बैशाख १४, २०८१, शुक्रबार
               

थप तीन हजार ७४९ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
जेठ २७, २०७८

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप तीन हजार ७४९ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ हजार ९०१ नमुनाको पीसीआर परीक्षण र २ हजार ८७४ र ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षण उल्लेखित संक्रमित पहिचान भएका हुन् । 

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख १९ हजार ४०१ पुगेको छ । जसमध्ये ५ लाख १५ हजार ५९१ जना संक्रमणमुक्त भएका छन् भने ७७ हजार ८५८ जना सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी, पछिल्लो २४ घण्टामा ५,२९३ जना संक्रमणमुक्त भएका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि