुल संक्रमितको संख्या ६ लाख १५ हजार ६५२ जना पुगेको छ । कुल संक्रमितमध्ये ४८ दशमलव ८ प्रतिशत महिला...
फाइजरले १२ वर्षमुनिका बालबालिकामा खोप परिक्षण गर्ने
नेपाल फ्ल्यास
जेठ २६, २०७८
कोरोना संक्रमणविरुद्धको अमेरिकी खोप विकास कम्पनी फाइजरले १२ वर्ष मुनिका बालबालिकामा परीक्षण सुरु गर्ने भएको छ । अमेरिका, फिनल्याण्ड, पोल्याण्ड, तथा स्पेनका करिव ४ हजार ५ सय बालबालिकामा खोप परीक्षण गरिने फाइजरले जनाएको हो । यस अघि फाइजर तथा जर्मनी...
सबै नागरिकलाई खोप उपलब्ध हुन्छ : मन्त्री तामाङ
नेपाल फ्ल्यास
जेठ २६, २०७८
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सबै नागरिकका लागि कोरोनाविरुद्धको खोप सुनिश्चित गरिने भएकाले त्यस समयसम्म सुरक्षित रहन आग्रह गरेका छन् । चन्द्रागिरि नगरपालिकामा नगरस्तरीय सामुदायिक भवनमा जडित अक्सिजन प्लान्टको उद्घाटन र अनुगमनपछि मन्त्री तामाङले खोपको सुनिश्चितता नहुन्जेलसम्म सम्पूर्ण...
कोरोना संक्रमितका घरैमा पुगेर स्वास्थ्य सामग्री प्रदान
नेपाल फ्ल्यास
जेठ २६, २०७८
डोटी । जिल्लामा पछिल्लो समय दैनिकरूपमा कोरोना भाइरस संक्रमितको सङ्ख्या थपिँदै जान थालेपछि उनीहरुको जीवनरक्षाका लागि यहाँका विभिन्न संघसंस्थाले घरैमा पुगेर स्वास्थ्य सामग्री प्रदान गर्न थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार दोस्रो चरणको कोरोना भाइरसका कारण जिल्लामा कम्तीमा पनि...
तनहुँ समाज युकेले स्वास्थ्य सामग्री पठाउँदै
नेपाल फ्ल्यास
जेठ २६, २०७८
लण्डन । तनहुँ समाज युकेले जिल्लाका सबै स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गर्ने भएको छ । समाजले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सदस्यहरूबाट आर्थिक संकलन गरेको छ । जिल्लाका स्थानीय तहमा बनाइएका सम्पूर्ण आइसोलेशन केन्द्रमा अक्सिजन सिलिण्डर एवं स्वास्थ्य सामग्री...
रुवीभ्याली कोभिड आइसोलेशनलाई सेवा इन्टरनेशनलको सहयोग
नेपाल फ्ल्यास
जेठ २५, २०७८
सेवा इन्टरनेशनल नेपाल एवं जनजाति कल्याण आश्रम नेपालद्वारा धादिङ जिल्लाको रुवीभ्याली गाउँपालिकालाई कोभिड अस्पताल सञ्चालनमा सहयोग पुर्याइएको छ । कोभिड महामारी फैलिएसँगै गाउँपालिकाद्वारा सञ्चालनमा ल्याइएको १५ शय्याको कोभिड अस्पतालमा मेट्रेस, सिरानी, आईबी स्ट्याण्डसहितको १० सेट मेडिकल फोल्डिङ बेड र दस...
थप ५१५३ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
जेठ २५, २०७८
काठमाडौं ।पछिल्लो २४ घन्टामा थप ५१५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही समयमा१०८ जनाको मृत्यु भएको छ भने ६५७० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ६५ पिसिआरपरीक्षणमा ३८७०...
अक्सिजनका खाली सिलिण्डर उपलब्ध गराउन अनुरोध
नेपाल फ्ल्यास
जेठ २५, २०७८
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजनका खाली सिलिण्डर उपलब्ध गराउन अनुरोध गरेको छ । मन्त्रालयले अक्सिजन सिलिण्डरको अभावले अस्पतालमा कोभिड१९ सङ्क्रमितको उपचारमा समस्या भएकोले जतिसक्दो चाँडो सिलिण्डर सम्बन्धित उद्योगलाई उपलब्ध गराइदिनुहुन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज...
रुवीभ्यालीमा १५ शय्याको आइसोलेसन सेन्टर बन्दै
नेपाल फ्ल्यास
जेठ २५, २०७८
धादिङको दुर्गम हिमालमा पर्ने रुवीभ्यालीमा १५ शय्याको आइसोलेसन सेन्टर बन्ने भएको छ । कोभिड संक्रमणको जोखिम कायमै रहेको बेलाजनजाति कल्याण आश्रम र सेवा इन्टरनेशनल नेपालको सहयोगमा आइसोलेसन सेन्टर बन्न लागेको हो । यो पनि हिन्दु स्वयंसेवक संघद्वारा चेपाङ समुदायमा खाद्यान्न...
चीनले पठाएको खोप भेरोसेल आजबाट काठमाडौंमा लगाइँदै
नेपाल फ्ल्यास
जेठ २५, २०७८
काठमाडौं । चीनले अनुदानमा नेपाललाई पठाएको खोप भेरोसेल आजबाट काठमाडौं महानगरपालिकाभित्र लगाउन सुरु गरिँदै छ । ६० देखि ६४ वर्षसम्मका नागरिकलाई भेरोसेलको पहिलो मात्रा लगाउन लागिएको महानगरपालिका अन्तर्गत सहरी विकास विभागले जारी गरेको सूचनामा उल्लेख छ । यही आगामी जेठ...
प्रधानमन्त्री ओलीका पूर्व स्वकीय सचिवको कोरोनाबाट मृत्यु
नेपाल फ्ल्यास
जेठ २५, २०७८
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व स्वकीय सचिव पुष्पबहादुर बरुवालको मृत्यु भएको छ । झापा कोरोबारी निवासी बरुवालको कोरोना संक्रमण भएपछि अमेरिकामा उपचार गराइरहेकोमा गएराति मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनी महेन्द्र रत्न क्याम्पस...
थप ४४७२ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
जेठ २४, २०७८
काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर कुल ४४७२ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार दुईमा पिसिआरपरीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणका क्रममा १,१०२ गरी कुल १७ हजार ९०३ जनामा गरिएकोपरीक्षणका क्रममा उल्लेखित संक्रमित पहिचान...
सबै वकिललाई तत्काल कोरोनाको खोप उपलब्ध गराउन माग
नेपाल फ्ल्यास
जेठ २४, २०७८
काठमाडौं । महामारीका बेलामा पनि कानून व्यवसायीहरुले संविधान र कानूनको रक्षार्थ अग्रपङ्क्तिमा रहेर कार्य गर्दै आएको भन्दै कानून व्यवसायीहरुलाई खोप पाउने अग्रसूचीमा राख्न डेमोक्रयाटिक लयर्स एशोसिएशन (डिएलए) ले माग गरेको छ । कानून व्यवसायी तथा पूर्वकानून मन्त्रीसमेत रहनुभएका नवनियुक्त स्वास्थ्यमन्त्री...
«
1
...
3
...
6
7
8
9
10
11
12
13
14
...
99
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय