बैशाख २१, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
हेलिकोप्टरबाट औषधि ढुवानी
नेपाल फ्ल्यास
जेठ २४, २०७८
जाजरकोट ।उपल्लो डोल्पाका स्थानीयवासीलाई मध्यनजर गर्दै आइतबार हेलिकोप्टरबाट आवश्यक स्वास्थ्य सामग्रीसहित औषधि पुर्याइएको छ । दुई हप्तादेखि उपल्लो डोल्पाका तीन गाउँपालिकामा कोरोना जस्तै लक्षण भएका बिरामी भेटिएपछि समस्या परेको भन्दै गाउँपालिकाले सहयोगको याचना गरेका थिए । डोल्पोबुद्ध, छार्काताङसोङ र शेफोक्सुण्डो...
बाँकेमा थप चार संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
जेठ २४, २०७८
बाँके । आइतबार बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमित थप चार जनाको मृत्यु भएको छ । ती संक्रमितको उपचार भइरहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको जिल्लाका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।...
थप ३४७९ जनामा संक्रमण पुष्टि
नेपाल फ्ल्यास
जेठ २३, २०७८
काठमाडौं ।पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०४७१ मा पिसिआरपरीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी उल्लेखित संख्यामा कोरोना पुष्टि भएको हो । त्यसैगरी,पछिल्लो २४ घण्टामा ६,६३६ जना...
डेनमार्कले नेपाललाई १४ लाख डोज खोप दिने
नेपाल फ्ल्यास
जेठ २३, २०७८
काठमाडौं । नेपालले डेनमार्क सरकारबाट १४ लाख डोज कोरोनाविरुद्धको एस्ट्राजेनिकाको खोप प्राप्त गर्ने भएको छ । कोरोनाविरुद्धको १४ लाख डोज खोप प्रदान गर्ने जानकारीसहितको पत्र स्वास्थ्य सेवा विभागले प्राप्त गरेसँगै डेनमार्क सरकारबाट नेपालले उल्लेखित डोज प्राप्त गर्ने सुनिश्चित भएको हो...
बाँकेमा उपचारको क्रममा थप चार संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
जेठ २३, २०७८
राँझा । कोरोना संक्रमितको उपचार हुँदै आएको बाँकेका अस्पतालमा गए राति थप चार जना बिरामीको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई, शिक्षण अस्पताल कोहलपुरमा एक र युनाइटेड अस्पताल नेपालगञ्जमा एक गरी थप चार जनाको मृत्यु भएको जिल्ला कोभिड...
२५ स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर वितरण
नेपाल फ्ल्यास
जेठ २३, २०७८
काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न जोय फाउण्डेशनले विभिन्न जिल्लाका २५ स्थानमा अक्सिजन कन्सन्टेटर वितरण गरेको छ । नुवाकोट, स्याङ्जा, म्याग्दी, गोरखा, सोलुखुम्बु, मनाङ, कास्की, बर्दिया, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुरका २५ स्थानमा १०० थान अक्सिजन कन्सन्टेटर वितरण गरिएको हो ।...
विदेशबाट ४२८ अक्सिजन कन्सन्ट्रेटर काठमाडौं आइपुग्यो
नेपाल फ्ल्यास
जेठ २३, २०७८
काठमाडौं । गैरआवासीय नेपाली संघले सुरु गरेको नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियानअन्तर्गत विश्वभरका संघसंस्था र नेपाली समुदायका सहयोगमा थप ४२८ अक्सिजन कन्सन्ट्रेटर शनिबार साँझ काठमाडौंमा आइपुगेको छ । विभिन्न राष्ट्रिय समन्वय परिषद्का समन्वयमा बेलायतबाट १५०, अष्ट्रेलियाबाट १००, क्यानडाबाट...
पछिल्लो २४ घन्टामा थप ८२४३ कोरोनामुक्त
नेपाल फ्ल्यास
जेठ २२, २०७८
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ५०४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही समयमा८२४३ कोरोनामुक्त भएका छन् ।कोरोनाका कारण६८ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर विधिबाट ११ हजार...
कोरियाद्वारा नेपाललाई विभिन्न स्वास्थ्य उपकरण हस्तान्तरण
नेपाल फ्ल्यास
जेठ २२, २०७८
काठमाडौं । कोरोना महामारीविरुद्ध जुधिरहेको नेपाल सरकारलाई गणतन्त्र कोरियाबाट सहायतास्वरुप विभिन्न स्वास्थ्य उपकरण प्राप्त भएका छन् । नेपालका लागि कोरियका राजदूत पार्क चोङसुकले शुक्रबार अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको सङ्क्षिप्त कार्यक्रममा १७ हजार ७६० थान आरटी पिसिआर परीक्षण किट स्वास्थ्य...
हुम्लामा लक्षण विनाका संक्रमित देखिए
नेपाल फ्ल्यास
जेठ २२, २०७८
सिमकोट । हुम्लाका अधिकांश गाउँपालिकामा कोरोनाको लक्षण विनाका संक्रमितहरु देखिन थालेका छन् । दोस्रो लहरपछि यहाँ लक्षण विनाका बिरामी देखिन थालेका हुन् । एन्टिजेन विधिबाट परिक्षण गर्दा कोरोना पुष्टि भए पनि दश दिन आईसोलेसनमा बस्दा संक्रमितहरु लक्षण विनाका देखिएका छन्...
चिनियाँ खोप सिनोभ्याकलाई प्रयोगका लागि सरकारले दियो अनुमति
नेपाल फ्ल्यास
जेठ २१, २०७८
काठमाडौं । सरकारले चिनियाँ कम्पनी सिनोभ्याक लाइफ साइन्सले विकास गरेको कोभिड१९ विरुद्धको खोपलाई अनुमति दिएको छ। गत मंगलबार मात्रै विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले आपतकालीन प्रयोगका लागि अनुमति दिएको सो खोपलाई नेपालले पनि अनुमति दिएको हो । नेपाल सरकारले यसअघि भारतको...
पछिल्लो २४ घन्टा देशभर थप चार हजार ६२४ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
जेठ २१, २०७८
काठमाडौं । पछिल्लो २४ घन्टा देशभर चार हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल१४ हजार १८२ गरिएको पिसिआारपरीक्षणमा उल्लेखित संख्यामा कोरोना संक्रमितपहिचान भएका हुन्।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ८१ हजार...
रसुवा अस्पतालमा भेन्टिलेटर उपलब्ध
नेपाल फ्ल्यास
जेठ २१, २०७८
रसुवा । हिमाली दूर्गम जिल्ला रसुवामा पहिलोपटक रसुवा अस्पतालमा भेन्टिलेटर उपलब्ध भएको छ । भेन्टिलेटरसमेतका स्वास्थ्य सामग्री रसुवाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने निवर्तमान सांसद एवं सामाजिक अभियानकर्मी इञ्जीनियर मोहन आचार्यद्वारा कोरोना नियन्त्रण व्यवस्थापन समितिलाई बुधबार हस्तान्तरण भएको हो । रसुवाका प्रमुख...
अमेरिकाले नेपाललाई खोप दिने, ५० लाख डोज भनेर झुक्याए राष्ट्रपतिका सल्लाहकारले
नेपाल फ्ल्यास
जेठ २०, २०७८
काठमाडौं । अमेरिकाले नेपाललाई खोप सहायता उपलब्ध गराउने भएको छ । राष्ट्रपति कार्यालयले सुरुमा आफ्नो तथा कूटनीतिक प्रयासमा५० लाख डोज खोप दिने भनेर सामाजिक सञ्जालमार्फत भने पनि पछि मात्रालाई सच्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र...
नेपालमा नयाँ भेरियन्ट भेटिएको छैन : स्वास्थ्य मन्त्रालय (विज्ञप्तिसहित)
नेपाल फ्ल्यास
जेठ २०, २०७८
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि नभएको बताएको छ । मन्त्रालयलेबिहीबार एक विज्ञप्ति जारी गर्दै सो कुरा बताएको हो । स्वास्थ्य मन्त्रालयद्वारा जारी सो विज्ञप्तिमा नेपालमा अल्फा र डेल्टा भेरियन्ट अफ कन्सर्न मात्र रहेको उल्लेख छ...
सुदूरपश्चिममा सङ्क्रमित हुने भन्दा निको हुने धेरै
नेपाल फ्ल्यास
जेठ २०, २०७८
काठमाडौं ।सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४घण्टामा कोरोना सङ्क्रमित हुनेभन्दा निको हुने सङ्ख्यामा वृद्धि भएको छ । सो अवधिमा एक हजार ३२८ सङ्क्रमित घर फर्किएका छन् भने ३२८ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार प्रदेशमा आज कैलाली, कञ्चनपुर र बझाङ...
थप ६८२५ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
जेठ २०, २०७८
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६८२५ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।मन्त्रालयका अनुसार २१ हजार ७७३ जनामा कोरोना परीक्षण गर्दा ६८२५ जनामा संक्रमण पुष्टि भएको हो । जसमा एन्टिजेन विधिबाट ३२११ जनाको परीक्षण भएको छ भने पिसिआर...
नेपालमा कोरोनाको नयाँ भेरियन्ट फेला परेको छैन : डब्लुएचओ
नेपाल फ्ल्यास
जेठ २०, २०७८
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपालमा कोरोनाको नयाँ भेरियन्ट फेला परेको बारेमा जानकार नरहेको बताएको छ। नेपालस्थित डब्लुएचओको कार्यालयले ट्वीट गर्दै हालसम्म नेपालमा अल्फा, कप्पा र डल्टा भेरियन्टमात्रै देखिएको प्रस्ट पारेको छ। नेपालमा नै नयाँ भेरियन्ट देखिएको भन्ने बारेमा हालसम्म...
सिंगो गाउँ नै संक्रमणले प्रभावित भएपछि जुम्लाको रावतबाडा सिल
नेपाल फ्ल्यास
जेठ २०, २०७८
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका६ रावतबाडा गाउँ एक साताका लागि सिल गरिएको छ । कोरोना सङ्क्रमणले गाउँ नै प्रभावित भएपछि एक साता सिल गरिएको हो । गाउँपालिकास्तरीय कोभिड१९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले यही जेठ १९ गतेदेखि जेठ २८ गतेसम्म...
खोप लगाएकाहरूको प्रसन्नता, भन्छन्- अब बाँचिएला !
नेपाल फ्ल्यास
जेठ १९, २०७८
धनगढी ।कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको बेला सङ्क्रमणबाट बच्नका लागि एउटै मात्र भरपर्दो मानिएको कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएकाहरू खुसी भएका छन् । सङ्क्रमणका कारण उच्च जोखिममा रहेको जिल्लामा कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाउन पाएपछि खोप लगाउनेहरूले बाँच्ने आशा बढेको...
«
1
...
4
...
7
8
9
10
11
12
13
14
15
...
100
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय