मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
बिहीबारदेखि काठमाडौं उपत्यकामा ५० वर्षमाथिकालाई खोप लगाइने
नेपाल फ्ल्यास
साउन १३, २०७८
काठमाडौं । भोलि(बिहीबार) देखि काठमाडौं उपत्यकास्थित तीनै जिल्लामा भेरोसेलको पहिलो मात्राको खोप अभियान सुरु हुने भएको छ । काठमाडौं महानगरपालिकाका ३२ वडा पिच्छे खोप केन्द्र रहनेछन् भने अत्यावश्यक सेवाका व्यक्तिहरुको हकमा पाँचवटा अस्पताललाई खोप केन्द्र तोकिएको छ । जसमा राधास्वामी...
पोखराका व्यवसायीले मागे पहिलो चरणमै पाँच हजार डोज खोप
नेपाल फ्ल्यास
साउन १३, २०७८
गण्डकी । पोखराका पर्यटन व्यवसायीले पर्यटनसम्बद्ध मजदुर एवं व्यवसायीका लागि तत्काल पाँच हजार मात्रा खोपको माग गरेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई नेतृत्वको टोलीले मङ्गलबार गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनलाई भेट गरी थलिएको पर्यटनलाई चलायमान बनाउनका...
असोजपछि कोरोनाको तेस्रो लहर, पाँच महिनामा दुई लाख कोरोना संक्रमित !
नेपाल फ्ल्यास
साउन ११, २०७८
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी पाँच महिनामा नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या झण्डै दुई लाख पुग्ने अनुमान गरेको छ । सरकारले आगामी असोजकार्तिकमा कोरोनाको तेस्रो लहर आउनसक्ने आकलन गरेको छ । मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड१९...
‘चम्सुरी’को मिर्गौला प्रत्यारोपण नेपालमै गर्ने तयारी
नेपाल फ्ल्यास
साउन १०, २०७८
काठमाडौं । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत हास्य कलाकार पल्पसा डंगोल (चम्सुरी) ले मिर्गौला प्रत्यारोपण गर्न पाउने भएकी छन् । उनका भाइ राजु डंगोलका अनुसार परिवार-आफन्तहरु चार/पाँच जना मिर्गौला दिन राजी भइसकेका छन् । उनीहरूको स्वास्थ्य, ब्लड ग्रुपलगायत स्वास्थ्य परीक्षण...
अब अनलाइनमा नाम दर्ता गराउनेले मात्रै कोरोनाको खोप पाउने
नेपाल फ्ल्यास
साउन १०, २०७८
काठमाडौं । अब अनलाइनमा नाम दर्ता गराउनेले मात्रै कोरोनाको खोप पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरेको हो । काठमाडौं उपत्यकासहित देशैभर कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरिएको स्वास्थ्य कार्यालय...
चितवनमा ९३ हजारभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप
नेपाल फ्ल्यास
साउन ०९, २०७८
चितवन । जिल्लामा ९३ हजार बढीले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । दुई वटा फरक फरक कम्पनीका गरी ९३ हजार ३७२ ले खोप लगाएका हुन् । तीमध्ये २३ हजार ९३८ ले दोस्रो डोज लगाइसकेका छन् । स्वास्थ्य कार्यालय चितवनका...
अमेरिकामा मङ्कीपक्सको सङ्क्रमण भेटियो, सङ्क्रमितको सम्पर्कमा आएका २ सयभन्दा बढीको खोजी
नेपाल फ्ल्यास
साउन ०७, २०७८
अमेरिकामा मङ्कीपक्सको सङ्क्रमण भेटिएकाे छ । अहिले मङ्कीपक्सको सङ्क्रमितकाेसम्पर्कमा आएका २ सयभन्दा बढीको खोजीशुरु गरिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यो महिनाको शुरुवातमा नाइजेरियाबाट टेक्सास निवासी एक व्यक्तिले यो रोग अमेरिका भित्र्याएको बताइएको छ । २ सय जनाभन्दा बढी सङ्क्रमितको...
वायुसेवा निगमको जहाजले आज चीनबाट ‘भेरोसेल’ खोप ल्याउँदै
नेपाल फ्ल्यास
साउन ०७, २०७८
काठमाडौं । आज वायु सेवा निगमको जहाजले चीनबाट भेरोसेल खोप ल्याउने भएको छ । नेपालले चीनसँग खरिद गरेको भेरोसेल खोप नेपाल वायु सेवा निगमको जहाजले आज ल्याउने भएको हो । गएराति चीनतर्फ उडेको उक्त जहाज आज काठमाडौं आइपुग्ने निगमका महाप्रबन्धक...
कानूनविद् दाहालको मुटुको शल्यक्रिया सम्पन्न
नेपाल फ्ल्यास
साउन ०६, २०७८
काठमाडौं । संविधानविद् तथा कानूनविद् काशीराज दाहालको मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । वरिष्ठ चिकित्सक भगवान् कोइराला र उनको समूहले दाहालको मुटुको शल्यक्रिया गरेको हो । कानूनविद् दाहालका दाजु डा. रामप्रसाद दाहालका अनुसार उनी अहिले खतरामुक्त अवस्थामा छन् ।...
अब नेपालमै क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु
नेपाल फ्ल्यास
साउन ०४, २०७८
काठमाडौं । नेपालमा नै पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरिएको छ । टिजिङ्ग फर्मा प्राइभेट लिमिटेडले पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरेको हो । नेपालमा क्यान्सरको औषधि भारत र तेस्रो मुलुकबाट आउने गर्दथ्यो । शनिबार आयोजित कार्यक्रममा टिजिङका...
प्रधानमन्त्री देउवाले आज खोप केन्द्रको स्थलगत निरीक्षण गर्दै
नेपाल फ्ल्यास
साउन ०४, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले सञ्चालन गरेको खोप अभियानको आज (सोमबार) स्थलगत निरीक्षण एवम् अनुगमन गर्ने भएका छन् । मित्रराष्ट्र अमेरिकाबाट प्राप्त जोन्सन एन्ड जोन्सनको खोप आज देशका विभिन्न स्थानहरूमा सञ्चालन हुने र...
प्रधानमन्त्री देउवाले भोलि खोप केन्द्रहरुको निरीक्षण गर्ने
नेपाल फ्ल्यास
साउन ०३, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि खोप केन्द्रहरुको स्थलगत निरीक्षण गर्ने भएका छन् । भोलिबाट सुरु हुने जोन्सन एण्ड जोन्सजको खोप अभियानमा प्रधानमन्त्री देउवाले उपत्यकाभित्रका नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य...
भारतले गर्यो १५० आइसियु बेड हस्तान्तरण
नेपाल फ्ल्यास
साउन ०३, २०७८
कोरोना भाइरसको संक्रमणले देशैभर आइसियु बेड अभाव झेलेको नेपाललाई भारत सरकारले १५० वटा आइसियु बेड सहयोग गरेको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । स्वास्थ्य मन्त्रालयले गरेको एक समारोहमा...
यौन र प्रजनन् क्षमता बढाउन खानुस् यस्ता फलफूल
एजेन्सी
साउन ०२, २०७८
खरबुजा : यौन तथा प्रजनन्क्षमता बढाउने फलको सूचीमा सबैभन्दा पहिलो नाम खरबुजाको आउँछ । खरबुजालाई प्राकृतिक भियाग्रा पनि भनिन्छ । यसमा अत्यधिक एन्टिअक्सिडेन्ट र अमिनो एसिड हुन्छन् जसले रक्तसञ्चारलाई सुधार्ने काम गर्छ । खरबुजामा पाइने सिट्रलिनले रक्त वाहिकालाई स्वस्थ राख्छ...
१५ गतेभित्र ३२ लाख भेरोसेल खोप आइसक्छ : स्वास्थ्य मन्त्रालय
नेपाल फ्ल्यास
साउन ०२, २०७८
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना खोप दिने योजना बनेको बताएको छ । त्यसका लागि खोप व्यवस्थापन भइरहेको र यही साउन १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्नेछ । सरकारले हालै मात्र चिनियाँ कम्पनी...
पालो मिचेर ठूलाले खोप लगाउँदा पोखरामा रोकियो खोप अभियान
नेपाल फ्ल्यास
साउन ०२, २०७८
पोखरा । पोखरा महानगरपालिकाले सुरु गरेको खोप अभियान शनिबारबाट स्थगित भएको छ । ५५ वर्षका माथिका नागरिकका लागि जोनसन एन्ड जोनसन को एक डोज मात्र लगाए पुग्ने कोरोनाविरुद्धको खोप दिने घोषणा गरेको थियो । सोही अनुसार महानगरले पनि अभियान सुरु...
चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने
नेपाल फ्ल्यास
साउन ०१, २०७८
काठमाडौं । चीनले नेपाललाई थप १६ लाख कोरोना खोप अनुदानमा उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएकी हुन् । चीनले यस अघि उपलब्ध गराएको भेरोसेलखोप लगाउने कार्यक्रम तीन दिनयता चलिरहेको छ...
विश्वभर लगाइयो साढे ३ अर्ब डोज खोप
नेपाल फ्ल्यास
साउन ०१, २०७८
विश्वभर तीन अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५६४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्कहरु यस प्रकार रहेका छन् । चीनमा एक अर्ब ४१ करोड ४६ लाख ९ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको...
कोरोना अझै घातक भएर फैलिन्छ : डब्लुएचओ
एजेन्सी
साउन ०१, २०७८
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम घेब्रेयससले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण अझै घातक भएर फैलिने चेतावनी दिएका छन् । डब्लुएचओको आपत्कालीन समितिको बैठकमा कोरोना भाइरसको नयाँ भेरियन्ट घातक हुने उनले बताएका हुन् । नयाँ भेरियन्टले कोरोना...
खुट्टामा चोट लागेकी बालिकालाई स्वास्थ्यकर्मीले लगाइदिए रेबिजको खोप
नेपाल फ्ल्यास
साउन ०१, २०७८
परासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा खुट्टामा चोट लागेर उपचारका लागि आएकी एक बालिकालाई स्वास्थ्यकर्मीले रेबिजविरुद्धको खोप लगाइदिएका छन् । खुट्टामा प्लाष्टर गर्नुपर्ने सुनवल नगरपालिका९ की तीन वर्षीया बालिका प्रिया कंहारलाई स्वास्थ्यकर्मीले भने कुकुरले टोक्दा लगाइने खोप...
«
1
...
3
4
5
6
7
8
9
10
11
...
98
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय