मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
स्वास्थ्य
मुख्यमन्त्री त्रिलोचन भट्टमा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
काठमाडौं ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना संक्रमण पुष्टिभएको छ। भट्टकास्वकीय सविच प्रेम कुँवरका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो । उनले भने, मुख्यमन्त्रीलाई सामान्य लक्षण देखिएपछिस्वाब परीक्षण गरिएको थियो । कोरोना संक्रमण...
कोरोनाका कारण प्रमुख प्रशासकीय अधिकृतको मृत्यु
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
काठमाडौं । कोरोनाका कारण झापा अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्गको मृत्यु भएको छ।सोमबार साढे २ बजेखाम्याहाङ्गको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको हो। झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार काठमाडौंबाट फर्किएका उनलाई बैशाख १० गते एन्टिजेन परीक्षण...
तातोपानी आइपुग्यो २५ सय अक्सिजन सिलिन्डर
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
काठमाडौं । कोरोना संक्रमणका कारण अक्सिजनको अभावमा उपचार प्रभावित भइरहँदा त्यसको जोहो पनि बढ्दै गएको छ । चीनबाट किनेर ल्याइएको दुई हजार पाँच सय थान अक्सिजन सिलिन्डर तातोपानी नाकामा आइपुगेको छ । त्यसलाई आजै काठमाडौं ल्याइँदै छ । नेपाल हिमा...
अग्रवाल भवनमा आइसोलेसन सेन्टर स्थापना
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
काठमाडौं । बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दैकाठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमाआइसोलेसन सेन्टर स्थापना गरिएको छ । एक सय २६ जनाका लागि क्वारेन्टीन तथा माइल्ड आइसोलेसन सेन्टरको स्थापना गरिएको हो । आइसोलेसनअग्रवाल सेवा केन्द्र नेपाल, हिन्दु स्वयंसेवक संघ नेपाल, नेपाल मेडिकल एसोसिएसन,...
अस्पताल जाँदैनन् संक्रमित, घरमै उपचार
नेपाल फ्ल्यास
जेठ ०३, २०७८
सुरुङ्गा । नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण बिरामी बनेकामध्ये झापाका अधिकांश नागरिकले घरमै घरेलु उपचार गराउने गरेको पाइएको छ । आफूलाई कोरोना संक्रमण भएको थाहा हुनासाथ संक्रमितले छुट्टै होम आइसोलेशनमा बसेर बेसार पानी, गुर्जो, अदुवाको रस, पिप्ला, मरिच र तुलसीका...
थप ७३६८ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभरथप ७३६८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसारपीसीआर विधिबाट ७ हजार ३१६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको हो...
सिसिएमसी बैठक स्वास्थ्य संकटकालमा केन्द्रित
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
काठमाडौं । आइतबार बसेकोसीसीएमसी बैंठक कोरोना संक्रमण रोकथाम तथा उपचारकालागि स्वास्थ्य संकटकाल लगाउने विषयमा केन्द्रित भई समाप्त भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार प्रधानमन्त्रीसमेत सहभागी सो बैठकमाबैंठकमा स्वास्थ्य संकटकाल लगाउँदा हुने सहजता र असहजताबारे छलफल भएको छ । 'स्वास्थ्य...
विवाद भएपछि संघीय सांसद तथा कर्मचारीलाई लगाइने खोप प्रभावित
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
काठमाडौं ।संघीय संसद भवन नयाँ बानेश्वरमा दोस्रो चरणको खोप लगाउने क्रममा विवाद उत्पन्न भएको छ । संघीय संसदका सांसद, कर्मचारी, सुरक्षाकर्मी, पत्रकारका लागि राखिएको खोप कार्यक्रममा अन्य सरकारी निकायका कर्मचारी तथा उनीहरूका आफन्त खोप लगाउन आएपछि विवाद उत्पन्न भएको हो...
चिनियाँ खोपको दोस्रो डोज दिँइदै, यस्तो छ तालीका
नेपाल फ्ल्यास
जेठ ०२, २०७८
काठमाडौं । कोरोना भाइरसविरुद्धको चिनियाँ खोपको दोस्रो डोज आजदेखि लगाइदै छ ।भेरोसेलको पहिलो डोज लगाएका व्यक्तिलाई दोस्रो डोज खोप लगाइने छ। काठमाडौं महानगरपालिकाका ३२ वटै वडामाबिहान १० बजेदेखि खोप सुरु गर्न लागिएको जनाइएको छ। भेरोसेलको पहिलो डोज केही अस्पतालबाट दिइए...
कोरोनाविरूद्धको खोप लगाउनु भयो ? छैन भने भर्नुस् अनलाइन फाराम
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
काठमाडौं । सरकारलेकोरोना संक्रमणविरुद्धकोखोप लगाउनका लागि अनलाइन आवेदन सुरू गरेको छ । खोप लगाउन चाहनेले अब अनलाइनबाट आवेदन गर्न सकिने छ । खोप कहिलेदेखि लगाउने भनेर टुंगो नलागे पनि सरकारले आवेदनको काम भने सुरू गरेको हो । स्वास्थ्य मन्त्रालयले खोप...
बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आज चीनको राजधानी बेइजिङ र ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर ल्याउँदैछ । गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा ओमनबाट सहयोगस्वरुप प्राप्त हुने ६०० थान अक्सिजन सिलिन्डर लिन निगमको वाइड...
नेपालमा तत्काल खोप पठाउन राष्ट्रसंघीय मिसनको अपिल
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
नेपालमा कोरोना संक्रमणदर उच्च रहेको जनाउँदै नेपालस्थित राष्ट्रसंघीय मिसनले तत्काल खोप पठाउन विश्व समुदायलाई आह्वान गरेको छ । नेपालस्थित राष्ट्रसंघीय आवसीय प्रतिनिधि सारा ब्यास्लो न्यान्तीले ट्विटरमा लेख्दै खोप पठाउन आग्रह गरेकी हुन्- विश्वले सुनिरहेको छ ? विश्वमै संक्रमणदर उच्च रहेको...
नेपालको अवस्था चिन्ताजनक : डब्ल्युएचओ
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले नेपालमा कोरोना भाइरस संक्रमणचिन्ताजनक अवस्थामा पुगेको जनाएको छ । भारतसँगै नेपाल, श्रीलङ्का, भियतनाम, थाइल्यान्डको अवस्था चिन्ताजनक भएको उसले जनाएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय सहयोगका लागि पनि डब्ल्युएचओले आह्वान गरेको छ । डब्ल्युएचओका निर्देशक टेड्रोस अडनोम गेब्रियसले...
हेटौँडा अस्पतालमा ल्याइयो अक्सिजन कन्सन्ट्रेटर
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
बागमती । बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा शुक्रवार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा काठमाडौंबाट अक्सिजन कन्सन्ट्रेटर ल्याइएको छ । अक्सिजनको अभाव झेलिरहेको सो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजन सिलिण्डरको मात्र भर परेर नहुने भएकोले हेलिकप्टर चार्टड गरी सो...
मध्यपुरथिमिमा अक्सिजन उत्पादनसँगै अमेरिकाबाट उपकरण सहयोग
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले ६५ लाख रुपैयाँमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा स्थापना गरेको एयर बेस प्लान्टबाट अक्सिजन उत्पादन गरी आजबाट कोरोनाका बिरामीलाई दिन सुरु गरेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठसहितको टोलीले गएराति...
आइसोलेसनलाई अक्सिजन सिलिण्डर सहयोग
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
काठमाडौं । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गरेका छन् । मुलुकमा अक्सिजन अभाव भइरहेको समयमा चन्द्रागिरि नगरपालिका ८ को आइसोलेसनका लागि उक्त सिलिण्डर कार्कीले सहयोग गरेका हुन् । चन्द्रागिरिमा आजदेखि सञ्चालनमा आउने मातातीर्थ...
नेपाल कोरिया मैत्री अस्पतालबाट अक्सिजन उत्पादन सुरु
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
मध्यपुरथिमि । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले शुक्रबारदेखि अक्सिजन उत्पादन सुरु गरेको छ । नगरपालिकाको ६५ लाख रुपैयाँको लगानीमा चीनबाट ल्याइएको प्लान्ट जडान गरी अक्सिजन उत्पादन सुरु गरिएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । दैनिक ३० देखि...
देशभर वैशाखमा मात्रै थपिए डेढ लाखभन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
जेठ ०१, २०७८
काठमाडौं । वैशाखमा मात्रै नेपालमा कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । वैशाख १ गतेसम्म कोरोना संक्रमितको सङ्ख्या तीन लाख सात हजार ९२५ थियो । सो सङ्ख्या बढेर शुक्रबारसम्म चार लाख ३९ हजार ६५८ पुगेको छ ।...
आज थपिए ८ हजार ४६७ जना संक्रमित
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ४६७जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज एकैदिन यतिका संक्रमित थप भएका हुन् । यस्तै थप २०३जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ ।यससँगै देशभर...
कोरोना संक्रमणबाट एक जनप्रतिनिधिको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
धनुषामाकोरोना संक्रमणबाट एक जनप्रतिनिधिको मृत्यु भएको छ। नगर प्रमुख अनिलकुमार यादवका अनुसारमिथिला बिहारी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विनोदकुमार मण्डलको कोरोना संक्रमणबाट मृत्यु भएको हो । दुई सातादेखि ज्वरो, रुघाखोकीसहितको लक्षण देखिएपछि वडा अध्यक्ष विनोदकुमार मण्डल गाउँमै औषधी सेवन...
«
1
...
6
...
11
12
13
14
15
16
17
18
19
...
102
...
185
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय