बैशाख २३, २०८१, आइतबार
               

चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने

नेपाल फ्ल्यास
साउन ०१, २०७८

ADVERTISEMENT

काठमाडौं । चीनले नेपाललाई थप १६ लाख कोरोना खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएकी हुन् ।

चीनले यस अघि उपलब्ध गराएको भेरोसेल खोप लगाउने कार्यक्रम तीन दिनयता चलिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि